विराटनगर

घरघरमा पुगेर विराटनगरमा अपाङ्गता भएका व्यक्तिको गणना

इशु पन्त विराटनगर। विराटनगर महानगरपालिकामा फरक क्षमता भएका व्यक्ति अर्थात् अपाङ्गता गणना सम्पन्न भएको छ । महानगरपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन संस्थाको सहकार्यमा तथ्याङ्क संकलन गरिएको हो। हरेक वडामा घरमै पुगेर तथ्याङ्क संकलन गर्ने काम गरिएको हो । आर्थिक वर्ष २०८०\२०८१ मा महानग. . .


विराटनगरमा प्रथम नोना कोइराला स्मृती बास्केटबल प्रतियोगिताको फाइनल भोलि हुने

विराटनगर । प्रथम नोना कोइराला स्मृती बास्केटबल प्रतियोगिताको फाइनल खेल जेठ २२ गते हुने भएको छ। विराटनगरस्थित कोबास कलेजको बास्केटबल कोर्टमा उक्त बिहान ७ बजेदेखि फाइनल खेल हुने भएको हो। उक्त प्रतियोगिताको फाइनलमा पुरुषतर्फ चिल्ड्रेन एकेडेमी र केके इन्टरनेशनल पुगेको छ। भने महिलातर्फ चिल्ड्रेन एक�. . .


विराटनगर सौन्दर्यकरणका लागि सानिमा बैंकको दुईलाख सहयोग

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । हालसम्म ७ वटा विभिन्न बैंकहरुबाट १२ लाख रुपैयाँ जम्मा भइसकेको छ । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुप�. . .


विराटनगरका पाँच स्थानमा ट्राफिक लाइट जडानको प्रक्रिया अन्तिम चरणमा

इन्दु साह विराटनगर । विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडानका लागि महानगरले प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । महानगरपालिकाले चैत १९ गते बोलपत्र आह्वान गर्दै प्रस्ताव पेश गर्न सुचना जारी गरेको थियो । त्यसका आधारमा दुईवटा फर्मले प्राविधिक प्रस्ताव दर्ता गराएका थिए । महानगरपालिकाले अब . . .


टी-१० क्रिकेटको उपाधि वाइआरसीसीलाई

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी-१० क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसिसि विराट ब्लास्टर्सले जितेको छ । विराटनगर महानगरपालिका- ६ नम्बर वडाको आयोजनामा आइतबार सम्पन्न भएको फाइनलमा एनबीएससी लायन्सलाई १० विकेटले हराउँदै वाइआरसीसीले उपाधि जितेको हो । जितसँगै वाइआरसीसीले नगद ५ लाख र�. . .


पूर्वाञ्चल विश्वविद्यालयले गर्यो १३ कम्पनीसंग समझदारी पत्रमा हस्ताक्षर

धुलिखेल । विश्वविद्यालयबाट उत्पादित मानव स्रोत व्यवस्थापन, अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसंग समझदारी गरेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका विभिन्न विषय अध्ययन गरेका विद्यार्थीका लागि रोजगारी, इन्टर्नसिप, अनुसन्धान, तालिम, अन्त�. . .


‘नबिल एसएसई’को तेस्रो ब्याचको तालिम सम्पन्न

विराटनगर । नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम ‘नबिल एसएसई’को तेस्रो ब्याचको तीन महिने तालिम सम्पन्न भएको छ। नबिल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको सहकार्यमा ‘नबिल एसएसई’का तेस्रो ब्याचको तालिम शनिबार सम्पन्न भएको हो। युवाहरुलाई नबिल बैंकले सामाजिक उद्यमशिलताको क्षे. . .


विराट मेडिकलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । सम्झौता अनुसार साउन १ गतेबाट ५ वर्षको लागि हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको हो। शुक्रबार भएको सम्झौता अनुसार हस्पिटलको तर्फबाट प्रबन्धक नारायण ख�. . .


नोवेल साकोस साहित्य संस्थाद्वारा बाल कलाकार सम्मानित

विराटनगर । नोवेल साकोस साहित्य संस्था विराटनगर शाखाले सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विराटनगर-११ स्थित नेपाल विजिनेस कलेजमा आयोजना गरेको कार्र्यक्रममा बाल कलाकार आज्ञा राईलाई सम्मान गरिएको थियो । कलाकार राईलाई अग्रज साहित्यकार देवी पन्थी, मधु पोखरेल, वडाध्यक्ष तीर्थेन्द्�. . .


विराटनगरको विराट क्षितिज कलेजमा नयाँ व्यवस्थापकीय टिम

विराटनगर । विराटनगरको विराट क्षितिज कलेज नयाँ व्यवस्थापकीय टोलीसहित नयाँ ठाउँबाट सञ्चालनमा आएको छ । यसअघि विराटनगर-१० ट्राफिक चोक नजिकै रहेको कलेज विराटनगर-२ बरगाछी चोकस्थित नयाँ भवनमा सरेको हो। नयाँ आएको व्यवस्थापकीय टिमले अनुभवी र दक्ष शिक्षकहरू राखेर नयाँ शैक्षिक सत्रबाट बीएससी सिएसआइटी र बी. . .


विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा साउन १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । सम्झौता अनुसार साउन १ गतेबाट ५ वर्षको लागि हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको हो। शुक्रबार भएको सम्झौता अनुसार हस्पिटलको तर्फबाट प्रबन्धक नारायण �. . .


विराटनगरमा श्रमाधान रोजगार मेलामा एक हजार ५०० जनालाई निम्ता

विराटनगर । विराटनगरमा बिहीबार र शुक्रबार आयोजित श्रमाधान रोजगार मेलामा एक हजार ५०० आकांक्षीलाई कार्यस्थलका लागि निम्ता दिइएको छ । श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रसँगको साझेदारीमा आयोजना गरेको मेला अवलोकनमा आउने पाँच हजार मध्ये रोजगारदाता कम्पनीको सम्पर्कमा एक हजार ५०० ले �. . .