विराटनगर

विराटनगरमा छुरा प्रहार गरी एक जनाको ह*त्या

विराटनगर । सुनसरीको दुहबी घर भएका एक जना युवकको विराटनगरमा छुरा प्रहार गरी हत्या भएको छ । सुनसरीको दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । अक्लेश विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन याद. . .


विराटनगरबाट सुरु भयो कोशी प्रदेशको ट्राफिक सप्ताह

विराटनगर । सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा बिहीबार प्रदेश राजधानी विराटनगरमा एक समारोहबीच ट्राफिक सप्ताह सुरू गरिएको हो । विराटनगरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए । सप्ताहको उदघाटन गर. . .


विराटनगरमा आदिवासी जनजातीहरुको मौलिक नृत्य प्रदर्शनी

विराटनगर । विराटनगर महानगरपालीका भित्र बसोबास गर्दै आएका आदिवासी जनजातीहरुले आफ्नो पहिचान सहितको भेषभूषा तथा बाजागाजा सहितको नृत्य प्रस्तुत गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद सचिवालय विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको सहयोगमा जातिय भेषभुषा तथा पहिचान सहितको बा�. . .


विराटनगरको ‘ह्यापी आवर हेभेन’ र हिमालयन दर्शन कलेजबीच सम्झौता

विराटनगर । विराटनगर-४ पिपल चोकस्थित 'ह्यापी आवर हेभेन' रेष्टुरेन्ट र हिमालयन दर्शन कलेजबीच सम्झौता भएको छ। बुधबार आज एक कार्यक्रमबीच कलेजका विद्यार्थीहरुलाई इन्टरसिप र प्लेसमेन्टको अवसर उपलब्ध गराउने उदेश्यका साथ सम्झौता गरेको कलेजले जनाएको छ। उक्त सम्झौता पत्रमा 'ह्यापी आवर हेभेन' रेष्टुरेन्टको �. . .


विराटनगरमा खानेपानीको नयाँ योजना, अढाई अर्ब बढीको काम असार १४ गतेबाट सुरु

इन्दु साह विराटनगर । विराटनगरमा जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण हुने खानेपानी योजना आगामी असार १४ गते शिलान्यास हुने भएका छ । पाँच वर्षपछि जाईकाको योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको हो । २ अर्ब ६३ करोड लागत अुनमान गरिएको योजनाका लागि ग्लोबल टेण्डर लागेको छ। जसमा जापा. . .


विराटनगरको विकास : दुई वर्षमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर ग्राभेल–१५२ कल्भट

आर्थिकमन्दीमा पनि विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन विराटनगर । आन्तरिक आय खुम्चिएपनि विराटनगर महानगरपालिकाले पूर्वाधार निर्माणका योजनालाई प्राथमिकता दिएर अगाडी बढाएको छ । महानगरपालिकालाई आर्थिकमन्दि लागेपनि एक अर्ब १५ करोडभन्दा बढीका योजना अहिले पनि चालु अवस्थामा रहेका छन् । विराटनगरक�. . .


अस्ट्रेलियाको मेलवर्न कन्भेन्सनमा लायन्स ३२५ सी गभर्नर अधिकारीको सपथ

विराटनगर । लायन्स क्लव ३२५ सी डिस्ट्रिक गभर्नरमा निर्वाचन विराटनगरका विकास अधिकारीको सपथ ग्रहण अस्ट्रेलियाको मेलवर्न कन्भेन्सनमा हुने तय भएको छ । सन् २०२४÷२०२५ का लागि निर्वाचित अधिकारीको आगामी जुलाई १ बाट कार्यकाल प्रारम्भ हुनेछ । अस्ट्रेलियाको मेलवर्नमा लायन्स अन्तराष्ट्रिय कन्भेन्स आयोजना ह. . .


विराटनगरमा कानको समस्या बढ्दो

इशु पन्त विराटनगर । नाक, कान, घाँटी (ईएनटी) को रोग धेरैलाई हुन्छ । यसको समयमै उपचार नहुँदा सिर्जना हुने जटिलता पनि उतिकै छन् । तर, विराटनगरमा यससँग सम्बन्धि समस्या अझै धेरै रहेको चिकित्सकहरुको बुझाई छ । यसका कारणमा नियन्त्रण विहीन ध्वनी, धुँवा–धुलो र प्रदुषण हुन् । कोशी अस्पताल विराटनगरका ईएनटी चिकित्स�. . .


तेस्रो प्याब्सन कप : फाइनलमा डिपिएस र ग्यालेक्सी भिड्दै

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल पुगेको छ । असार ६ गते विराटनगरको सहिद मैदानमा हुने फाइलनमा उपाधिको लागि डिपिएस र ग्यलेक्सी भिड्ने भएका हुन् । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा डिपिएसले गोदावारी स्कुललाई ४-�. . .


सडक तथा नाला निर्माण ढिला भएको गुनासो लिएर महानगर

इन्दु साह विराटनगर । सडक तथा नाला निर्माण ढिला भएको भन्दै विराटनगर–१४ का स्थानीयले मंगलबार महानगरपालिकामा गुनासो लिएर पुगेका छन् । भगवती मार्गको काम अलपत्र भएको भन्दै वर्षात् अगावै सकिदिन मागसहित उनीहरुले महानगरपालिकासँग अनुरोध गरेका हुन् । सडक तथा नाला निर्माण ढिलाई हुँदा वर्षात्मा डुबान समस्य�. . .


टिभिआरएस प्रणाली विराटनगरमा प्रभावकारी

इन्दु साह विराटनगर । ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानीमा टिभिआरएस प्रणाली प्रभावकारी भएको दावी गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि मोरङको विराटनगरमा कार्यान्वयनमा आएको यो प्रणाली प्रयोगले ट्राफिक कारबाहीलाई सहजीकरण गरेको हो । ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानी स�. . .


१५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा विराटनगरका एक जना पक्राउ

विराटनगर । १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगरका एक व्यवसायी धनकुटाको भेडेटारबाट पक्राउ परेका छन्। सर्लाही घर भएकी १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका–११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई धनकुटा प्रहरीले पक्राउ गरेको हो । अग्रवालले ती �. . .