विराटनगर । विज्ञान संकायमा मात्रै होइन व्यवस्थापन र होटल म्यानिजमेन्टको क्षेत्रमा पनि अब्बल सावित भएको विराटनगरको शिक्षादीप कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी व्यवस्थापन र होटल मेनेजमेन्टमा कक्षा ११ मा भर्ना भएका नय�. . .
इन्दु साह विराटनगर । घरेलु हिंसाबाट पीडित ४२ वर्षीय सुनीता साहको दैनिकी विभिन्न न्यायिक निकाय र मिडियाहाउस धाएर वित्ने गरेको छ । विगत ६ वर्षदेखि उनी घरेलु हिंसाको शिकार भएकी छिन् । मोरङको धनपालथान–२ का श्यामप्रसाद साहले २०७३ साल २ महिना ८ गते भारतको उत्तर प्रदेशकी सुनिता साहसंग विवाहा गरेका थिए । सु. . .
विराटनगर । त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरको ९ एन–एएमई सिआरजे–२०० जहाज दुर्घटनामा सप्तरीका अग्रज पत्रकार प्रकाश खतिवडाकी छोरी–ज्वाँई र नातिको समेत निधन भएको छ । मृत्यु भएका १८ जना मध्ये तीनजना पत्रकार खतिवडाको परिवारका सदस्य रहेको खुलेको हो । यसैगरी विराटनगरका समेत तीनजना रहे�. . .
विराटनगर । विराटनगर बसपार्कस्थित होटल रत्ना परिसरमा सञ्चालित सम्राट क्यासिनोले मालवस्तु आपूर्तिकर्ताको रकम भुक्तानी गर्न आलटाल गरेको गुनासो बढ्दै गएको छ । रातभर जुवा खेलाइने क्यासिनोमा रक्सी, मासु, अण्डा, तरकारीसहित विभिन्न आइटमहरु सप्लाई गर्दै आएका व्यक्तिहरुको रकम भुक्तानी रोकेर क्यासिनोका जि�. . .
विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु र एकजना घाईते भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जानकारी दिइएको छ । दुर्घटनास्थलबाट १८ जनाको शव संकलन भएको र एकजनाको उद्धार भएको जानकारी दिइएको हो । बुधबार ११ः११ ब�. . .
विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिइएको छ । प्रहरीका अनुसार क्याप्टेन मनिष शाक्यको उद्धारपछि केएमसी अस्पताल लगिएको छ । बुधबार ११ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको बिमानमा १७ जन�. . .
विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाईत क्याप्टेन मनिष शाक्यको उद्धारपछि केएमसी अस्पताल लगिएको छ । उनलाई उद्दार गरी उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ । केएसीका जेनेरल मेनेन्जर नारायण दाहालका अनुसार शाक्यको अवस्था खतरामु�. . .
विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई)– २०८० मा उत्कृष्ट नतिजा ल्याउने विराटनगर महानगरपालिका भित्रका एभरेष्ट स्कुलसहितका ४ विद्यालय र ६ जना विद्यार्थीलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । महानगरको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेशबाट नै ३ जना विद्यार्थी ४ जीपीए सहित सतप्रतिशत नति. . .
विराटनगर । विराटनगरको पुष्पलालचोकस्थित घिनाघाटमा शिवगंगा आरती शुभारम्भ गरिएको छ । वैदिक एवं सनातन परम्परा अनुसार शुरु गरिएको आरतीमा उल्लेख्य संख्याका सर्वसाधारणले सहभागिता जनाएका छन् । विराटनगर महानगरपालिकाको पुर्वी सिमाना भएर बग्ने विराटनगर १९ को घिनाघाटमा साउन ७ गते साँझबाट शिवगंगा आरती शु. . .
विराटनगर । विराटनगरको ट्राफिक चौकस्थित ईस्कोन प्रभुपादले यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी भव्य रूपमा मनाउने भएको छ। भदौ १० गते विराटनगर ९ स्थित सिटि प्यालेसमा हुने यस कार्यक्रममा ३० हजारभन्दा बढी भक्तजनको सहभागिता हुने आयोजकले अनुमान गरेको छ। बिहानदेखि रातभरि चल्ने यस कार्यक्रममा यज्ञ, कीर्तन, प्�. . .
इन्दु साह विराटनगर । जापान सरकारको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा सुरु भएको खानेपानी सुधार आयोजनाले ९० किलोमिटर दुरीमा पाइप संरचना फर्ने छ । नेपाल खानेपानी संस्थानको पुरानो पाइप संरचना भएका कारण वितरण प्रणालीमा विविध समस्या देखिदै अखाएको छ । जापान सरकारको सहयोगमा सुरु भएको विराटनगर खानेप�. . .
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएको आरोप लागेको छ। सचिव भट्टराईले यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन्। मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले निवेदन प्�. . .