विराटनगर-६ स्थित विराटनगर इन्टरनेसनल कलेजमा "फुटुरामा २०२४" कार्यक्रम सम्पन्न भएको छ । कलेजमा शनिबार आयोजित कार्यक्रममा १४ सय बढीको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कलेजले आइएनजी स्किल एकेडेमीसंगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विश्वमा चर्चामा आइरहेका एआई, डाट�. . .
विराटनगर । विराटनगरमा कोशी राजमार्ग अन्तर्गत बरगाछी–रोडशेष सडक खण्डको मेडियन स्ट्रिप्स क्षेत्रमा रोपेका बिरुवा संरक्षण गर्न महानगरपालिकाले युवा स्वयम् सेवक टोलि परिचालन गर्ने भएको छ । शहरको सौन्दर्यकरणका लागि भर्खरै रोपिएका बिरुवालाई तारजालीले घेराबेरा गरिएको छ । यद्यपी तारजालीको घेराबेरा नाघ�. . .
विराटनगर । रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले वातावरण संरक्षणका लागि इभी गाडीको सचेतनामूलक ¥याली निकालेको छ । विराटनगर स्थित मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङका प्रहरी प्रमुख एस. . .
विराटनगर । आगामी भदौ १४ शुत्रबारदेखी देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र वर वधुको कलाकार सहितको टोली विराटनगर आएर फिल्मबारे जानकारी गराएको छ । विराटनगरको सिटी सिनेमा हलमा शुक्रबार वर वधुका मुख्य कलाकार सहित फिल्म निर्माण टोलीले १४ गते प्रदर्शनमा आउन लागेको फिल्मबारे जानकारी गराउदै हल. . .
भगवान विष्णुको आठौँ अवतारको रूपमा जन्मनु भएका श्री कृष्णको जन्मदिनलाई धार्मिक रुपमा विशेष महत्वका साथ मनाउने चलन छ । यसवर्षको याो वार्षिक पर्व आगामी भाद्र १० गते पर्दछ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । कृष्ण जन्माष्टमीलाई सातम आठ�. . .
विराटनगर । आदर्श मावि र पोखरीया माविबीचको छात्रा मैत्रीपूर्ण फ़ुट्सल खेल बराबरीमा टुंगीएको छ। शुक्रबार विराट फ़ुट्सलको खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबल खेलमा १/१ गोलको बराबरीमा टुंगीएको हो। विराटनगर स्तरीय सामुदायिक छात्रा फ़ुट्सल प्रतियोगिताको आयोजना गर्ने उदेश्यसहित मैत्रीपूर्ण फ़ुट्सल प्रत. . .
विराटनगर । विराटनगरमा रिट द स्किन बुटिकको तेस्रो शाखा शनिबारदेखि संचालनमा आउने भएको छ। विराटनगरको जलजला चौकमा भदौ ८ गते शनिबारदेखि बुटिकको तेस्रो शाखा संचालनमा आउने भएको हो। उक्त बुटिकको उद्घाटन गर्न नेपाली चलचित्र क्षेत्रकी अब्बल नायिका सुरक्षा पन्त गर्ने भएकी छिन्। विश्व प्रख्यात सौन्दर�. . .
विराटनगर । श्री अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कन) प्रभुपाद विराटनगर शाखाले यस वर्षको श्रीकृष्ण जन्माष्टमी महोत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ। भदौ १० गते सिटी प्यालेस न्यूरोड विराटनगर ९ मा आयोजना हुने यस कार्यक्रममा हजारौं भक्तजनहरूको सहभागिता हुने आयोजकले अपेक्षा गरेको छ। कार्यक्र�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाका नगर प्रहरीले फुटपाथ अतिक्रमण र शहरी सौन्दर्य बिगार्ने गरी राखिएका संरचना हटाउन असफल देखिएको छ । मापदण्ड विपरीत राखिएका सामान, सटर र छाप्रोहरू यथावत रहेका छन् । पैदलयात्रीहरूले फुटपाथ अतिक्रमणले हिँड्न कठिनाइ भएको गुनासो गरेका छन्। फुटपाथमा हिँड्न नपाए�. . .
विराटनगर । विराटनगरमा आगामी हप्तापछि सिटी सफारीलाई राजमार्गमा प्रवेश निषेध गर्ने तयारी गरिएको छ । अत्याधिक संख्यामा सिटी सफारी भएपछि शहरको दैनिकी अस्तव्यस्त हुँदै गएको बेला सिटी सफारीमाथि अंकुश लगाउने तयारी गरिएको हो । जसका लागि विराटनगर महानगरपालिकामा सिटी सफारीको दर्ता नविकरण भदौभरका लागि खोल. . .
विराटनगर । विराटनगरमा रात परेपछि ट्याक्टरका डाला नाघेर मालवस्तु ओसारपसार हुन थालेपछि ट्राफिक प्रहरीले कडाई गर्न थालेको छ । भन्सार जाँचपासपछि निस्किएका ट्याक्टरमा ओभर लोड मालवस्तु राखेर ल्याउने गरिएको हो । प्राय : बेलुका ८ बजेपछि ट्राफिक प्रहरीको ड्युटी सकिन्छ । त्यहि मौका पारेर भन्सार एजेन्टका प्. . .
विराटनगर । विराटनगरमा रहेका एरागन होटेल स्कुलमा आज एक रोचक बहुसांस्कृतिक खाद्य प्रदर्शनी सम्पन्न भएको छ। कक्षा १२ का विद्यार्थीहरुले आयोजना गरेको उक्त कार्यक्रममा मोरङका विभिन्न जातजाति र धर्मका परम्परागत खानाहरु प्रस्तुत गर्दै सम्पन्न भएको हो। प्रदर्शनीमा थारु, नेवार, मिथिला र मुस्लिम समुदायका . . .