विराटनगर । विराटनगरको डन बस्को स्कुलले एसईइ अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड फुटबलमा विजयी सुरुवात गरेको छ । विराटनगरको शहिद मैदानमा शुक्रबारबाट सुरु भएको फुटबल प्रतियोगितामा डन बस्कोले सत्यनारायण माध्यमिक विद्यालयलाई ३-२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । कुल ५० मिनेटको खेलमा ज�. . .
विराटनगर । १० औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विराटनगर-११ स्थित ज्येष्ठ नागरिक योग साधना केन्द्रले विभिन्न कार्यक्रम आयोजना गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ११ को सहयोगमा आयोजित कार्यक्रममा योग प्रशिक्षक शोभा कोइरालाले ज्येष्ठ नागरिकहरुलाई एक घण्टा योगाभ्यास गराउनुभयो । त्यस्तै . . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको तालिम केन्द्रमा बिहीबार विपद् व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धित डेमो प्रदर्शन भएको छ । सात दिने अनुशिक्षण तालिम सम्पन्न गरेपछि आगलागीका समयमा उद्धार तथा नियन्त्रण कसरी गर्ने भन्ने विषय रहेको थियो । प्रहरीले बर्खा लागेपछि संभावित आगलागी जोखिमका बारेमा ड. . .
इशु पन्त विराटनगर । विराटनगर महानगरपालिकामा २०८० साउनदेखि २०८१ असारको पहिलो सातासम्म ६४ जना एचआईभी/एड्सका सङ्क्रमित फेला परेका छन् । महानगरपालिका स्वास्थ्य शाखा प्रमुख दिलीप कुमार यादवका अनुसार यो तथ्यांक महानगरपालिकाकाको सिस्टम भित्रबाट मात्रै संकलन भएको हो । महानगरपालिकाको एचआईभी कार्यक्र. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ अनुसार महानगरका १९ वडामा ८ हजार ५५० घरधुरी डुवानको चपेटामा रहेका छन् । विराटनगरमा सिंघीया र केशलिया खोलाले सबैभन्दा धेरै नागरिक प्रभावित हुने गरेका छन् । सिंघीयाले विराटनगर १ को गंगाटोल, कुशलटोल श्रीनगर ख, नय�. . .
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) लाई १-० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको हो । जितसंगै मोर्डन एराले नगद २५ हजार रुपैयाँ हात पारेको छ । �. . .
विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्यामा संलग्न भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका अक्लेश कुमार यादवलाई स्थानीय २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेका थिए । ठुली आम. . .
विराटनगर । विराटनगर महानगरपालिकाले दक्षिणी क्षेत्रका वडामा हुने डुबानको निकास खोल्न थालेको छ । महानगरपालिकाले विराटनगर–१३ र १५ को सीमा क्षेत्र रिङ्गरोड दक्षिण पौने दुई किलोमिटर कोशी राजमार्गको समानान्तर हुने गरि नाला खन्न सुरु गरेको हो । यो नाला तत्कालिन रुपमा वर्षात्को पानी निकास गर्नका लागि प्�. . .
विराटनगर । ‘शत्रु’ नामको नाटक मञ्चन गर्दै विराटनगरमा आरोहण नाटक महोत्सव समापन भएको छ । हाटखोलास्थित गुरुकुलमा शनिबारदेखि शुरु भएको महोत्सवमा अन्तिम तथा छैठौं नाटकका रुपमा बुधबार कलालय इटहरीले विश्वेश्वर प्रसाद कोइरालाको कथामा आधारित नाटक मञ्चन गर्यो । सुगम दुलालको नाट्यकरण तथा प्रज्वल पराजुलीक. . .
विराटनगर । सुनसरीको दुहबी घर भएका एक जना युवकको विराटनगरमा छुरा प्रहार गरी हत्या भएको छ । सुनसरीको दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । अक्लेश विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन याद. . .
विराटनगर । सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा बिहीबार प्रदेश राजधानी विराटनगरमा एक समारोहबीच ट्राफिक सप्ताह सुरू गरिएको हो । विराटनगरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए । सप्ताहको उदघाटन गर. . .
विराटनगर । विराटनगर महानगरपालीका भित्र बसोबास गर्दै आएका आदिवासी जनजातीहरुले आफ्नो पहिचान सहितको भेषभूषा तथा बाजागाजा सहितको नृत्य प्रस्तुत गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद सचिवालय विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको सहयोगमा जातिय भेषभुषा तथा पहिचान सहितको बा�. . .