विराटनगर

लागुऔषधले रित्तिएको जीवन

सुजता लिम्बू विराटनगर ।‘बहिनी पहिले खुब राम्री हुन् ।सायद उसको बाध्यताले होला यहाँसम्म आइपुग्न परेको’ सरिता (नाम परिवर्तन) की आफन्तले सुनाए।परिवारदेखि करिब ५ वर्षदेखि टाढिएकी सरिता घरदेखि हिँड्दा सकुशल नै रहेको उनको दिदीले सुनाइन् । काइयो नपरेको कपाल (जिग्रिङ), वर्षोदेखि ननुहाएको शरीर, पुरानो कपडा�. . .


विराटनगरका होटलमा लामो टिक्दैनन : पढ्छन, विदेश जान्छन् होटल म्यानेजमेन्टका विद्यार्थी

इन्दु साह विराटनगर । विराटनगरका विभिन्न कलेजमा होटल व्यवस्थापन सम्बन्धि पढाई भईरहेको छ । कलेजहरुमा होटल म्यानेजमेन्ट पढ्न आउने विद्यार्थी यहाँका ठुला होलटमा लामो समय टिक्दैनन् । खर्च गरेर पढेका विद्यार्थीले विराटनगरका ठूला र साना होटलमा राम्रो तलव नपाउँदा उनीहरु विदेशिने गरेका हुन् । होटल म्यान�. . .


विराटनगरमा टी–१० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता हुने

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजनामा टी–१० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर–६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता संचालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । आगामी जेठ १२गतेदेखि २९ गतेसम्म संचालन हुने प�. . .


विराटनगरमा फिल्म ‘मनसरा’ को प्रीमियर सो वैशाख २० गते हुने

विराटनगर । वैशाख २१ गतेदेखि देशभार प्रदर्शनीमा आउने चलचित्र ‘मनसरा’ विराटनगरमा प्रीमियर सो हुने भएको छ । चलचित्र निर्माण टिमले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगरमा वैशाख २० गते प्रीमियर सो हुने जानकारी गराएका हुन् । चलचित्रको कलाकार साथै लेखक, निर्देशक एवम् कवि उपेन्द्र सुब्बा�. . .


चौथों संस्करणको मिल्स गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रु�. . .


विराटनगरको गोग्राहा कलेजको आयोजनामा प्राध्यापकहरूका लागि क्षमता विकास तालिम

विराटनगर । विराटनगरको गोग्राहा कलेजले प्राध्यापकका लागि ‘अनुसन्धान प्रस्ताव विकास र अनुसन्धान व्यवस्थापन’ तालिमको आयोजना गरेको छ । गोग्राह कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम आयोजना गरिएको हो । पाँचदिन सम्म संचालन हुने तालिमको शनिबार (आज) एक औपचारीक कार्यक्रमको आयोजना ग�. . .


विराटनगरमा नेवा महोत्सव : एकै ठाउँमा थरी–थरीका परिकार

विराटनगर । विराटनगरस्थित झीः पुचमा नेवा : त : मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको छ । नेपाल भाषा तथा सांस्कृतिक सङ्घ (झी पुचः) को आयोजनामा शुक्रबारदेखि नेवा: तः मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको हो । विराटनगर १० स्थित बङ्गलामुखी मार्गमा रहको झी पुचः मार्गमा आज शनिबारराती सम्म संचालन हुने उक्त मह�. . .


शिक्षादीप कलेजमा जलवायु सम्मेलन, नेपाल पनि जलवायुको परिवर्तनको चपेटामा

विराटनगर । विराटनगरको शिक्षादीप कलेजमा एक दिवसीय जलवायु सम्मेलन सम्पन्न भएको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा कलेजले जलवायु सम्मेलन गरेको हो । उक्त सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) की सह–प्राज्ञ डा.इन्द्रमणि भगतले सहभागीहरुको प्रस्�. . .


विराटनगरको विकासमा दक्षिण प्राथमिकता, आसा जगाउँदै निर्माणाधीन योजना

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र पूर्वाधार योजनामा पछि पारिएको आरोप जनप्रतिनिधिले झेल्दै आएका थिए । प्रमुख र उपप्रमुखले बजेट प्राथमिकतामा नराख्ने गरेको भन्दै वडाअध्यक्षहरुले आलोचना गर्ने परम्परा नै थियो । स्थानीय तहको अवधारणा कार्यान्वयन आएपछि पहिलो कार्यकालमा समेत विकासले नछोएको नागरिक त. . .


सिजनमा भीड हुन्छन् विराटनगरका पार्टी प्यालेस, सञ्चालक भने सन्तुष्ट देखिदैनन्

इन्दु साह विराटनगर । विवाह, व्रतबन्ध, पास्नी, राजनीतिक दल र संघसंस्थाका कार्यक्रम र अन्य विभिन्न जमघटले विराटनगरका पार्टी प्यालेस सधैं–सधैं चहलपहलमा हुन्छन् । महानगरापलिका क्षेत्रमा १८ वटा पार्टी प्यालेसलाई दिनदिनै कुनै न कुनै कार्यक्रमको व्यवस्थापनको जोहो हुन्छ । झट्ट हेर्दा सधैं जमघटमा रहेका पा. . .


संरक्षणले स्वरुप लिदैं विराटनगर दक्षिणी क्षेत्रका तीन पोखरी, धार्मिक र ऐतिहासिक महत्व फर्कने विश्वास

विराटनगर । विराटनगर–१८ बिराटराजा दरबार क्षेत्र परिसरमा सुन्दर पोखरी निर्माण भएको छ । विराटनगर महानगरपालिकाले बिराट माईपोखरी नाम दिएर त्यसको संरक्षणका लागि एक करोड बजेट बिनियोजन गरेको थियो । ठेक्का सम्झौतामा ७० लाखमा कबोल भएपछि निर्माणको काम सम्पन्न भएको छ । विराट राजा कालिन यो पोखरीलाई स्थानीय बो. . .


विराटनगरको सिंहासन रेष्ट्रोमा ‘म्युजिक फेस्टिबल’ हुने

विराटनगर । विराटनगर-४ एयरपोर्ट रोडमा रहेको सिंहासन रेष्ट्रोमा म्युजिक फेस्टिबल हुने भएको छ। सिंहासनको पार्किङ्ग ग्राउण्डमा वैशाख १४,१५ र १६ गते साँझ ५ बजेदेखि राती ९ बजेसम्म'सिंहासन म्युजिक फेस्टिबल' हुने भएको हो। उक्त म्युजिक फेस्टिबलमा वैशाख १४ गते प्रजिना र रकेट व्याण्डले आफ्नो प्रस्तुती दिन. . .