विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले तरकारी उत्पादक र व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध स्थापनाका लागि बी टु बी (व्यापार टु व्यापार) कार्यक्रम गराएको छ । तरकारी उत्पादक र व्यापारीबीचको सम्बन्ध प्रगाढ बनाउँदै उत्पादनको बजारीकरण र मूल्य श्रृंखला स्थापित गर्ने उद्देश्यले कार्यक्रम आय. . .
विराटनगर । उच्च अदालत विराटनगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाएको रोक विरुद्ध परमादेश जारी गरेको छ । विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाएको रोक विरुद्ध अन्तरिम आदेश जारी गर्दै बिक्री वितरणको बाटो खुल्ला गरिदिएको हो । अदालतको यो आदेशसँगै विराटनगर महानगरपालिक. . .
विराटनगर । माहेश्वरी महिला मञ्चले विराटनगरको दलित समुदायका १५ महिलालाई सिलाइ तालिम दिन थालेको छ । महिला मञ्चले अधिकारवादी संस्था एबिसी नेपालको सहयोगमा विराटनगर महानगरपालिका वडा नं. १२ सिमराहीका ऋषिदेव समुदायका महिलालाई सिलाइ तालिम दिएको हो । तालिम लिने महिलामा १८ देखि २१ वर्षसम्मका युवती छन् । उन�. . .
विराटनगर । कोरियाको चाङवन विश्वविद्यालयले विशेष आवश्यकता शिक्षाका विद्यार्थीहरूलाई सूचना प्रविधि सम्बन्धी तालिम दिन थालेको छ । चार दिनसम्म सञ्चालन हुने तालिममा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोकमा विशेष आवश्यकता शिक्षा अध्ययनरत २१ जना विद्यार्थीहरू स�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्नेसँग अब शुल्क लिने तयारी गरेको छ । सडक पार्किङ निषेध गरेर सार्वजानिक पार्किङको अवधारणा कार्यान्वयन गर्न सशुल्क पार्किङ सुविधा दिने भएको हो । विराटनगर महानगरपालिकाले गत बैशाखदेखि सडक पार्किङ हटाएर सार्वजानिक पार्किङस�. . .
प्रेम देवान विराटनगर । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन साहले गरेको निर्णयहरु मुकुलभर क्षण भरमा नै चर्चाको विषय बनिदिन्छ । सडकको फुटपाथदेखी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ किनबेचमा रोक होस या सरकारी जग्गा ओगटेर बसेकालाई हटाउने निर्णय । उनले जति पनि महानगरभित्र नयाँ–नयाँ योजनाका निर्णयहर�. . .
विराटनगर । केहि वर्ष अगाडी विराटनगरमा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) रोटरी क्लव अफ विराटनगर फ्यूजन, लायन्स क्लव अफ विराटनगर योङहार्ट र बारी नामक संस्थामा आवद्ध युवाहरुले ३५ किलोमिटरको सर्टिकमा फन्को लगाउँदै साइकल लेनको अवधारणा अगाडी सारेका थिए । सार्वजनिक सडकमा साइकल चलाउनेहरुका लागि समेत सुरक�. . .
विराटनगर । सुनसरी हरिनगरा–६ का ४० वर्षीय नजाम अन्सारीलाई २०५९ साल मंसिर ८ गते पहिलो पटक चोरी कसुर आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनी विरुद्ध मोरङ जिल्ला अदालतले २०५९ मंसिर ३० गते पाँच हजार धरौटी माग गरेको थियो । उनी उक्त धरौटी रकम राख्न नसक्दा थुनामा परेका थिए । कैद भुक्तानपछि उन�. . .
विराटनगर । नियमित विद्यालय उपस्थित नभएका विद्यार्थीलाई परीक्षामा रोक लगाएपछि सरस्वती माध्यमिक विद्यालयलाई विराटनगर महानगरपालिले स्पष्टीकरण सोधेको छ। विराटनगर महानगरपालिकाले विद्यालयसँग ३ दिनभित्र लिखित जवाफ पेस गर्नेगरी स्पष्टीकरण सोधिएको हो । महानगरपालिकाले जारी गरेको स्पष्टीकरण यस्तो उल्. . .
विराटनगर । विभिन्न अपराधिक गतिविधिमा संलग्न रहि थुप्रै मुद्दा खेपिसकेका सुनसरी हरिनगरा ६ का ४० वर्षीय नजाम अन्सारीले एकसय बढी संख्याका मोटरसाइकल चोरी गरेर भारतमा पु¥याई बिक्री गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विशेष अपरेसन सञ्चालन गरेर सुनसरी र मोरङमा योजनावद्ध मोटरसाइकल चोरीमा संलग्. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले मेन रोडका तीन स्थानमा ट्राफिक लाइट जडान गर्ने योजना गत आर्थिक वर्षमै राखेको थियो । तीनपैनी, जलजला मोड र ट्राफिक चौक÷हस्पिटल चौकमध्ये एकलाई छनौट समेत गरिएको थियो । स्थान छनौट गरेका बाँकी ठाउँको खासै चासो नभएपनि जलजला चौकमा ट्राफिक लाइट जडान गरिहाल्ने भन्�. . .
विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङमा प्रहरीले निगरानी बढाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको हो । निगरानीका क्रममा चालकहरुले मादक पदार्थ सेवन गरे, नगरेको जाँच गर्न थालिएको छ । ट्राफिक प्रहरीको टोलीले विभिन्न सवारी साधनका चालकहर. . .