विराटनगर । विराटनगर–९ पुरानो गुद्री भएको (इ प्लट) को जग्गामा व्यापारिक भवन निर्माण गर्ने परियोजना सम्झौता कसरी गर्ने भन्ने विषयमा पुगेर अल्झेको छ । लगानी सुनिश्चित भएपनि विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको १४ कठ्ठा जग्गामा निर्माण गर्ने २५ तले व्यापारिक भवन निर्माणका लागि परियोजना विकास सम्�. . .
विराटनगर । महिला संघ मोरङले स्थापना दिशसको अवसरमा कोशी अस्पतालको प्रसुती विभागमा पौष्टिक आहार वितरण गरेको छ । महिला संघ मोरङले ७७ औं स्थापना दिवशको अवसरमा पौष्टिक आहार वितरण गरेको हो । महिलाको सुरक्षा, समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ महिला संघले देशैभर जनचेतनामलक अन्तरक्रिया लगायतका कार्य�. . .
विराटनगर साउन २५ , विराटनगर र आसपासमा आज बिहान ७:१२ बजे भूकम्पकोको धक्का महसुश गरिएको छ । थप विवरण आउन बाकि. . .
विराटनगर । विराटनगर-१ मा रहेको परोपकार घाटमा शुक्रबार साँझदेखि चार दिनसम्म 'परमार्थ सिंघिया आरती' कार्यक्रम हुने भएको छ। आरती सेवा संस्थाले गरेको पत्रकार सम्मेलनमा यस आरतीले बन्धु-बान्धव्यको भावना जागृत गराउने र उच्चस्तरमा पु¥याउने लक्ष्य राखेको जानकारी दिइयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत�. . .
विराटनगर , साउन २४ विश्वमा नै नेपालको नाम राख्न सफल प्रसिद्ध आँखा चिकित्सक डा सन्दूक रुइत र सनातन धर्म शंकरराचार्य पीठ वेद वेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई आज विराटनगरमा एक समारोहवीच पुरस्कारबाट सम्मान गरिएको छ । पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद – आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा स्थ�. . .
विराटनगर । कोशी अस्पताल विराटनगरबाट साउन १७ गते कैदी फरार भएको घटनामा ड्यूटीमा रहेका दुई प्रहरी विरुद्ध समेत मुद्दा चलाइएको छ । जर्बरजस्ती करणी मुद्दामा दोषी ठहर विराटनगर–८ का २४ वर्षीय मोहम्मद अहमदलाई उपचारका क्रममा कारागारबाट अस्पताल भर्ना गरेको बेला भागेपछि प्रहरीहरुलाई निलम्बन गरेर अनुसन्धान. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले नयाँ शैक्षिक सत्रको आधा पढाई सकिएपछि छात्रवृत्ति आवेदन माग गरेको छ । संस्थागत विद्यालयहरुले विद्यार्थीका लागि अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, शिक्षा ऐन, शिक्षा नियमावलीमा उल्लेख भए अनुसार दिनुपर्ने कक्षा १–१२ को छात्रवृत्तिको आवेदन भर्खर माग गरिएको ह�. . .
विराटनगर । विराटनगर महानगरपालिकाभित्र रहेका १८ वटा जातिय संस्थाहरुले ३० औँ विश्व आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएका छन् । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् विराटनगरले बिहीबार विराटनगरमा विभिन्न जातिय संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको बैठकको निर्णयले झाँकी सह�. . .
विराटनगर । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा भर्ना भएका बेला भागेका कैदी पक्राउ परेका छन् । साउन १७ गते अस्पतालबाट भागेका विराटनगर कारागारका कैदी मोहम्मद अहमद जहदा गाउँपालिका–१ तारेगामाबाट पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको टोलिल�. . .
विराटनगर । विराटनगर-१५ स्थितबाट ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको भारत जोगबनीबाट नेपाल तर्फ आउदै गरेका सुनसरी इटहरीका ३१ वर्षीय नबिन श्रेष्ठ र चितवन नारायणघाट भरतपुरका २९ वर्षीय सुरज कुमाललाई ३ ग्�. . .
विराटनगर । विराटनगरकी सुस्मिता लेप्चाले काठमाडौंमा सम्पन्न 'अक्स क्लासिक, किङ अफ दि रिङ' पावर लिफ्टिङ प्रतियोगितामा कांस्य पदक जितेकी छिन्। यु ६३ क्याटेगोरीमा ६६.२० अंक हासिल गर्दै लेप्चाले तेस्रो स्थान हासिल गरिन्। यो विराटनगरको तर्फबाट महिला पावर लिफ्टिङमा प्राप्त पहिलो पदक हो। अर्बन स्पोर्ट्�. . .
इन्दु साह विराटनगर । विराटनगरको मुख्य बजारका सटर लहरै बन्द देखिन्छन् । व्यापारिक प्रयोजनका लागि घरधनीसँग सम्झौता गरेर कारोबार गरिरहेका व्यापारीहरु एकाएक बन्द गर्ने अवस्थामा पुगेका छन् । नेपालको पूर्वी व्यापारिक केन्द्र मानिने विराटनगरलाई सीमा क्षेत्रले समेत व्यापारलाई असर पारिरहेको छ । त्यसमाथ�. . .