साउनको दोस्रो सोमबार आज बिहानैदेखि विराटनगरका मन्दिरहरुमा भक्तजनको भीड लागेको छ। साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ। यस वर्ष साउन २ गतेदेखि अधिकमास सुरु भएकाले साउन महिनाको सोमबार व्रत बस्नु हुने वा नहुने भन्नेमा धर्मशास्त्र. . .
विराटनगर । विराटनगर ५ बरगाछी स्थित लाइफगार्ड नर्सिङ कलेजमा पीसिएल नर्सिङको कक्षा संचालन हुने भएको छ । विस २०७९ मा स्थापित नर्सिङ कलेजले पिसीएल नर्सिङको दोस्रो व्याचको कक्षा संचालन गर्ने भएको हो । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, आधुनिक तथा प्रविधि मैत्री कक्षाकोठा,सुविधा स�. . .
विराटनगर । विराटनगरमा नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च (सीएनआई वाइएफ) को आयोजनामा एक दिने स्वेदशी अभियान ‘मेक इन नेपाल’ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मञ्चको कोशी प्रदेश शाखाले विराटनगरमा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । अभिमुखिकरण कार्यक्रममा ‘मेक इन नेपाल’ अभियानका अग�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतबार बसेको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयहरुमाथि कानुनी कारबाही अगाडि बढा�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलका लागि आएका कटहरी गाउँपालिका ३ का बिनित कुमार सोनारले विष सेवन गरेका छन् । मिटरब्याज पीडित सोनार र विपक्षी डा.नितेष तिवारीलाई जिल्ला प्रशासन कार्यालय मोरङले छलफलमा बोलाएको थियो । तिवारी विरुद्ध उनकी श्रीमती रिता सोनारले असारमा उजुरी दर्ता गरेकी थिइन् �. . .
विराटनगर । उद्योगले उत्पादन गरेका वस्तुको खपत घट्दै गएपछि विराटनगरका उद्योगीले व्यापार मन्दी बारे समिक्षा गरे । विराटनगरको बजार सुस्ताएको मात्रै नभई अवैध रुपमा आयात भएको वस्तुले बजार किचेको निकष्र्ष निकाले । अन्य बहुआयमिक कारण पनि थिए तर सीमापार नजिकैको बजार सीमावार विराटनगरका लागि दुखाई भईरहेको �. . .
विराटनगर । महेश्वरी महिला मञ्चको आयोजनामा विराटनगरमा दुई दिने श्रावण महोत्सव सम्पन्न भएको छ । मञ्चले हरेक वर्षको साउन महिनामा गर्दै आएको महोत्सव साउन ५ र ६ गते विराटनगरको अतिथि सदनमा सम्पन्न भएको हो । चर्चित करेन्ट ब्रान्डका चाउचाउ र स्न्याक्सका उत्पादक यशोदा फुड्स मुख्य प्रायोजक रहेको महोत्सव�. . .
विराटनगर । मिस्टर नेपाल-२०२३ को उपाधि विराटनगरका समर्पण कार्कीले जितेका छन् । शनिबार अवेर सम्पन्न फिनालेमा मोरङ विराटनगरका ३२ वर्षीय कार्की मिस्टर नेपाल-२०२३ बनेका हुन् । उनी पेशाले पाइलट हुन् । साथै काठमाडौँका निमेष कपाली फस्ट रनरअप, काभ्रेका क्रिषल श्रेष्ठ सेकेण्ड रनरअप, चितवनका डा. विजयी दुवाडी. . .
विराटनगर । विराटनगर १२ स्थित गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय तरीकाले मृत्यु भएको छ । रायको आज बिहान २ बजे मृत अवस्थामा शव फेला परेको छ । माइती पक्षले श्रीमान् २३ वर्षीया सुरज शर्माले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । सुरजले भने सुष्माले झुन्डिएर आत्महत्या गरेको बताएका छन् । सुष्. . .
मोरङमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । यही साउन ३ गते विराटनगर महानगरपालिका–२ स्थित राधाकृष्ण मन्दिरअगाडि पार्किङ गरिराखेको मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ मा ब. . .
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज बिहान विराटनगरमा पत्रकार भेटघाट गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको विराटनगर ११ को वडा पार्टी कार्यालयमा आयोजित पत्रकार भेटभाटमा उनले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका उनले सु�. . .
विराटनगर । जोगबनी नाकामा अहिले कडाई गर्न थालिएको छ । एक सय रुपैयाँ भन्दा माथीको सामान ल्याएमा अनिवार्य भन्सार काट्नुपर्ने नियमलाई कडाईका साथ अगाडी बढाईदै छ । केहीदिन यताको भन्सार नाकाको कडाई भएपछि नेपाली ग्राहक अहिले जोगबनी जानेक्रम घट्दो छ । उता जाने ग्राहकहरुले नेपालमा नै सामान खरिद गर्न थालेका छ�. . .