विराटनगर

रंगेलीमा सांसद आशा झाले लिइन् ‘पिर्के सलामी’

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशा झा ले मोरङको रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा ‘पिर्के सलामी’ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्चा भएको छ। सार्वजनिक भिडियोमा सांसद झा रातो कपडा बिछ्याइएको पिर्कामाथि उभिएकी देखिन्छिन् भने प्रहरी टोलीले उनलाई ‘माननीय �. . .


रंगेलीका किसानका दुःख : खेतको तरकारीमा प्रहरीको छामछुम–भारतबाट भित्रनेमा सामसुम

रबिन्द्र बराल विराटनगर । मोरङको रंगेली नगरपालिका–७ का किसानले पुस्तौदेखि तरकारी खेती गर्दै आएका छन् । उनीहरुले आफ्नो खेतमा तरकारी रोपेरै दैनिक आयआर्जन पुरा गर्ने सपना बोकेका हुन्छन् । दैनिक खेतमा तरकारीसँगै जीवन बिताएर उनीहरुको जीवन गुज्रने गरेको छ । खेतमा करेला, भिण्डी, टमाटर, परबल, बोडी र हरियो साग. . .


विराटनगरमा पहिलोपटक किताब मेला, पुराना किताब किन्न पाठकको भीड

विराटनगर । पठन संस्कृतिको प्रवद्र्धन तथा पुस्तकप्रति नयाँ पुस्ताको आकर्षण बढाउने उद्देश्यले विराटनगरमा पहिलोपटक ‘हिमालय रोड किताब मेला २०८३’ मा किताब किन्ने पाठकवर्गहरुको भीड लागेको छ । दिगो विकास इन्स्टिच्युट, ग्रीनसिटी भोलिन्टियर विराटनगर, नर्थ–साउथ कलेक्टिभ्स, पुस्तक विक्रेता, स्थानीय साहि. . .


विराटनगरमा डिजिटल माध्यममा ‘द ३० सेकेन्ड च्यालेञ्ज’ प्रतियोगिता हुने

विराटनगर । विराटनगरस्थित ‘द विज्ञापन’ को आयोजनामा आगामी जेठ २३ गतेदेखि डिजिटल अनलाइन गेम शो ‘द ३० सेकेन्ड च्यालेञ्ज’ सञ्चालन हुने भएको छ। युवा पुस्ताको बढ्दो डिजिटल आकर्षणलाई लक्षित गर्दै इन्स्टाग्राम रिल्स, टिकटक तथा फेसबुकमार्फत प्रसारण हुने गरी प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ�. . .


शिक्षादिप कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई कलेज अनुशासन सम्बन्धी अभिमुखिकरण

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि कलेजको नियम र अनुशासनसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरको सिटी पार्टी प्यालेसमा आईतबार विहान आयोजित विशेष समारोहका बीच कलेजले विज्ञान संकायमा भर्ना भएका १ हजार १ सय ३५ जना विद्या�. . .


अध्यक्ष कप फुटबल : हात्तिमुढा स्पोर्टिङ क्लब सेमिफाइनलमा

ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगितामा हात्तिमुढा स्पोर्टिङ क्लब, हात्तिमुढा, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार नडियाटोकको खेल मैदानमा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा बिराट स्पोर्ट्स एकेडेमी, विराटनगर, मोरङलाई २-१ गोल अन्तरले पराजित ग�. . .


विराटनगरको हिमालय रोडमा पहिलोपटक किताब मेला हुँदै

विराटनगर । पठन संस्कृतिको प्रवद्र्धन तथा पुस्तकप्रति नयाँ पुस्ताको आकर्षण बढाउने उद्देश्यले विराटनगरमा पहिलोपटक ‘हिमालय रोड किताब मेला २०८३’ आयोजना हुने भएको छ। दिगो विकास इन्स्टिच्युट, ग्रीनसिटी भोलिन्टियर विराटनगर, नर्थ–साउथ कलेक्टिभ्स, पुस्तक विक्रेता, स्थानीय साहित्यकार तथा जागरुक युवाहरू�. . .


अरनिको कलेजमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको अनुशासन सम्बन्धी अभिमुखिकरण

विराटनगर । विराटनगर १० मा रहेको अरनीको कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । कलेजले शनिबार र आइतबार गरी दुई चरणमा विद्यार्थीहरूलाई शैक्षिक वातावरण र कलेजको पद्धतिबारे विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा सुरु भएको हो । कलेजका अनुसार �. . .


मिल्स गोल्डकप आज (शनिबार) उपाधिका लागि प्रहरी र टिडब्लूसीवाई भिड्दै

विराटनगर । छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार घरेलु टोली टिडब्लूसीवाई र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर भिड्दैछन् । विराटनगरस्थित जुटमिल खेलमैदानमा आज दिउँसो ४ बजे हुने फाइनल भिडन्तमा दुवै टोली पहिलो पटक उपाधि चुम्ने दाउमा हुनेछन् । मिल्स गोल्डकपको इतिह�. . .


आर्थिक अभावले सुन्दरको उपचारमा संकट, सहयोगका लागि छोरी अर्चनाको अपिल

विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नं. १ का सुन्दर खवास विगत केही महिनादेखि असह्य पीडासँग लडिरहेका छन्। गत वैशाख महिनामा मुखमा सामान्य घाउ देखिएपछि परीक्षणका लागि अस्पताल लगिएका सुन्दरलाई अन्ततः घातक रोग ‘क्यान्सर’ भएको पुष्टि भयो। यो खबरले उनको ४ जनाको सानो परिवारमा एकाएक बज्रपात आइलागेको छ। . . .


विराटनगरका उद्योगी बजेटसँग खुशी

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटले निजी क्षेत्रका माग सम्बोधन गरेको भन्दै उनीहरुले सकारात्मक भाव पैदा गरेको बताएका छन् । उद्योग सं�. . .


गणतन्त्र दिवसको अवसरमा श्रीश्री रवि शंकर स्कुलमा विविध कार्यक्रम

विराटनगर । गणतन्त्र दिवसको अवसरमा विराटनगर –२ बन्जरा चौकमा रहेको श्रीश्री रवि शंकर स्कुलले विविध जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । विद्यालयले दिवसको महत्वलाई आत्मसात गर्दै विद्यार्थीहरूलाई गणतन्त्रको अर्थ, यसको महत्व तथा नेपालमा गणतन्त्र दिवस किन मनाइन्छ भन्ने विषयमा जानका. . .