विराटनगर । कोशी राजमार्ग, रानी–धरान सडक खण्ड निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । त्रिदेशीय लाइफलाइन (चीन–नेपाल–भारत) जोड्ने सडक २०६९÷२०७० देखि सुरु भएको थियो । रानी–धरान ४९ किलोमिटर छलेन सडकको डीपीआर भएकोमध्ये ठेक्का व्यवस्थापन भएको ४२ किलोमिटर दुरीमध्ये सुनसरीको दुहबी बजार क्षेत्रको ६३० म�. . .
विराटनगर । गत भदौ ३० गते शनिबार बिहानदेखि विराटनगर–४ राजबंशी चौक घर भई झापा सुरुङ्गास्थित नेपाल टेलिकम शाखाका निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी वेपत्ता बनेका छन् । छैंटौं तहका लेखा अधिकृत सुवेदी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारीमा समेत थिए । २०७९ फागुनदेखि उनी सुरुङ्गामा हाँजिर भएका हुन् �. . .
विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम आयोजना सुरु गरेको छ । शनिबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले २ दिने सेमिनारको उद्घाटन गरेका हुन् । मन्त्री लिम्बूले कार्यक्रमको उद्घाटन गर्दै खेलकुदलाई तीन तहक�. . .
सुजता लिम्बू विराटनगर । पछिल्लो समय बालसुधार गृहमा विविध घटना बढेसँगै झडप र विवादको सिर्जना कसरी भयो र यसको समाधान के हुन्छ भन्ने विषयमा सिबिन नेपालले एक अध्ययन सार्वजनिक गरेको छ । प्रतिवेदनमा सुधारगृह भित्र झडप हुनुमा क्षमताभन्दा बढी बालबालिका राखिनु, बालसुधार गृहमा २६ वर्षसम्मका युवाहरुलाई पन. . .
विराटनगर । युवतीको फोटो दुरुपयोग गर्ने दुई जना विराटनगरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगरका २४ वर्षीय गौरव जैन र भोजरपुरका ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ रहेका छन् । उनीहरुले इन्स्टाग्रामबाट युवतीको फोटो झिकेर ‘कल गर्ल’ भन्दै पठाउने गरेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय�. . .
विराटनगर । विराटनगरको केन्द्रको रुपमा महेन्द्रचौक र ट्राफिक चौकलाई मानिन्छ । शहरको विस्तार क्रमशः उत्तरतर्फ सर्दै जाँदा त्यसले चर्चेको क्षेत्रको मध्यभागलाई केन्द्र मान्नुपर्ने हुन्छ । तर, ट्राफिक चौक दक्षिण समेत ठूलो भू–भाग समेटिएका कारण विराटनगर महानगरपालिकाको केन्द्रको रुपमा ट्राफिकलाई नै चि. . .
सुजता लिम्बू विराटनगर । बर्खामासको झरी होस् या चैत–बैशाखको प्रचण्ड गर्मी । हिँउदले विस्तारै स्वागत गर्दै गरेको शित्तल मौसम नै किन नहोस् ५५ वर्षीय हिरा साह उखु पेल्ने मेसिनसहित ठेला लिएर सडकमा निस्किन्छन् । विराटनगर–११ नेपाल बजारको गल्लिमा सँधै भेटिने साह बाटोमा यात्रा गर्ने यात्रुहरुलाई उखुको जुस. . .
विराटनगर । विराटनगर-४ कन्चनबारी पिपल चोकमा रहेको "ह्यापी आवर हेभेन" रेष्टुरेन्टले नेपाली क्रिकेट टिम विश्वकपमा छनोट भएको उपलक्ष्यमा २ दिन "हप्पी डे" बनाउने भएको छ । रेष्टुरेन्टले जितको खुसीयालीको लागि आज शुक्रबार र शनिबार विभिन्न अफर ल्याएको छ । रेष्टुरेन्टले क्रिकेट टिमको सपोर्टमा आफ्नो रेष्टुर�. . .
विराटनगर । आसन्त छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिका वडा नम्बर ११ ले नहर सफाई गरेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष तीर्थेन्द्र नेउपानेको उपस्थितिमा नहरको सरफाई गरिएको थियो। वडा नम्बर ११ अन्तर्गत पर्ने नहरका डिल र आपसपासको क्षेत्रमा छरिएका प्ल�. . .
विराटनगर । सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका विराटनगरका दुईजना कराँते प्रशिक्षकलाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ । कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले दोषी ठहर गरे. . .
विराटनगर इन्टरनेसनल कलेजका छैठौ ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित हुने भएका छन् । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षित गर्न लागेको हो �. . .
विराटनगर । विराटनगरमा पहिलो पटक जनावरहरुको 'च्यारीटेबल पेट फेसन शो' हुने भएको छ । कात्तिक २३ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म विराटनगरको कञ्चनजङ्घा पार्टी प्यालेसमा फेसन शो हुने भएको हो । मान्छे र जनावर बीचको सम्बन्धलाई सुदृढ गर्न र विराटनगरमा उद्धार गरिएका जनावरहरूको लागि शेल्टर होम सुरु गर्ने भिज�. . .