विराटनगर

विराटनगरमा मानगढको पानी पीउने की हेर्ने

विराटनगर । विराटनगरमा विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत मानगढ खानेपानी आयोजनाले आपूर्ति गर्दै आएको पीउने पानीमा बारम्बार फोहोर मिसिएर धारामा आउने गरेपछि उपभोक्ता हैरान भएका छन् । विराटनगरमा सुद्ध पीउन पाने आपूर्ति गर्दै आएको मानगढ खानेपानी आयोजनाको पछिल्लो तीन महिनायता बारम्बा�. . .


स्वर्गीय कृष्ण देवानको स्मृतीमा छात्रवृत्ती स्थापना

विराटनगर । विराटनगर – ९ स्थित इडेनवर्ग कलेजले आवर विराटनगरका संचालक एवम् समाचार प्रमुख प्रेम देवानका स्वर्गीय बुवा कृष्ण देवानको नाममा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्ने भएको छ । प्रत्येक वर्ष स्वर्गीय कृष्ण देवानको स्मृतीमा इडेनवर्ग कलेजले नगद पाँच हजार रुपैयाँसहित प्रत्येक वर्. . .


अपाङ्गता भएका व्यक्तिलाई व्हीलचेयर वितरण

विराटनगर । विराटनगर महानगरपालिका १० नम्बर वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई व्हीलचेयरसहित अन्य विभिन्न समाग्रीहरु वितरण गरिएको छ । विराटनगर –१० स्थित जेसिज भवनमा एक कार्यक्रम आयोजना अपाङ्गता भएका व्यक्तिहरुलाई व्हीलचेयरसहित अन्य विभिन्न सामाग्रीहरु सोमबार वितरण गरिएको हो । उनीहरुल�. . .


राजीनामा र समर्थन फिर्ता लगतै मुख्यमन्त्रीद्वारा अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले ढेड महिनापछिका लागि अधिवेशन आह्वानका लागि सिफारिस प्रदेश प्रमुख समक्ष गरेका छन् । कोशी प्रदेश, प्रदेशसभाको पाँचौं नियमित अधिवेशन २०८१ साल जेठ ११ गते गर्ने गरि मन्त्रीपरिषद्को निर्णय अनुसार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख समक्ष सिफार�. . .


अदालत धाउँदा–धाउँदा हैरान, नौवर्षमा पनि फिर्ता भएन लालपुर्जा

इन्दु साह विराटनगर । जग्गा धरौटी राखेर अर्कैले खाईदिएपछि कृष्णवती राजबंशी नौ वर्ष अगाडी अदालतसँग न्याय माग्न पुगिन् । ४० वर्षीया राजबंशीले प्रतिवादीसँग मुद्दा जितिन् । तर, पीडकले धरौटीमा राखेको जग्गा भने फिर्ता भएन । बरु ठगी गर्ने पीडक फरार भईदिए । अदालतको फैसला अनुसार प्रतिवादी कैद भुक्तान गरिरहेक. . .


एभरेष्टमा कक्षा १ उत्तिर्ण विद्यार्थी दिक्षित

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा अध्ययनरत कक्षा १ उत्तिर्ण विद्यार्थीलाई दिक्षित गरिएको छ । प्ले ग्रुप देखि कक्षा १ सम्मको अध्ययन पुरा गरेका विद्यार्थीलाई सोमबार दिक्षान्त समारोह आयोजना गरेर दिक्षित गरिएको हो । एभरेष्टको सभाहलमा सम्पन्न समारोहमा कक्षा १ उत्तिर्ण गरेका ७६ ज�. . .


तरकारी बोकेको मिनिट्रकमा लुकाएर गाँजा

विराटनगर । धनकुटाको साँगुरीगढी गाँउपालीका–६ भेडेटारबाट प्रहरीले ५४४ केजी गाँजा बरामद गरेको छ । तरकारी बोकेको मिनिट्रकमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको हो । तरकारी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको सूचनाको आधारमा आइतबार राती ८ बजे इलाका प्रहरी कार्य. . .


विराटनगरको न्यूरो अस्पतालको ‘अनलाइन टिकटिङ्ग प्रणाली’ सुरू

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशाल्टी अस्पतालले ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सेवा संचालनमा ल्याएको छ। स्वास्थ्य प्रविधि सेवा प्रदायेक संस्था आईमर्क डिजीटल प्रालीको डाफें हेल्थ सेवा अन्तर्गत उक्त सेवा आइतबारदेखि संचालनमा ल्याएको हो । यस प्रणालीबाट, बिमारी तथा अस्पतालक�. . .


शिक्षादीप कलेजमा साइबर सेक्युरिटी सम्बन्धि तीन दिने कार्यशाला सुरु

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा साइबर सेक्युरीटि दोस्रो कोड शिविर र एथिकल ह्याकिङ कार्यशाला सुरु भएको छ । कक्षा ११ मा अध्ययनरत विज्ञान र व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुको लागि तीन दिने उक्त कार्यशाल आजदेखि सुरु भएको हो । तालिममा विज्ञान र व्यवस्थापक संकायका ४ सय बढी विद्यार�. . .


आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

विराटनगर । आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसि काठमाडौंले जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २-० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो । उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता ब�. . .


विग होटलले नयाँ वर्षको पूर्वसन्ध्यामा साङ्गीतिक कार्यक्रम गर्ने

विराटनगर । विराटनगरको चार तारे होटल विगले आफ्नो छैठो वार्षिकोत्सवको उपलक्ष्यमा यही चैत ३० गते साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। होटलद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आफ्नो प्राङ्गणमा आयोजित उक्त निःशुल्क कार्यक्रममा काठमाण्डौको चर्चित यशकुमार र व्याण्ड, विराटनगरको स्मृति व्याण. . .


दोस्रो मिल्स भेट्रान्स गोल्डकपकाे उपाधि ग्रामथानलाई

विराटनगर । दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताकाे उपाधि माेरङकाे ग्रामथान भेट्रान्सले जितेकाे छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा हाम्रो धरान भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै ग्रामथान भेट्रान्सले उपाधि जितेकाे हाे । जितसंगै ग्रामथानले नगद ६१ हजार र ट�. . .