विराटनगर । विराटनगरको चार तारे होटल विगले आफ्नो छैठो वार्षिकोत्सवको उपलक्ष्यमा यही चैत ३० गते साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। होटलद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आफ्नो प्राङ्गणमा आयोजित उक्त निःशुल्क कार्यक्रममा काठमाण्डौको चर्चित यशकुमार र व्याण्ड, विराटनगरको स्मृति व्याण. . .
विराटनगर । दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताकाे उपाधि माेरङकाे ग्रामथान भेट्रान्सले जितेकाे छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा हाम्रो धरान भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै ग्रामथान भेट्रान्सले उपाधि जितेकाे हाे । जितसंगै ग्रामथानले नगद ६१ हजार र ट�. . .
विराटनगर । विराटनगर – १० मा रहेको अरनिको आवसिय माविले कक्षा १२ का विद्यार्थीलाई बिदाई गरेको छ । कलेजमा अध्ययनरत २३ औं ब्याचको विद्यार्थीहरुलाई विराटनगरको कञ्चनजङ्गा होटेलमा शनिबार एक कार्यक्रम आयोजना गरी मायाँको चिनो प्रदान गरी ९ सय २५ जना विद्यार्थीलाई बिदाई गरेको हो । कार्यक्रममा कलेजको लिएको . . .
विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स-रे (अल्ट्रासाउण्ड) सेवा सञ्चालनमा ल्याइएको छ । भौतिक विकाससँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको महानगरले विराटनगर-१५ स्थित रानी अस्पतालमा एकपछि अर्को सेवा विस्तार गरिरहेको छ । केही महिना अगाडिबाट फिजियोथेरापी सञ्. . .
इन्दु साह विराटनगर । विराटनगरमा व्यापार व्यवसाय दर्ता तथा नविकरणका लागि अनिवार्य सरसफाई कार्ड बनाउनु पर्ने प्रावधान कार्यान्वयनमा ल्याइएको छ । महानगरपालिकाको परिपत्र अनुसार यसको कार्यान्वयन केहि वडा कार्यालयले सुरु गरिसकेका छन् । विराटनगर महानगरपालिका १, २, ३, ४, ५, १०, र ११ नम्बर वडाले सरसफाई सदस्य�. . .
विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र क्लब र घरेली टिम सांग्रीला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे हुने फाइनल खेलमा मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टो�. . .
नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र मुलुक हो । यो उपलब्धी नेपाली जनताले आफ्नो राजनीतिक अधिकार प्राप्त गर्न हाँसिल गरेका हुन् । नेपालको संविधानले बहुजातीय, बहुधार्मिक, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त साझा राष्ट्रियताको पहिचान स्थापित गरेको छ । त्यो विश्वमा विविधताबिचको एकतालाई शब्दमा मात. . .
विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ एफए बीच प्रतिस्पर्धा हुनेछ । विराटनगर सहिद मैदानमा बिहीबार राती सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्रले. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कोशी प्रदेशका ३० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका सचिवालय प्रमुखहरुलाई चार प्रदेशका उद्योग वाणिज्य संघसँग अनुभव साटासाट गराएको छ । मधेश, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशमा रहेका उद्योग वाणिज्य महासंघ तथा जिल्ला र नगर उद्योग वाणिज्य संघहर�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले ट्राफिक व्वस्थापनमा प्रविधिको प्रयोग बढाउन निर्देशन दिएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण गर्दै प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन उनले निर�. . .
इन्दु साह विराटनगर । घर, कोठा, पसलमा उत्पादन भएको फोहोर सडकमा जथाभावी छरेर फ्याँक्ने व्यापारीलाई विराटनगर महानगरपालिकाले बढारेर उठाउन लगाएको छ । बजार क्षेत्रमा व्यापार गर्ने व्यापारीहरुले पसलमा उत्पादन हुने फोहोरजन्य वस्तु सडकमा फ्याँक्ने क्रम नरोकिएपछि महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाले �. . .
इन्दु साह विराटनगर । उत्सव, दिवस र स्मृतिका अवसरमा झ्याप्पै योजना, प्वाक्कै बजेट निकासा गरेर ठाकठुक खर्च गरिहाल्ने प्रवृत्तिको उदाहरण कोशी राजमार्ग अन्तर्गत विराटनगरको रोडशेषदेखि बरगाछीसम्मको मेडियन स्ट्रिप्सका बिरुवा हुन् । संविधान दिवसको अवसरमा एकै पटक हजारौं बिरुवा रोप्ने अभियानको सुरुवात र �. . .