विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङ देशभरिका जिल्ला\नगर उद्योग वाणिज्य संघहरुमा उत्कृष्ट भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८० को अवसरमा संगठनलाई सम्मान तथा पुरस्कृत गरिएको हो । उत्कृष्ट सम्मान. . .
विराटनगर । बिना अनुमति पत्र ब्रिज कोर्ष तथा भाषा शिक्षण कक्षा सञ्चालन गर्न नपाइने कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको सूचना र निर्देशिकालाई वेवास्ता गरि अनुमति बिना संस्था संचालन गर्नु नियम र विधि विपरित देखिएकोले बिना अनुमति संस्था संचालन नगर्न अनुरोध समेत गरिए. . .
इन्दु साह विराटनगर । विराटनगर–१० घर भएका १६ वर्षीय आदित्य मेहता साँझपख बाहिर खेल्न निस्कन छोडे । घर बाहिर बरण्डामा बसेर पढ्न पनि नसक्ने अवस्था भएपछि उनी साँझ पर्नासाथ कोठामा पसिहाल्छन् । लामखुट्टेको आतंक छ, न बाहिर निस्केर खेल्न मिल्छ न त पढ्न, मेहताले भने–यसको न्युनिकरण गर्ने किन बन्दैन योजना । विर�. . .
इन्दु साह विराटनगर । कोशी अस्पतालमा संरचना निर्माणका क्रममा जग बसाल्न खनिएको माटो चोरेर हतार–हतार लैजादाँ सडकमा छरिएपछि त्यसको अपजस विराटनगर महानगरपालिकाले खेप्नु परेको छ । अस्पताल परिसरबाट माटो लानेले सडकमा छर्ने गरेपछि धुलो उड्ने गरेको छ । कालोपत्रे सडकमा धुलो उडेपछि त्यसको गाली विराटनगर महानग�. . .
विराटनगर । नयाँ शैक्षिक सत्रका लागि विराटनगरका विद्यालयले भर्नाको प्रक्रिया सुरु गरेका छन् । विराटनगर महानगरपालिकाले भर्ना अभियान कार्यको तयारी गरिरहेको छ । नयाँ वर्ष प्रारम्भसँगै भर्ना अभियानको कार्यक्रम सुरुवात गर्ने प्रचलन छ । भर्ना अभियान सञ्चालनको तयारी चलिरहँदा विराटनगरका सामुदायिक विद्य. . .
विराटनगर । विराटनगरमा विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत मानगढ खानेपानी आयोजनाले आपूर्ति गर्दै आएको पीउने पानीमा बारम्बार फोहोर मिसिएर धारामा आउने गरेपछि उपभोक्ता हैरान भएका छन् । विराटनगरमा सुद्ध पीउन पाने आपूर्ति गर्दै आएको मानगढ खानेपानी आयोजनाको पछिल्लो तीन महिनायता बारम्बा�. . .
विराटनगर । विराटनगर – ९ स्थित इडेनवर्ग कलेजले आवर विराटनगरका संचालक एवम् समाचार प्रमुख प्रेम देवानका स्वर्गीय बुवा कृष्ण देवानको नाममा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्ने भएको छ । प्रत्येक वर्ष स्वर्गीय कृष्ण देवानको स्मृतीमा इडेनवर्ग कलेजले नगद पाँच हजार रुपैयाँसहित प्रत्येक वर्. . .
विराटनगर । विराटनगर महानगरपालिका १० नम्बर वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई व्हीलचेयरसहित अन्य विभिन्न समाग्रीहरु वितरण गरिएको छ । विराटनगर –१० स्थित जेसिज भवनमा एक कार्यक्रम आयोजना अपाङ्गता भएका व्यक्तिहरुलाई व्हीलचेयरसहित अन्य विभिन्न सामाग्रीहरु सोमबार वितरण गरिएको हो । उनीहरुल�. . .
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले ढेड महिनापछिका लागि अधिवेशन आह्वानका लागि सिफारिस प्रदेश प्रमुख समक्ष गरेका छन् । कोशी प्रदेश, प्रदेशसभाको पाँचौं नियमित अधिवेशन २०८१ साल जेठ ११ गते गर्ने गरि मन्त्रीपरिषद्को निर्णय अनुसार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख समक्ष सिफार�. . .
इन्दु साह विराटनगर । जग्गा धरौटी राखेर अर्कैले खाईदिएपछि कृष्णवती राजबंशी नौ वर्ष अगाडी अदालतसँग न्याय माग्न पुगिन् । ४० वर्षीया राजबंशीले प्रतिवादीसँग मुद्दा जितिन् । तर, पीडकले धरौटीमा राखेको जग्गा भने फिर्ता भएन । बरु ठगी गर्ने पीडक फरार भईदिए । अदालतको फैसला अनुसार प्रतिवादी कैद भुक्तान गरिरहेक. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा अध्ययनरत कक्षा १ उत्तिर्ण विद्यार्थीलाई दिक्षित गरिएको छ । प्ले ग्रुप देखि कक्षा १ सम्मको अध्ययन पुरा गरेका विद्यार्थीलाई सोमबार दिक्षान्त समारोह आयोजना गरेर दिक्षित गरिएको हो । एभरेष्टको सभाहलमा सम्पन्न समारोहमा कक्षा १ उत्तिर्ण गरेका ७६ ज�. . .
विराटनगर । धनकुटाको साँगुरीगढी गाँउपालीका–६ भेडेटारबाट प्रहरीले ५४४ केजी गाँजा बरामद गरेको छ । तरकारी बोकेको मिनिट्रकमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको हो । तरकारी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको सूचनाको आधारमा आइतबार राती ८ बजे इलाका प्रहरी कार्य. . .