विराटनगर । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट रानीले विराटनगर रानी क्षेत्रबाट स्रोत नखुलेको ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो विराटनगर २ नम्बर ढाटबाट ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहारका ८१ ब�. . .
विराटनगर । विराटनगरका लागि २०४८ सालमा पहिलो साइन्स क्याम्पस खुलेको थियो, विराट साइन्स । विराटनगर–१४ (साविक १८) जतुवामा खुलेको यो क्याम्पस २०७३ सालयता बन्द छ । पढाईका कुनैपनि कार्यक्रम छैनन् । संरचना वर्षेनी कमजोर बन्दैछ । निजी गुठीको नग्गामा बनेको सुन्दर संरचना प्रयोगविहीन भएपछि २०७७ भदौमा यसको स्व. . .
विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजमा यसै बर्ष कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण दिएको छ । कलेजले विराटनगरमा शुक्रबार बिहान एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका ८ सय ५० जना विद्यार्थीहरूलाई अभिमुखीकरण गराएको हो । ‘नयाँ भर्ना �. . .
विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९÷०८० मा ८८ प्रतिशत उजुरीको फछ्र्यौट गरेको छ । समितिमा दर्ता भएका कुल २३७ उजुरीमध्ये २०९ वटाको फछ्र्यौट गरिएको महानगरकी उपमेयर एवं न्यायिक समिति संयोजक शिल्पा निराला कार्कीले जानकारी दिएकी छिन् । न्यायिक समितिमा परेको उजुरीमध्ये . . .
विराटनगर । विराटनगरका निजी विद्यालयमा राजनीतिक पहुँच योग्य लगानी हुँदा ऐन कार्यान्वयनमा महानगरपालिका अलमलमा परेको छ । स्थानीय तहले कार्यान्वयनमा ल्याउनु पर्ने अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५, र कार्यविधी २०७७ मा महानगरपालिका भने अलमलमा परेको हो । ऐनको दफा २७ (३) मा भएको व्यवस्था अनुस. . .
विराटनगर । साथी भेट्न पुगेका विराटनगरका अभिषेक थापाको मृत्यु भएको छ । सुधार गृहका सञ्चालक लाई भेटन् पुगेका विराटनगर ११ का करिब ३५ वर्षीय थापाको बिहिबार राती मृत्यु भएको नेपाली काँग्रेसका महानगर कमिटी सभापति दिपक चापागाईले जानकारी दिए । उनका अनुसार थापा नेपाली काँग्रेस महानगर कमिटीका सदस्य समेत ह. . .
विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल विजय भएका छन् । विराटनगर-१ स्थित डन बस्को स्कूलको खेल मैदानमा बिहीबार भएको खेलमा विराटनगरको पोखरीया मावि, दिल्ली पब्लिक स्कुल, मोरङ कटहरीको प्रजातन्त्र मावि, सु. . .
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्र भित्र अक सुर्तीजन्य वस्तु रजनीगन्धा, गुट्का, जर्दा पान जस्ता वस्तु सार्वजानिक सडकमा खानेहरुलाई एक हजार रुपैँया जरिवाना लिइने भएको छ । महानगरपालिकाले यो ऐन कार्यन्वयनका लागि कार्यविधी निर्माण गरेको छ । बनेको कार्यविधीको ड्राफ्टलाई अन्तिम रुप दिने काम भईरह�. . .
विराटनगर । कटहरी गाउँपालिका ३ का बिनित कुमार सोनार विराटनगर–७ स्थित आर.के.चिल्ड्रेन अस्पताल अगाडी चिया–नास्ताको पसल चलाउँथे । उनले त्यहि पसलमा भात पकाउँथे, अस्पतालमा आउने सेवाग्राहीदेखि चिकित्सक र अन्य स्वास्थ्यकर्मीसम्मले स्वाद लिएर खान्थे । काम चलिरहेको थियो, भात खान आउनेमध्ये आर.के.मा काम गर्ने �. . .
विराटनगर । विराटनगर बसपार्क दक्षिण, कलेज रोड टुङ्गिएर कोशी राजमार्गदेखि पूर्व लागेर भूमि प्रशासन चौक निस्कने सडकमा किशोरीहरुमाथि दुर्व्यवहार हुने गरेको विषय सार्वजनिक भएपछि स्थानीय सरकार, जिल्ला प्रहरी कार्यालय र बाँकी सरोकारवाला निकायले चासो देखाएका छन् । लाइफ–लाइन चाइल्ड क्लिनिक हुँदै निलसदन–�. . .
विराटनगर । विराटनगरको सोम्स कलेजले बीबीएस दोस्रो वर्षको परीक्षामा आफ्नो विद्यार्थीले प्रदेश टप गरेको दाबी गरेको छ । विराटनगर ९ स्थित सोम्स कलेजले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षामा छात्रा शारदा श्रेष्ठ प्रदेश प्रथम भएको दाबी गरेको हो । श्रेष्ठले ७०.८ प्रतिशत अंक प्राप्त गरेकी थिइन् । सोम�. . .
विराटनगर । अग्नि ग्रुपले विराटनगरमा महिन्द्रा पावरोल डिजेल जेनरेटरको डिलर संचालनमा ल्याएको छ । विराटनगर ३ स्थित खार्जीमा महिन्द्र पावररोल जेनेटरको डिलर बुधबारबाट एक कार्यक्रम संचालनमा ल्याइएको हो । डिलरको अग्नि ग्रुपका म्यानेजिङ डाइरेक्टर क्याबिनेट श्रेष्ठले उद्घाटन गरेका थिए । अग्नि ग्रुपसँग �. . .