विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई आइतबार ९ बुँदे स्मरण पत्र पठाउँदै ४८ घन्टाभित्र माग पूरा नगरे सरकारविरुद्ध अनशन बस्ने चेतावनी दिएका छन्। आफू नेतृत्वको सरकारले ल्याएको जनहितकारी कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त�. . .
विराटनगर । प्रतिबन्धित लागुऔषध सहित विराटनगरकी एक महिला मोरङको कानेपोखरीबाट पक्राउ परेकी छन् । विराटनगर महानगरपालीका ११ बस्ने ३७ बर्षिया सविता तामाङ लागुऔषध ब्राउन सुगर सहित कानेपोखरी ७ बजारबाट पक्राउ परेकी हुन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटीएको टोलीले चेकजाँच गर्ने क्रममा तामाङको साथबाट ब. . .
विराटनगर । मोरङ कारागारमा रहेका एक कैदीको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनिकुमार तामाङको आइतबार बिहान मृत्यु भएको हो । जिल्ला कारागार मोरङका जेलर चेतराज बरालका अनुसार तामाङविरुद्ध पाँच वटा जिल्ला अदालतमा मुद्दा चलिरहेको थियो । एउटा मु. . .
प्रेम देवान विराटनगर । विराटनगर–९ स्थित हिमालय रोडमा कुनैपनि मेला महोत्सव नगर्न र नलगाउन स्थानीय व्यापारीहरुले माग गरेका छन् । आफुहरुको मागलाई वेवास्ता गरे मेला महोत्सवमा लगाईएका टेन्टहरुमा आगो लगाउने चेतावनी दिइएको छ । हुन त जबदेखी हिमालय रोडलाई सौन्दर्यकरण गर्न सुरु भयो, त्यसबेला देखी विवादै व�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले स्थानीय पाठ्यक्रम अन्तर्गत “हाम्रो विराटनगर“ विषयको किताब अनिवार्य रूपमा पठनपाठन गराउने निणर्य गरेको छ। तर, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरू पुस्तक बिनै पढ्न बाध्य छन् । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख राम ढुंगेलका अनुसार विज्ञको समूहले पुस्�. . .
विराटनगर । एक्सीडेन्टल गाडीलाई नगदरहित सुविधा दिने उदेश्यका साथ रोयल अटो इन्टरप्राइजेज र सालिको इन्स्योरेन्स बीच नगद सम्झौता भएको छ। रोयल अटो इन्टरप्राइजेज,इस्टर्न मोर्टस र इस्टर्न अटो प्वाइन्टको नगद रहित बीमाको दाबीका लागि सालिको इन्स्योरेन्ससग सम्झौता भएको हो। रोयल अटो इन्टरप्राइजेजको तर्�. . .
विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका भित्रको रानी–बरगाछीको पाँच किलोमिटर दुरीमा ४६ वटा मेडियन स्ट्रिप्स छन् । राजमार्गमा जताततै क्रस सेक्सन र इन्टर क्रस सेक्सन राखिएका कारण दुर्घटनाको त्यसैपनि जोखिम छ । त्यहि जोखिमलाई घटाउन स्थानीय प्रशासनले राजमार्गका क्रस सेक्सनलाई कंक्रिट. . .
विराटनगर । विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार साँझ करेन्ट लागेर विराटनगर–४ इक्राहीका ५२ वर्षीय अवधनारायण मोदीको मृत्यु भएको हो। मोदीलाई आफ्नै धान कुट्ने मिलमा करेन्ट लागेर गम्भीर घाइते भएको अवस्थामा फेला पारिएको थियो। धान कुट्न गएकाहरूले मिलमै लडिरहेको देखेर साँझ ६:४५ बजे�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्नेमा जोड दिनुभएको छ । निजामती सेवा दिवसका अवसरमा शनिबार जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना तथा अन्तरसंवाद कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोध�. . .
विराटनगर । विराटनगरमा प्रथम राजवंशी चलचित्र महोत्सव आयोजना गरिएको छ । महोत्सवमा शनिबार विराटनगरकोे सिटी सिनेमा हलमा विराट राजवंशी भाषाका चलचित्रहरु प्रर्दशन गरिएको छ । राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना गरिएको कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्�. . .
विराटनगर । विराटनगरको एयरपोर्ट रोडस्थित ह्यासट्याग फुड एन्ड बारले आफ्ना कर्मचारीहरूका लागि अभिमुखीकरण तालिम तथा तिज विशेष सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा एस्पाएर कलेजका एकेडेमिक कोअर्डिनेटर तथा पर्यटन अभियन्ता सरोज पौडेलले सहजीकरण गरेका थिए। यस अवसरमा मिस्टर नेपाल प्रतियोगिताक�. . .
विराटनगर । विराटनगरको हिमालय रोडमा कुनै किसिमका मेला र महोत्सव लगाउनका लागि अनुमति नदिन स्थानीय व्यापारीहरूले आग्रह गरेका छन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै उनीहरूले मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने प्रस्ट्याएका छन् । स्थानीय व्यापारी श्रवण शर्माले मेला र महोत्सव गर्न . . .