इन्दु साह विराटनगर । विराटनगरका कानुनका विद्यार्थीहरुको संघ (लुक्ला) नेपालले सार्वजनिक स्थानमा अश्लील क्रियाकलापको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय मोरङसँग माग गरेको छ । लुक्ला नेपालले घटनाप्रति ध्यान आकार्षण गराउँदै जिल्�. . .
विराटनगर । विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडानको कार्य सुरु भएको छ। ७७ लाख रुपैयाँको लागतमा विराटनगरको कञ्चनबारी,घाँस चौक,रोडशेष, जलजला चौक र तिनपैनी चौकमाट्राफिक लाइट जडानको कार्य सुरु भएको हो। ट्राफिक लाइट जडान गर्न ई थ्रि यार्सा जे.भी. काठमाडौंलाई ठेक्का दिएको विराटनगर महानगरपा. . .
इन्दु साह विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा जो कोही सेवा लिन पुग्यो भने नाक र मुख नछोपी जान सक्ने अवस्था नै छैन । यसको एउटै कारण हो कार्यालयको मुख्य भवन भित्र रहेको शौचालयको दुर्गन्ध । भवन भित्र पस्न साथ वान्ता नै हुनेगरी त्यहाँको गन्धले सेवाग्राहीलाई सताउने गर्छ । यसले गर्दा कार्यालयमा सेवा �. . .
विराटनगर । विराटनगर महानगरपालिका ३ पोखरीया मावी स्कुलकी एक छात्राले स्कुलको २ तल्ले भवनबाट हाम फाल्दा गम्भिर घाईते भएकी छिन् । कक्षा १० मा अध्ययनरत १६ बर्षकी संगिता मुर्मुले सोमबार बिहान हाम फालेको स्कुलका प्राचार्य खेमराज भट्टराईले जानकारी दिए । उनको अहिले विराटनगर स्थित नोबेल हस्पिटलमा उपचार भई�. . .
इन्दु साह विराटनगर । सिटी सफारीमा युवतीलाई लक्षित गर्दै यौन दुर्व्यवहार गर्ने युवालाई प्रहरीले पक्राउ नगरेको पीडितले गुनासो गरेका छन्। २०८१ भदौ ११ गते रथ यात्राको दिन सिटी सफारीमा अश्लील हर्कत गर्ने युवकलाई मोरङ प्रहरीले पक्राउ नगरेको भन्दै पीडित र उनीहरुका परिवारले गुनासो गरेका हुन् । यस्ताे �. . .
प्रेम देवान विराटनगर । दृष्यमा कैद भएका वृद्ध बुबाहरु विराटनगर महानगरपालिका ८ स्थित विराटेश्वर वृद्धा आश्रममा साहारा लिएर बसेका बुबाहरु हुन। पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकार रूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका . . .
इन्दु साह विराटनगर । आजको डिजिटल युगमा बुबाको मुख हेर्ने दिन मनाउने तरिका फरक भएको छ। कोरोना महामारीपछि बढेको प्रविधिको प्रयोगले यसवर्ष पनि धेरै परिवारहरूलाई भर्चुअल रूपमा जोडेको छ । विदेशमा भएका देखि स्वदेशमै भएरपनि कार्यविशेषले घर जान नपाउनेहरुका लागि डिजिटल माध्यम नै विकल्प हुने गरेको हो । कु. . .
विराटनगर । सेवाग्राहीको जनगुनासो आएपछि औषधी व्यवस्था विभाग (डिडिए) विराटनगरले औषधी पसलहरुको अनुगमन गरेको छ । औषधी व्यवस्था विभागको नेतृत्वमा आईतबार दिउँसो विराटनगरको न्यूरो हस्पिटल अगाडी रहेका करिब आधा दर्जन बढी औषधी पसलमा अनुगमनलाई निरन्तरता दिएको हो । हस्पिटल नजिकै रहेको दिलावर फार्मेसीमा औषध�. . .
विराटनगर । शहरका सडकमा सिटीको चापले थेगिनसक्नु भएका बेला विराटनगर भन्सार कार्यालयबाट मात्रै एक आर्थिक वर्षमा दुई हजार ७०० को संख्यामा आयात भएको छ । विराटनगर भन्सार कार्यालयको आर्थिक वर्ष २०८०\२०८१ को तथ्यांक अनुसार दुई हजार ७०० थान फिटिङ भएका सिटी सफारी आयात भएको छ । त्यस बाहेक फिटिङ नभएकाको संखया सम�. . .
विराटनगर । विराटनगरका युवा मनिष ढकाल चर्चित र्याप रियालिटी शो 'नेपहपको श्रीपेच'को दोस्रो संस्करणमा उत्कृष्ट १६ मा प्रवेश गरेका छन्। विराटनगर बिजुली चौक निवासी ढकालले विभिन्न प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रतियोगिताको भोटिङ राउण्डमा स्थान बनाउन सफल भएका हुन्। ढकालले देश तथा विदेशमा रहेका सम्पू�. . .
विराटनगर । विराटनगर महानगरपालिका–३ फूलबारी रेष्टुरेन्टबाट भदौ ११ गते को ३७ प १२६ नम्बरको मोटरसाइकल चोरी गरेर फरार भएकालाई बुढीगंगा–५ बाट लागुऔषधसहित पक्राउ गरिएको छ । चोरीमा संलग्नमध्येका महेशकुमार महतोलाई घटनास्थलबाटै पक्राउ गरिएपनि अमन चौधरी फरार भएका थिए । उनलाई भदौ १३ गते दिउँसो मोरङ प्रहरी�. . .
विराटनगर । कटहरीका जगन राय ७५ वर्षदेखि बस्दै आएको जग्गा सँधियारले आफ्नो नाममा पारेपछि उनको बिचल्ली भएको छ । २०२४ सालको फिल्डबुक, तिरो तिरेको रसिद उनको साथमा छ । साविक कटहरी ७ (हाल कटहरी ४) को सिट नम्बर १७८–०६६७, कित्ता नम्बर ७६ मा २६५ बर्गमिटर जग्गा रायले भोगचलन गर्दै आएका हुन् । ऐलानी जग्गामा उनले यति ल�. . .