विराटनगर । ५६ औं संस्करणको श्री राधाकृष्ण रथ यात्राको तयारी स्वरूप विराटनगर महानगरपालिकाले सरसफाई अभियान सुरु गरेको छ। लाखौं भक्तजन र आन्तरिक पर्यटकहरूको आगमनलाई मध्यनजर गर्दै महानगरले सरसफाई अभियान सुरु गरेको हो। रथ गुड्ने मार्ग र भक्तजनहरू आउने मुख्य सडकहरूमा विशेष ध्यान दिइएको विराटनगर महा�. . .
विराटनगर । एक हजार ४२० केजी लागुऔषध गाँजा सहित मोरङको सुन्दरहरैँचा नगरपलिका–७ गछियाका ३४ वर्षीय राज कुमार दाहाल र धनकुटाको सहिदभुमी गाउँपालिका–७ का ४१ बर्षीय भुपेन्द्र राईलाई बिहीबार धरानमा प्रहरीले नियन्त्रणमा लियो । धरान १३ साराङ्गमा मुला लोड गरिएको ट्रकमा गाँजा ल्याउँदै गरेको सूचना पाएको प्रह�. . .
विराटनगर । सुनसरीको धरान उप–महानगरपालिका–१३ साराङ्गबाट ट्रकमा लाोड गरेर ल्याउँदे गरेको एक हजार ४२० केजी गाँजा प्रहरीले बरामद गरेको छ । बिहीबार बिहान इलाका प्रहरी कार्यालय धरानले मुला लोड गरेर ल्याउँदै गरेको ट्रकबाट गाँजा समेत बरामद गरेको हो । प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ४७�. . .
इन्दु साह विराटनगर । विराटनगरमा नेपाल वातावरणीय सेवा केन्द्रमा पानीको गुणस्तर परीक्षण हुने गरेको छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका विभिन्न स्थानबाट आएका नमूना परीक्षण गरेर पठाउँदै आएको केन्द्रमा विराटनगरकै पानी भने कम परीक्षण हुने गरेको हो । विराटनगरका खानेपानी संस्थानहरुले समेत यही. . .
प्रेम देवान विराटनगर । विदेशमा कमाएको अलिकति पैसा र ऋण खोजेर विराटनगर ७ हाटखोलाका ४२ वर्षीय जय राईले बोलेरो गाडी किने । उनको त्यही गाडीको सहायताले ८ जनाको परिवार पालिदै थियो। बिरामी र बृद्धअवस्थाका आमाबुबा भएकोले दैनिक जीविको पार्जन सहज थिएन । उनले विराटनगरबाट पहाडी ईलाकामा तरकारी ढुवानी गर्दै आ�. . .
विराटनगर । विराटनगरमा २०४५ साल आसपास पर्ल कम्प्युटर इन्स्टिच्युट जलजला चौकमा खुलेको थियो । स्व.सन्जेश कोइरालाले यो इन्स्टिच्युट सञ्चालनमा ल्याएपछि सिक्ने त परैको कुरा थियो, हेर्न मात्रै पनि निक्कै समय मिलाउनु पर्दथ्यो । धेरै पैसा हुनेहरुले पर्लमा कम्प्युटर सीप र ज्ञान हाँसिल गरे । त्यो समय कम्प्यु�. . .
विराटनगर । आगामी भदौ ११ गते मंगलबार विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको रथयात्रा ४३ स्थानमा विश्राम गरिने भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट निकालीने एसिया कै दोस्रो ठुलो राधाकृष्ण रथयात्राको विश्राम गर्ने स्थानहरुको तय समेत भईसकेको छ । श्री राधाकृष्णा रथयात्रा समारोह रथ संचालन �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशन पटना, बीच भगिनी सम्बन्ध कायम गरिएकोे छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र एशोसिएशनका अध्यक्ष के.पि.एस. केसरी बीच मंगलबार दुई पक्षीय सम्बन्ध कायम गर्ने सहमति भएको हो । निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल भएको नेपाल उद्य�. . .
विराटनगर । संखुवासभा पाँचखपन नगरपालिका वडा नम्बर–२ टाईगरचोक स्थित नागरिक आरोग्य केन्द्रमा वैध (स्वास्थ्य चौथो तह) को रुपमा कार्यरत एक स्वास्थ्यकर्मीलाई हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । भदौ २ गते पाँचखपन नगरपलिका वडा नम्बर–२ स्याबुन स्थित टाईगरचोकमा ४० वर्षीया भिषण जिमीलाई इलाका प्रहरी कार�. . .
विराटनगर । कोशी सरकारले आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने गरी १८ वटा रूपान्तरणकारी योजना सार्वजनिक गरेको छ । सुनसरी, मोरङ र झापा जिल्लामा खानेपानी र सिँचाइको एकीकृत योजनासहित रहेका हुन् । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पर्ने लेउतीस्थित तमोर नदीको पानी टनेलबाट सेउती खोलामा मिसाएर यसलाई . . .
विराटनगर । भूदेव खाद्य उद्योगसँग आबद्ध थोक तथा खुद्रा बिक्रेताहरूलाई सुलभ स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले भूदेव खाद्य उद्योग (हुलास फुड) तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बीच सम्झौता भएको छ । भूदेव खाद्य उद्योगका अनुसार यस सम्झौता पछि भूदेव खाद्य उद्योगसंग आबद्ध थोक तथा खुद्रा बिक्र�. . .
इन्दु साह विराटनगर । विराटनगरमा बिना दर्ताका टेलर खोलेर सिलाई–कटाईको काममा कार्टेलिङ्ग हुँदा व्यवसायमा दर्ता टेलरिङ्ग पेसा जोखिममा परेको गुनासो गरिएको छ । खासगरी निजी विद्यालयका सञ्चालकले विद्यार्थीको पोशाकमा निश्चित पसलसँग गरेको साँठगाँठले यस्तो स्थिति निम्त्याएको हो । विद्यालयले कपडा व्यापा. . .