इन्दु साह विराटनगर । पछिल्लो समय विराटनगरमा स्नातक तहको शैक्षिक कार्यक्रमहरुमा विद्यार्थी भर्ना कम हुन थालेका छन् । सरकारी क्याम्पस वा निजीस्तरका कलेजहरुले नयाँ–नयाँ शैक्षिक कार्यक्रम ल्याएपनि विद्यार्थीको भर्ना दर भने वर्षेनी घट्दो दरमा रहेको हो । कक्षा १२ अध्ययन सकाएर विदेशिने विद्यार्थीको स. . .
विराटनगर । विराटनगरको मुटु र शहरको प्रवेश गर्ने मुख्य केन्द्र महेन्द्रचौक र ट्राफिकचौक नै अहिलेसम्म विद्यमान छ । शहरको केन्द्रमा पाठ्यपुस्तक र स्टेशनरी व्यापार फस्टायो । यसले शहरमा पठन संस्कृतिको झल्को दिन्थ्यो । विराटनगरमा राजनीतिक आन्दोलनका लागि एकाध योगदान शहरको केन्द्रले प्रतिनिधित्व गरेको �. . .
विराटनगर । विराटनगरमा एक व्यक्तिले एभरेष्ट बैंकको एटीएम मेसिन तोडफोड भएको छ । विराटनगरमा चोरी गर्ने उद्देश्यले एभरेष्ट बैंकको एटीएम मेसिन तोडफोड गरिएको हो। चोरी गर्ने उदेश्यले बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटीएम मेसिन तोडफोड भएको प्रहरीले जनाएको छ । एटीएम मेसिन फुटा�. . .
विराटनगर । विराटनगरको हिमालय रोडमा बनेका संरचना विरुद्ध आन्दोलनमा उत्रिएका व्यवसायीसँग छलफल गर्न महानगरपालिकाले वार्ता समिति गठन गरेको छ । व्यवसायिले अव्यवहारिक रुपमा योजना निर्माण गरेर अनावश्यक संरचना निर्माण गरेको भन्दै भत्काउन माग गरेपछि महानगरपालिकाले उनीहरुसँग वार्ता गरेर निचोड निकाल्ने �. . .
इन्दु साह विराटनगर । घरमा उत्पादन हुने फोहोर वर्गीकरण चेतना नहुँदा त्यसले पु¥याउने असर विराटनगर–६ ब्रम्हपुराको डम्पिङ साइट पुगेपछि मात्रै थाहा हुन्छ । ब्रम्हपुरामा विराटनगरका घरमा उत्पादन भएको फोहोर प्लाष्टिकमा पोको पारिएको अवस्थामा पु¥याइन्छ । कुहिने/नकुहिने फोहोर एकै पटक एउटै सवारी ढुवानीबाट �. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा दुई तहमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ६ र ७ तथा कक्षा ८ र ९ का विद्यार्थीहरु बिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । कक्षा ६ र ७ का विद्यार्थीहरुले ‘ग्लोबल वार्मिङ र पृथ्वीमा यसको असर’ विषयमा आफ्नो प्रस्तुती राखेका थिए �. . .
विराटनगर । विराटनगर महानगरपालिका पूर्व मेयर एवं प्रदेशसभा सदस्य भीम पराजुलीले हिमालय रोड भत्काउने तयारी गरिएको भन्दै आपत्ति प्रकट गरेका छन् । महानगरपालिकाको वर्तमान नेतृत्वले पूर्वाग्रहपूर्ण ढंगले काम गरिरहेको भन्दै उनले निर्माण सम्पन्न हुने चरणमा पुगेको हिमालय रोड भत्काउन नमिल्ने बताएका हुन् �. . .
विराटनगर । विराटनगर महानगरपालिकाको ‘मदिरा बिक्री वितरण तथा नियमन कार्यविधी, २०७६’ विपरित जारी ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’मा प्रचारप्रसार र बिक्री वितरण भएको भन्दै हामी सबैको युनाइटेड युथले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । विराटनगर–२ शंकरपुरमा जारी एक्स्पोमा मदिरा बिक्री वितरणको लागि �. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा उत्पादन भएको फोहोरको डम्पिङ ब्रम्हपुरामा हुन्छ । विराटनगर–६ को ब्रम्हपुरावासीका गुनासा भने फोहोर झैं थुप्रिए पनि सुनिदिने कोहि छैन । स्थानीय ५५ वर्षीया लिला कामत पन्ध्र वर्षदेखि फोहोरको दुर्गन्धले रोगब्याध लागेको बताउँछिन् । घर नजिकै डम्पिङ साइट हुँद. . .
विराटनगर । विराटनगर महानगरपालिकाले बरामद गरेको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ नष्ट गरेको छ । विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा लगाएको प्रतिबन्धको बेवास्ता गर्दै बिक्री गरेको फेला पारेपछि महानगरले विभिन्न पसलबाट बराबद गरेको थियो । पछिल्लो समय महानगरले सुर्तीजन्य पदार्थ बि. . .
विराटनगर । सिद्धार्थ बैंकको विराटनगर शाखाले बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटी विराटनगर रक्तसंचार सेवा केन्द्रसँगको सहकार्यमा बुधबार वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो। बैंकले आयोजना गरेको रक्तदान कार्यक्�. . .
विराटनगर । विराटनगर–६ ब्रम्हपुरा र सुनसरीको बर्जुगाउँपालिकालाई केशलिया खोलाले छुट्याएको छ । ठ्याक्कै केशलियाको किनार नजिक ब्रम्हपुरामा फोहोरको पहाड छ । भनौं, विराटनगर महानगरपालिकाको बिघ्न फोहोरको डंगुरले ब्रम्हपुराको समतल भू–भागलाई चुरे पर्वतमा रुपान्तरण गरेको छ । हेर्दा चुरे पर्वत देखिएपछि वा. . .