विराटनगर । पूर्वका चर्चित हास्यव्यङ्ग्य गायक श्रीकृष्ण लुइटेल (बोके दाह्री)ले विराटनगरको एक सांगितिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने भएका छन्। विराटनगर-४ पिपल चोकस्थित 'ह्यापी आवर हेभेन' मातातीर्थ औशी(आमाको मुख हेर्ने दिन) को अवसरमा आफ्नो सांगितिक प्रस्तुति दिने भएका हुन् । बोके दाह्रीको सांगित. . .
विराटनगर । कोशी प्रदेश सरकारले प्रादेशिक पत्रकारिता पुरस्कारबाट पाँचजना पत्रकारलाई जनही एकलाख नगदसहित पुरस्कृत गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर सोमबार एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा विराटनगरका अग्रज पत्रकार अनन्तराज न्यौपाने, सुनसर�. . .
विराटनगर । अहिलेको युवामा निकै नै चर्चित रहेको ‘पुर्ण राई र दाजु भाई’ को व्याण्डले विराटनगरमा पहिलो पटक साँगीतिक कार्यक्रम गर्ने भएको छ । नेपाली नयाँ वर्षको माहोलको मध्यनजर गर्दै यहि बैशाख २९ गते शनिबारका दिन गायक पुर्ण राई र दाजु भाईले साँगीतिक कार्यक्रम गर्ने भएको हो । विराटनगरको स्थानीय भाईरल �. . .
विराटनगर । विराटनगर महानगरपालिका अन्तर्गत कोशी राजमार्गको बरगाछी–रानी खण्ड सौन्दर्यकरणका लागि बैंकहरुले सहयोग रकम हस्तान्तरण गरेका छन् । कोशी राजमार्गको मेडियन स्ट्रिप्स क्षेत्रमा साना बुट्यान तथा फूलका बिरुवा रोप्ने योजनामा सहभागिता जनाउँदै बैंक तथा वित्तीय संस्थाहरुले महानगरपालिकामा रकम जम. . .
विराटनगर । तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्य समितिले २ दिने “नेतृत्व विकास तथा वर्तमान कानुन सम्बन्धी आधारभुत प्रशिक्षक÷प्रशिक्षण तालिम“ सम्पन्न गरेको छ । विराटनगरको होटल मनास्लु ईनमा बैसाख २१ र २२ गते २ दिने तालिम सम्पन्न भएको हो । तालिममा ३७ जना सहभागी रहेका थिए । जिल्ला कार्यसमितिले १ महि�. . .
विराटनगर । गर्मीमा विराटनगर माछा–मासु पसल आसपास दुर्गन्ध हुन्छ । माछा–मासु पसल सञ्चालनका लागि मापदण्ड अनुसारको व्यवस्थापन कमजोर हुँदा अस्थ्यकर मासु उपभोक्ताको भान्सासम्म पुग्न सक्ने संभावना छ । अनुगमनका क्रममा देवकोटा चोकस्थित रोयल मल्कि मिट सेन्टरमा कुहेको मासु भेटिएको थियो । टोलीले १० किलो खसी. . .
विराटनगर । विराटनगरमा भातरबाट अवैध चोरी पैठारी भएका नार्कोटिक आइटम मेडिसिनको मनपरी बिक्री वितरण हुने गरेको छ । भारतबाट अवैध रुपमा भित्रिएका मेडिसिन मेडिकल पसलले जुक्ति लगाएर बिक्री गर्ने गर्दछन् । गलत प्रयोग हुने यस्ता औषधी भारतबाट सोझै मेडिकलसम्म पुग्ने गरेका हुन् । मेडिकलमा पुगेपछि फरक औषधीको का. . .
विराटनगर । कवि एवम् लेखक उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा निर्माण भएको चलचित्र मनसरा विराटनगरमा प्रिमियर गरिएको छ । बिहीबार विराटनगरस्थित भाटभाटेनीमा रहको क्युएफएक्समा गरिएको प्रिमियरमा चलचित्र निर्माणको टिमसहित लेखक, कवि, उद्योगी व्यवसायीहरुको सहभागीता रहको थियो । फिल्म 'जारी'पछिको उत्कृष�. . .
विराटनगर । विराटनगर ट्राफिक चोकका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले १०० औं पटक रक्तदान गरेका छन् । गोल्डेन अस्पतालमा उपचारत सप्तरी डाक्नेश्वरी पातो हटेलका चन्देश्वर रायका लागि उनले शनिबार (२०८१ बैशाख २२ गते) रक्तदान गरेका हुन् । रायलाई चाहिने रगत 'ए' पोजेटिभ मिलेपछि श्रेष्ठले रक्तदान गरेको विरामी ज�. . .
विराटनगर । भारतमा वैशाख २५ गते हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै विराटनगरको जोगबनी नाका तीन दिन बन्द हुने भएको छ। जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार जोगबनी नाका आज साँझ ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म नाका बन्द हुने भएको हो । यसैगरी मोरङको सिमा क्षेत्र पनि बन्द गरिएको जिल्ला प्रश�. . .
इन्दु साह विराटनगर । सर्वोच्च अदालतले मुद्दा फर्छ्यौटका लागि लाग्न सक्ने अनुमानित समयावधिको आधारमा मुद्दाहरुलाई फरक व्यवस्थापन प्रणाली (DCM) लागु गरी तीन मार्गमा विभाजन गरेको छ । सरल, सामान्य, विषेश मार्ग हुन् । अहिले जिल्ला अदालतहरुले मुद्दा व्यवस्थापन प्रणालीकै आधारमा हेर्ने गर्दछन् । दुई जनासम्म �. . .
विराटनगरको विकासमा दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर महानगरपालिकाले विकासका योजनालाई अगाडी बढाईरहेको छ । पूर्वमा कटहरी र जहदा गाउँपालिका, पश्चिममा केशलिया र सुनसरी जिल्ला, उत्तरमा बुढीगंगा गाउँपालिका र ग्रामथान र दक्षिणमा भारतसँग सीमा जोडिएको छ । कोशी प्रदेशको राजधानी र एकमात्रै महानगरपालिक�. . .