विराटनगर । मोरङका कटहरी गाउँपालिका–२ मा अचेत अवस्थामा फेला परेकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–३ की महिलालाई सामूहिक बलात्कार गर्नेमा १ जना भारतीय नागरिक समेत संलग्न रहेका छन् । २३ वर्षीय महिला घरदेखि करिब २ किलोमिटर टाढा कटहरी गाउँपाल�. . .
विराटनगर । विराटनगर सिटी फुटबल क्लबको आयोजनामा भएको विराटनगर फुटसल लिगको उपाधि एबी ५ एफसीले जितेको छ। मंगलबार विराटनगरको मधुमारा भीआईपी रोडमा रहेको ज्याम्बोरी नेक्सस लाउन्ज (जेएनएल) भएको फाइनल खेलमा एबी ५ एफसीले स्टार बोइज एफसीलाई ३-२ ले पराजित गर्दै पहिलो संस्करणको लिगको उपाधि जितेको हो। विजेता. . .
विराटनगर । विराटनगर-१० मा रहेको कान्तिपुर कलेजले विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । कलेज परिसरमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको हो । कलेजले अतिरिक्त क्रियाकलाप अन्तर्गत निबन्ध लेखन, कान्तिपुर क्विज, कविता वाचन, वक्तृत्वकला लगायत वि�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस ( गते जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले जिल््ला प्रहरी कार्यालय सुनसरीमा रहेका विभिन्न शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नुको साथै कार्यालय परिसर भित्र. . .
इन्दु साह विराटनगर । विराटनगरमा एक निजी विद्यालय सुटुक्क बिक्री गरेर सञ्चालक सम्पर्कविहीन हुँदा सात महिनादेखिको तलव नपाएर शिक्षक–शिक्षिका भने छट्पट्टीमा परेका छन् । विराटनगर ८ मा रहेको बालबाटिका सेकेण्डरी इङ्लिस बोर्डिङ्गका सञ्चालकले विद्यालय बिक्री गरेर सम्पर्कविहीन हुँदा शिक्षक कर्मचारी भन�. . .
विराटनगर । विराटनगरस्थित बरगाछी-रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित सिटिजन बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकका प्रदेश प्रमुख दिवश सिंह ठकुरीसहित मुक्तिनाथ तिम्सिना, मीनबहा. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) औपचारिक रुपमा सुरु गरेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, विराटनगर-१५ का अध्यक्ष प्रकाश साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललगायतको उपस्थितिमा क्यान्सरको जाँच सुरु गरि�. . .
विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले अग्रेजी महिनाको नयाँ बर्ष २०२५ तथा क्रिसमस इभ मनाएको छ । कलेजले हरेक बर्ष झै यसपटक पनि कलेज परिसरमा मंगलबार एक भव्य समारोह विच क्रिसमस कार्यक्रम मनाएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कले�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ गंगा चौकमा अवस्थित विराट मेडिकल टिचिङ एण्ड अस्पतालको १० औं वार्षिकोत्सवको मौका पारेर ‘बेल अफ सेलिब्रेसन’ को उद्घाटन गरेको छ । अस्पतालमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै विराटका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमानसिंह कार्की र उपाध्यक्ष डा. इरिना कार्कीले र. . .
विराटनगर । मोरङको जहदामा एक युवतीलाई जर्बरजस्ती उठाएर बाँसघारीमा हातखुट्टा बाधेर बाईते अवस्थामा फेला परेकी छिन् । जहदा हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अवस्थामा फेला परेकी थिइन् । उनी मंगलबार बिहान मर्निङ्गवाकमा निस्केको उनको बहिनीले बताएकी छिन् । उनी अचेत जस्तै भएपनि कोहि व्यक्ति नजिक द�. . .
विराटनगर । विराटनगरमा विभिन्न ‘डन’ समूहको संरक्षणमा साना किसिमका हुलहुज्जत र आक्रमणका घटना हुने क्रम बढेको छ । रात्रीकालिन होटल व्यवसाय सञ्चालनपछि त्यहाँको लाभसँग ‘डर’ मिसाउने योजनाका साथ विभिन्न आक्रमणका घटना बढ्न थालेको प्रहरीको अनुमान छ । पछिल्लो समय एयरपोर्ट रोडस्थित तृष्णा रेष्टुरेन्ट भित�. . .
विराटनगर । विराटनगर सिटी फुटबल क्लबको आयोजनामा भएको विराटनगर फुटसल लिगको क्वालिफायर खेलमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ। सोमबार विराटनगर मधुमारा भीआईपी रोडमा रहेको ज्याम्बोरी नेक्सस लाउन्ज (जेएनएल) मा सम्पन्न क्वालिफायर खेलमा स्टार बोइज एफसीले अपटाउन एफसीलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्�. . .