विराटनगर । मुनलाइट गर्ल्स होस्टलका संचालक मधु रेग्मीलाई अस्पतालमा नभएर सम्मानित हिरासतमा राखेर कारबाही गर्न माग राख्दै स्ववियुले जिल्ला प्रशासन कार्यालय मोरङका जिल्ला प्रमुख अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । पक्राउ परेपछि म्याद थप गरेर रेग्मीलाई कोशी अस्पताल भर्ना गरिएको थियो । रेग्मी फर. . .
विराटनगर । सडक अनुशासन कायम गराउँदै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोरङमा ट्राफिक प्रहरीले हातमा प्लेकार्ड बोकेर ड्युटीमा खटिएका छन् । सचेतना मुलक सन्देश लेखेको प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा ड्युटी सुरु गरेका हुन् । बिहीबारदेखि अभियानको थालनी गरिएको थियो । ट्राफिक नियमको उल्ल. . .
इन्दु साह विराटनगर । विराटनगर–९ को जामा मस्जिदको एकसय वर्ष अगाडी स्थापना भएको थियो । विराटनगरमा मुस्लिम समुदाय बढ्दै गएको तर नमाज पढ्ने ठाउँ नहुँदा जामा मस्जिद निर्माण भएको थियो । १८ धुर जग्गामा मुस्लिम समुदायभित्रबाट रकम संकलन गरेर मस्जिद बनाइएको थियो । पुरानो मस्जिद भएकोले रमजान इस्लाम धर्मावलम्. . .
विराटनगर । विराटनगर–१५ स्थित हनुमान मन्दिरका घण्टी चोरी भएका छन् । कोशी राजमार्गबाट आईसिपी जाने सडक (मलाया रोड)मा रहेको मन्दिरका चारवटा घण्टी चोरी भएका हुन् । बिहिबार साँझ पुजाआजा सकाएर ताला लगाइएको मन्दिर राती चोरी भएको सेवक दिपक चौधरीले बताए । मन्दिरबाट चोरी भएका चारमध्ये एउटा घण्टी २० केजी तौलको र�. . .
विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको बिहिबार सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो खेलमा मधेश प्रदेशले एपिएफ र बागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ । विहिबारको खेलअगावै सम�. . .
विराटनगर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले केन्द्र प्रमुखहरू अन्तरक्रिया र वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। विराटनगरमा दुई दिनसम्म कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बिहीबार सम्पन्न भएको छ। दुई दिनसम्म संचालन भएको उक्त कार्यक्रमम. . .
विराटनगर । विराटनगरको दिल्ली पब्लिक स्कुलमा सम्पन्न अन्तर विद्यालय स्तरीय प्रथम दिल्ली पब्लिक स्कुल रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि मोर्डन एरा स्कुले जितेको छ । फाइनल खेलमा आयोजक दिल्ली पब्लिक स्कुल लाई ३–० गोल अन्तरले हराउदै मोर्डन एरा उपाधि जित्न सफल भएको हो । मोर्डन एराको जितका लागि अमन माझी�. . .
विराटनगर । तस्बिरमा देखिएका विद्यार्थीहरु हुन् श्री श्री रवि शंकर विद्या मन्दिर स्कुलमा अध्ययनरत विद्यार्थी । झट्ट हेर्दा होटल मेनेजमेन्ट पढ्ने विद्यार्थी पो हुन् की भन्ने भान हुन्थ्यो । टाउमा सेप क्याप्प, घाटीमा स्कार्फ र शरीरमा एप्रोन लगाएर मिठा मिठा परिकारहरु बनाउनमा व्यस्त देखिन्थे । कोही खान. . .
विराटनगर । भन्सार विभागले विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणाली सुरु गरेको छ । देशका प्रमुख दश नाकामध्ये विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणालीको सेवा सुरु गरिएको हो । विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार भन्सार सहजीकरणमा पेपरलेस, फेसलेस र. . .
विराटनगर । संयुक्त विद्यार्थी संगठनले विद्यार्थीहरुलाई अमानवीय व्यवहार गरेको आरोपमा पक्राउ परेकी मधु रेग्मीलाई अस्पतालमा राखेर कानुनको आँखामा छारो हाल्ने काम भएको आरोप लगाएको छ । बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै संगठनले हिरासदमा रहेकी रेग्मीले एकाएक बिरामी भएको नाटक गर्नु 'कानूनको आँखामा छार�. . .
विराटनगर । उदयपुरको बेलका ७ मा भएको बोलेरो जिप दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार सवारी चालक मानबहादुर बस्नेत बाहेक मृतकको सनाखत हुन सकेको छैन । ६–७ महिनाको बालकसहित ३ जना महिला र २ जना पुरुषको मृत्यु घटनास्थलमै भएको हो । प्रहरीले घाईते ८ जनाको उ. . .
विराटनगर । मोरङमा अन्तरदेशीय संगठित ठगी गिरोहका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा परोपकारी संस्था डब्लु बि.एस.सी. कम्पनीको नाममा सर्वसाधारणलाई एक हजार र पन्ध्रसय रुपैँयाका दरले पैसा दिदैं नागरिकताको फोटोकपी र फोटो संकलन गर्ने क्रममा उन. . .