विराटनगर । भूदेव खाद्य उद्योग (हुलास फुड) ले आफ्ना थोक तथा खुद्रा बिक्रेताहरूलाई सुलभ सेवा पुर्याउने उद्देश्यले विराटनगरका तीन व्यवसायिक संस्थाहरूसँग सम्झौता गरेको छ। हुलास फुडले विराटनगरको अध्या फार्मेसी, जीरोपोइन्ट रेस्टुरेन्ट र अर्बन स्पोर्टससँग यो सम्झौता गरेको हो। यस सम्झौता अनुसार, भूदेव ख�. . .
विराटनगर । मोरङ बेलबारी–३ का प्रताप थापाले नौ वर्ष अगाडी सनराइज बैंक (हालको लक्ष्मी सनराइज बैंक) विराटनगर शाखा बाट गाडी खरिद गर्न ऋण (लोन) लिएका थिए । बैंकको कर्जामा ग्यारेन्टी छोरा प्रभाष थापालाई राखे । गाडीको लोन चुक्ता गरे, आफ्नै नाममा गाडी पास भयो । त्यसपछि लक्ष्मी सनराइज बैंकसँग कारोबार भएको थिएन । �. . .
विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः जीवन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न २६ औँ बार्षिक साधारणसभाले काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति र तीन सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा तुलसीनारायण अधिकारी¸ सचिवम�. . .
इन्दु साह विराटनगर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल बाल सेवा आश्रमले ६० औं राष्ट्रिय बाल दिवसको भव्यताका साथ मनाएको छ। ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ शनिबार एक कार्यक्रमको आयोजना गरी बाल दिवसको भव्यताका साथ मनाएको हो। उक्त कार्यक्रमको अध्यक्षता आश्रमकी संचालक. . .
विराटनगर । एकताका विराटनगरमा बडी बिल्डरदेखि भ्रष्टचार विरुद्धको अभियन्ता, नयाँ ढोल पिट्ने पार्टीको राजनीतिमा समेत सक्रिय देखिएका अमलेश कर्ण सहकारीमार्फत सर्वसाधारणको रकम ठगी आरोपमा पक्राउ परेका छन् । उनी विरुछ माछापुच्छ्रे सहकारीको सञ्चालक भएर ९ करोड रुपैंयाँ ठगी गरेको आरोप लागेको हो । विराटनगर. . .
विराटनगर । निहारीका कलेजले आयोजना गरेको दुई दिने अन्तर कक्षा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर-५ बरगाछीस्थित कलेजले विराटनगर-२ को स्पोर्ट हवमा शुक्रबार र शनिबार यो प्रतियोगिता आयोजना गरेको थियो । कलेजका अध्यक्ष रुपेश खतिवडाका अनुसार प्रतियोगितामा कलेजका विभिन्न कक्षाका १२ वटा टोलीले भा�. . .
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारमा रहँदा राज्यकाे नेतृत्वमा बस्नेहरूले गरेकाे भ्रष्टाचारविरूद्द कदम चालेकाे बताएका छन् । माेरङकाे ग्रामथानस्थित नेताचाेकमा आयाेजित पार्टी प्रबेश तथा बृहत् जनसभामा बाेल्दै उनले यस्ताे बताएका . . .
विराटनगर । बिपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस मोरङको खेलकूद तथा युवा विभागद्वारा आयोजित "बि पि कोइराला स्मृति अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता-२०८१" सफलतापूर्वक सम्पन्न भएको छ। यस प्रतियोगितामा नगरभित्रका १८ विद्यालयका करिब १४० विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प. . .
विराटनगर । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले उपसभामुखले नजानेर टेक्निकल्ली रुपमा . . .
विराटनगर, कोशी प्रदेशको आर्थिक केन्द्र र राजधानी हो । शहरीकरणको तीव्र गतिसँगै, यहाँका सडकहरूमा सवारी साधनको चाप बढ्दो छ। प्रादेशिक प्रशासन संयन्त्रका कार्यहरु समेत सुरु भएपछि यहाँ जनघनत्व बढ्दो छ । बढ्दो सवारी चाप र अहिलेको विकासले सडक सुरक्षा र सुशासनको क्षेत्रमा गम्भीर चुनौतीहरू ल्याएको छ। शहरक�. . .
प्रेम देवान विराटनगर । नेपाल आयल निगमबाट पम्पहरुका लागि पठाइएको डिजेल ट्याङकर चालकसँगको मिलेमतोमा चोरी हुँदाहुँदै प्रहरीले नियन्त्रणमा लिइएको छ । बिहीबार बेलुका ७ बजे ट्याङकर चालक र पम्प सञ्चालकको मिलेमतोमा डिजेल चोरी हुने गरेको सुचना पाएपछि प्रहरीले निगरानी गरेर नियन्त्रणमा लिइएको हो । उक्त सु. . .
विराटनगर । टाटा मोटर्सको बहुप्रतिक्षित नयाँ इलेक्ट्रिक कार मोडल 'टाटा पन्च' विराटनगरमा बिक्री सुरु भएको छ। स्थानीय डिलर गोयल अटोले यस अत्याधुनिक गाडीको बिक्री शुभारम्भ गरेको हो। टाटा पन्च तीन भेरियन्टमा उपलब्ध छ। एस एमआर भेरियन्ट ३३ लाख ९९ हजार, एलआर भेरियन्ट ३६ लाख ९९ हजार र एस एलआर भेरियन्ट ३८ लाख ९�. . .