विराटनगर

कोशी प्रदेशमा नमुना संयुक्त राष्ट्रिय संघको सम्मेलन हुने

विराटनगर । संयुक्त राष्ट्र संघको कार्यप्रणालीका बारेमा युवाहरुलाई जानकारी दिने उद्देश्यले कोशी प्रदेशमा नमूना संयुक्त राष्ट्रिय संघको सम्मेलन आयोजना हुने भएको छ । कार्यक्रम वैचारिक युवा समाज र अमेरिकी दुतावासको आयोजनामा हुन लागेको हो । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा भागका विद्यार�. . .


विराटनगरकी न्यान्सी विराज भट्टको ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै

काठमाडौं । अभिनेता विराज भट्टको निर्माण र निर्देशन रहने फिल्म ‘१२ गाउँ’मा अभिनेत्रीका रुपमा ‘मिस नेपाल इन्टरनेसनल २०२२’ विजेता न्यान्सी खड्का अनुबन्धित भएकी छन् । न्यान्सीको यो ‘डेब्यू’ फिल्म हुनेछ । निर्देशक विराजले न्यान्सीलाई स्क्रिप्ट सुनाएपछि उनी फिल्ममा काम गर्न सहमत भएको बताए । ‘स्क्रिप्. . .


दोस्रो संस्करणको विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिता हुने

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीको संयुक्त आयोजनामा दोस्रो संस्करणको विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ। विराटनगर महानगरपालिका–६ स्थित ज्वाला क्रिकेट मैदानमा फागुन १७ गतेदेखि २० गतेसम्म प्रतियोगिता हुने भएको हो। मंगलबार आयोजकले विराट. . .


रोटरी क्लब अफ विराटनगर फ्यूजनले “साइक्लोथोन–५ .०” आयोजना गर्दै

विराटनगर । विराटनगरमा “साइक्लोथोन–५.०” साइकल प्रतियोगिताको हुने भएको छ । फागुन १९ गते विराटनगरमा रोटरी क्लब अफ विराटनगर फ्यूजन र लक्ष्मी सनराइज बैंकको संयुक्त आयोजनामा साइकल प्रतियोगिता हुने भएको हो। विराटनगरको आदर्श माविबाट बिहान ६ बजे प्रतियोगिता सुरु हुनेछ । १८ किलोमिटरको दुरी पार गर्दै पुन: आद. . .


‘ओभरलोड’ सवारी सडकका वर्वादी, नियमन गर्ने निकायको चल्दैन नाडी

विराटनगर । कोशी राजमार्ग, रानी–धरान सडक खण्डको ३८ किलोमिटर सडक ८ अर्ब ६५ करोड लागतमा निर्माण भई छ लेन सडक आयोजना इटहरीलाई निर्माण कम्पनीले हस्तान्तरण गरिसकेका छन् । सरकारको १० अर्ब ९८ करोड लागतमा छ लेन सडक आयोजना इटहरीले रानी–धरान ४९ किलोमिटर दुरी विस्तारको काम २०६९/२०७० सालदेखि सुरु गरेको थियो । विस. . .


विराटनगर १४ का मण्ठा र रानी पोखरीको पुननिर्माण धमाधम

विराटनगर । विराट राजा कालिन दुई पोखरीलाई विराटनगर महानगरपालिकाले पुर्नजिवन दिने गरी निर्माण योजना अगाडी बढाएको छ । विराटनगर–१४ रानी बस्तीमा रहेको मण्ठा पोखरी र त्यसबाट ५०० मिटर पूर्वको रानी पोखरीको निर्माण कार्य धमाधम भईरहेको हो । धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको मण्ठा विराटनगर बसपार्कबाट पा. . .


राष्ट्रिय टी–२० प्रतियोगीताको प्रत्यक्ष प्रशारण मकालु टेलिभीजनले गर्ने

विराटनगर । राष्ट्रिय टी–२० प्रतियोगीताको प्रत्यक्ष प्रशारण मकालु टेलिभिजनले गर्ने भएको छ । मोरङ क्रिकेट संघ र क्रिकेट एसोसियसन नेपालले फागुन २२ गतेदेखी चैत ३ गते सम्म हुने टीराष्ट्रिय टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगीताको आज एक पत्रकार सम्मेलन गरी “ ब्रोडकास्टिङ पार्टनर “ का रुपमा मकालु टे�. . .


म आएको भोलीपल्ट नै सादा पोसाकका प्रहरी हटाए : मोरङ एसपी

विराटनगर । मोरङ प्रहरीले अपराध अनुसन्धान तथा विशेष सुराकीको लागि जिल्लामा खटाउदै आएका सादा पोसाकका प्रहरीलाई हटाएको छ । जिल्ला प्रहरी कार्यलय मोरङमा भर्खरै सरुवा भएर आएका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जिल्लामा सादा पोशाकमा परिचालन हुने घुमुवा प्रहरी नराख्ने बताएका छन् । विराटनगरमा सोमबार स�. . .


प्रस्तावना लेखन सम्बन्धि कार्यशाला सम्पन्न

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा एक दिने प्रस्तावना लेखन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ। आइतबार युनाइटेड सोसाइटी अफ इनोभेटिभ साइन्स नेपालको आयोजनामा एक दिने प्रस्तावना लेखन सम्बन्धि कार्यशाला सम्पन्न भएको हो। उक्त कार्यक्रम प्रशिक्षण डा.सतिश कुमार यादव,कुलबहादुर . . .


ब्राउन सुगरसहित विराटनगरका तीनजना युवा पक्राउ, कारोबारमा संलग्न आरोप

विराटनगर । विराटनगर-१३ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीनजना पक्राउ परेका छन् । कारोबार संलग्न आरोप विराटनगर महानगरपालिका–१४ का २१ वर्षीय दिपेशसिंह ठकुरी, विराटनगर–१५ का २० वर्षीय सेजन राई र विराटनगर–१७ का १९ वर्षीय शिवम थापामगर छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले . . .


उद्योगीबीच संस्थागत ऐक्यवद्धता अनुरोध

विराटनगर । उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिसँग संस्थागत भेटघाट गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धतामा प्रतिवद्ध रहने विषयमा छलफल गरिएको हो । संगठनका अध्यक्ष र. . .


विराटनगर उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या, पुनः ‘पार्किङ वे’मा फर्काइयो

आज बिहान त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ । उक्त विमानको उडानको निर्धारित समय ८:३० थियो । इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि  धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको  विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो । विमानस्थल स्रो�. . .