विराटनगर । अन्तराष्टिए महिला दिवस (८ मार्च) को सन्दर्भ पारेर विराटनगरमा विविध कार्यक्रम आयोजना गरिएका छन् । विराटनगरमा ११४ औँ अन्तराष्टिय महिला दिवसको सन्दर्भमा क्रियाशिल महिलावादी संघसंगठनको आयोजनामा कार्यक्रमहरु मनाइएको हो । बिहीबार हिमालय रोडमा ‘महिला लगानी : सभ्य र सम्मुनत समाजको थालनी’ भन्न�. . .
इन्दु साह विराटनगर । हरेक मंगलबार विराटनगरको कोशी अस्पताल नजिक रहेको गणेश मन्दिरमा पुजाआराधना गर्नेको भीड लाग्दछ । राणाकाल रहँदै वि.सं.२००१ सालमा खरदार मथुरालालद्वारा स्थापित गणेश मन्दिर बारेको प्रचलन अलिक फरक छ । मन्दिरमा रहेका २३ वर्षीय पुजारी लक्ष्मण घिमिरेका अनुसार भगवान गणेशले यो स्थानमा दूध �. . .
विराटनगर । विराटनगरको जनपथ माध्यमिक विद्यालयले ६० औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको आयोजना गरेर बिहीबार मनाएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा अक्षयकोष स्थापना, छात्रवृत्ति तथा पुरस्कार वितरण गरेर मनाइएको हो । विद्यालयका प्राचार्य हरिप्रसाद पराजुलीका अनुसार कार्यक्रम. . .
विराटनगर । लागुऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ– ५ का २४ वर्षीय राज कुवर र उदयपुर चौदण्डी– ६ का ३१ वर्षीय विजय राई रहेको प्रहरीले जनाएको छ । कुवरलाई बुधबार विराटनगरबाट लागुऔषधसहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । कुव�. . .
विराटनगर । कक्षा १२ अध्ययन सकाएपछि विराटनगर–३ निवासी आरती गडेरीलाई उनकी बहिनी आइसाले एउटा कुरा सुनाइन् । बहिनीले आफुसँगै काम गर्दै आएका राजु शर्मा पोल्याण्ड जाने तयारीमा रहेको कुरा सुनाएपछि आरतीको मनमा उत्साह जाग्यो । घरपरिवारमा सल्लाह भएपछि पोल्याण्डका लागि भिसा लगाउनेसम्मको तम्तयार भयो । बहिनी�. . .
विराटनगर । विराटनगर ७ मा रहेको ग्रेडेड बोर्डिङ स्कुलले २९ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा बुधबार विभिन्न कार्यक्रम आयोजना गरी भव्य रुपमा वार्षिक उत्सव मनाएको हो । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले वार्षिक उत्सवको उद्घाटन गरेका थिए । कार्यक्रममा ब. . .
विराटनगर । अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छिन् । मलेसियामा फागुन १७ देखि २० गतेसम्म भएको ‘ह¥याङ वाररिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका – ४ घर भएकी १६ वर्षीय सजिनाले स्वर्ण र रजत पदक जितेक�. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र मोरङ क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेका छन् । विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा इलामले सिरहालाई ४ विकेटले पराजित गर्दै . . .
विराटनगर । निर्वाचनमा दलहरुले बहुमत प्राप्त गर्न नसक्दा राजनीतिमा बाझिने स्वार्थले सरकारमा हुने फेरबदल रोचक लाग्दो हुने गरेको छ । नेपाली राजनीतिको गोलचक्कर पनि बहुमत सिद्ध गर्न नसक्ने संसद भित्रका दलहरुबीचको तानातानले धक्का र शान्त अवस्थामा फन्को लाइरहन्छ । पछिल्लो समय केन्द्रको राजनीतिक समिकर�. . .
विराटनगर । नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवजात शिशु फेला परेका छन् । आकस्मिक कक्षको महिला शौचालयमा सालनाल सहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अन्दाजी ४ महिनाको जस्तो देखिने शिशु फेला परेको हो. . .
नवराज कट्टेल विराटनगर । मोरङको पथरीशनिश्चरे-७ मा सोमबार बेलुका १०:१७ बजे १५ वर्षीया ज्ञानमती थुलुङ राईको हत्यामा संलग्नको पहिचान जुत्ताको डामबाट भएको छ । प्रहरीले संलग्न मोरङ ग्रामथान घर भइ बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका बस्दै आएका ३८ वर्षीय धीरेन कुमार खाँ चौधरीलाई पक्राउ गरि सार्वजनिक �. . .
विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आज सुरु भएको तेस्रो संस्करणको इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा मोरङ र इलाम विजयी बनेका छन् । पहिलो खेलमा मोरङले सप्तरीलाई ८६ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ५५ को �. . .