विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–१ बुगडोरीबाट ६ हजार ५०० मूल्य पर्ने खसी तानेर हाटखोलाको बुध हटिया आईपुगेका थिए कुलदेव पासवान । सिंघिया खोला वारी विराटनगर–८ र सिंघिया पारी कटहरी–१ पर्छ । पुलपारी २२ वर्षदेखि लाग्दै आएको बुध हटिया भर्न आएका पासवान खसी बेचेर धानमा हाल्ने मल किन्न चाहन्थे । तर, कटह�. . .
विराटनगर । विराटनगर–९ बसपार्क दक्षिण, कलेज रोड टुङ्गिएर कोशी राजमार्ग ठ्याक्कै जोडिएपछि पूर्वपट्टी लाइफ–लाइन चाइल्ड क्लिनिक छ । अस्पताल उत्तरतर्फ वडा नम्बर ९–४२ अंकित बिद्युतको पोल रहेको स्थानदेखि पूर्व लाग्दा एउटा गल्लीले निलसदन–भूमिप्रशासन चौकलाई जोड्छ । अर्थात् यो गल्ली हुँदै जाँदा भूमिप्रश�. . .
विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरमा गठन भएको छ । विराटनगरमा भएको सौन्दर्यकर्मीहरूको भेलाले जुलि प्याकुरेलको अध्यक्षतामा सात जनाको कमिटि गठन गरिएको छ । समितिको उपाध्यक्षमा आशा पाण्डे, सचिवमा हिरा प्रधान र कोषाध्यक्षमा संगीता पाण्डे अधिकारी रहेकी छिन् । समितिको सदस्यहरुमा ममता पाण्डे,. . .
-बसन्त अधिकारी सस्तो सामान खरिद गर्नको निम्ति विराटनगर लगायत आसपासका मानिसहरु जोगबनीको बजार जाने भएकोले विराटनगरको बजार सुकेको र जोगबनीको बजार फस्टाएको भन्ने निक्योल निकाल्दै विराटनगर महानगरपालिकाले २०८० श्रावन १ गते देखि विराटनगर भन्सार नाकामा कडाइ गर्ने भएको छ । स्वदेशमै सामान खरिद गरौ र स्थानी. . .
विराटनगर । विराटनगरमा रहेको ‘भाइरल हुड डान्स स्टुडियो’ले आयोजना गरेको ‘भिक्ट्री स्कुल डान्सिङ स्टार’को उपाधी अनिसा विकले हात पारेकी छिन् । विराटनगरमा रहेका विभिन्न विद्यालयका १०० भन्दा बढीको सहभागी रहेको अडिसन राउण्डबाट फाइनलमा १७ जना छनोट भएका प्रतियोगीहरुले फाईनलमा आफ्नो प्रस्तुती प्रदर्शन ग. . .
विराटनगर । स्थानीय बजार प्रवद्र्धनका लागि भन्सार नाकामा कडाइ गर्न विभिन्न सरोकारवाला निकायसित विराटनगर महानगरपालिकाले समन्वय मात्रै गरेको स्पष्ट पारेको छ । विज्ञप्ति जारी गर्दै महानगरले स्थानीय व्यापारी, उद्योगी, व्यवसायीले स्थानीय प्रशासन, प्रहरी, भन्सार, राजस्वलगायतका निकायसित समन्वय गरी भन्. . .
विराटनगर । विराटनगर-२स्थित सेन्टजोसेफ मा. वि. विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्दै आएको छ । सेन्टजोसेफ माध्यमिक विद्यालयले प्लस टु तर्फ साइन्स , म्यानेजमेन्ट, कम्प्युटर साइन्स र होटल म्यानेजम्यान्ट अध्ययापन गराउदै आएको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, व्यवस्थित क. . .
विराटनगर । विराटनगरमा सुरू भएको दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा तीन वटा स्कुल विजय भएका छन् । विराटनगर-१ स्थित डन बस्को स्कुलको खेल मैदानमा सोमबारबाट सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी दुहबीको सरस्वती मावि, इटहरीको कृष्टल स्कुल र बुढीगंगा. . .
विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड कलेजलाई एक विशेष कार्यक्रम बीच काठमाडौँमा केन्द्रविन्दु नामक संस्थाले ‘मस्ट कन्सीस्टेन्ट एकेडेमिक अवार्ड’, २०८० बाट सम्मान गरेको छ । मेरिल्याण्ड कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रविन्दुले उक्त अवार्ड प्रदान गरेको हो । उ. . .
विराटनगर । विराटनगर महानगरपालीकाले आज साउन १ गते देखि सुर्तीजन्य पदार्थको किनबेचमा प्रतिबन्ध लगाएसँगै पान व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । नगर परिषदको निर्णय अनुसार सुर्तीजन्य सबैथरी पदार्थको बेचबिखनमा प्रतिबन्ध लगाएपछि विराटनगर क्षेत्र भित्र रहेका पान व्यावसायहरुले पसल बन�. . .
विराटनगर । सुनसरी दुहबी नगरपालिका निवासी बिन्दु गच्छदार सोमबार पाँच लिटर तोरी तेल बोकेर जोगबनीबाट रानी भन्सार क्षेत्रमा आईपुगिन् । सशस्त्र प्रहरीले सडकबाट भन्सार काट्न काउन्टर पठाए । उनी भन्सारको काउन्टर पुगिन् तर पाँच लिटर तोरी तेलको भन्सार कटेन ! नियमनुसार १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट बु�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले भोली साउन १ गतेदेखि स्थानीय बजार प्रवद्र्धनका लागि सीमा क्षेत्रमा कडाई गर्ने भएको छ । महानगरले भन्सार, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग सीमा पार बजारबाट मालवस्तु खरिद गरेर फर्कनेलाई अनिवार्य भन्सार असुल गर्नुपर्ने विषयमा छलफल समेत गरिसकेको छ । विराटनगरको बज�. . .