विराटनगर

विराटनगरको मेरिल्याण्डमा प्रवेश परिक्षा , एक हजार बढीले दिए परिक्षा

विराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजमा कक्षा ११ को लागि प्रवेश परिक्षा आज सम्पन्न भएको छ । आज कलेजमा भएको परिक्षामा १ हजार ५७ जनाले परिक्षा दिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए । कलेजमा म्यानेजमेन्ट र कम्प्युटर साइन्स पढाइ हुदै आएको छ । कलेजबाट गतवर्ष कक्षा १२ को परिक्षामा ने�. . .


कोशी अस्पताल विकास समितिमा अध्यक्ष नियुक्तिको विषयमा विवाद, कार्की अदालत जाने तयारी

विराटनगर । कोशी अस्पताल विकास समितिमा अध्यक्ष नियुक्तिको विषयमा विवाद चर्किएको छ । अस्पतालको विकास समितिमा नयाँ अध्यक्ष नियुक्ति भएपछि यसको विषयमा विवाद चर्किएको हो । पुराना अध्यक्ष अर्थात भीष्मजंग कार्कीको पदावधि छँदै कोशी अस्पतालको विकास समितिको अध्यक्षमा डा. फरवार्ड सिलवाल नियुक्त भएका छन् �. . .


कोशी अस्पताल विराटनगरमा इमरजेन्सीमा भर्ना भएको बिरामीलाई ओपीडी रेफर !

विराटनगर । कोशी अस्पताल विराटनगरको ओपीडीमा स्वास्थ्य परीक्षण गराउने क्रममा एकजना महिलाको मृत्यु भएको छ । आकस्मिक विभागमा भर्ना भएको बिरामीलाई चिकित्सकको परामर्शका लागि ओपीडीमा रेफर गरिएको थियो । मोरङको जहदा गाउँपालिका १ की ५५ वर्षीया द्रोपतीदेवी राजवंशीको चिकित्सकको परामर्श लिन ओपीडीमा घुम्दाघ�. . .


सीमान्त जोगबनी बजारका कारण घट्दै विराटनगरको व्यापार

टङ्कीसिनवारी । अधिकांश नेपाली उपभोक्ताले भारतको विहार राज्यमा पर्ने सीमान्त जोगबनी बजारमा गई किनमेल गर्ने गरेका कारण विराटनगर र आसपासको व्यापार घटेको छ । जोगबनी बजारबाट सामान किनेर ल्याउँदा नेपालतर्फको भन्सार नाकामा खासै रोकतोक छैन । रोकतोक नहुँदा र सस्तोमा सामान पाइने भन्दै स्थानीय उपभोक्ता सी�. . .


विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ को प्रवेश परीक्षा सम्पन्न

विराटनगर । विराटनगरको कलेज रोडमा रहेको कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको लागि प्रवेश परीक्षा सम्पन्न भएको छ । विज्ञान, होटेल मेनेजमेन्ट, म्यानेजमेन्ट तथा कम्प्युटर साइन्स संकायको लागि भएको परीक्षामा १ हजार ४ सय ३५ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल भुवन नेपालले जानक�. . .


आवर विराटनगरका सम्पादकसहित चारजना पत्रकार पुरस्कृत

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १२ औँ स्थापना दिवसको अवसरमा चार पत्रकार पुरस्कृत भएका छन् । सहकारी संस्थाले सोमबार एक कार्यक्रमको आयोजना गरेर अग्रज पत्रकार प्रमोद प्रधान, गोरखापत्र दैनिकका रंगेली सम्बाददाता तथा आवर विराटनगरका सम्पादक नवराज कट्टेल, मकालु टेलिभिजनका सह-सम्पादक सन्तो. . .


ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्ने डरले विराटनगरका उद्योगी फरार, राज्यले आतंक मच्चाएको भन्दै संघ र परिसंघको ध्यानाकर्षण

विराटनगर । ललिता निवास जग्गा घोटला प्रकरणमा संलग्नताको आरोप लागेकाहरु पक्राउ पर्न थालेपछि विराटनगरका पाँचजना उद्योगी व्यापारी सम्पर्कविहीन भएका छन् । सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा, एसियन फुड्सको कारोबार हेरिरहेका राधेश्याम सारडा, श्रीनिवास सारडा र संविधानसभा सदस्यसमेत रहेका पवनकुमार सार�. . .


विराटनगरको व्यापार प्रवद्र्धन गर्न साउन १ गतेदेखि भन्सार नाकामा कडाइ गर्न सरोकारवाला निकाय सहमत

विराटनगर । विराटनगरको व्यापार प्रवद्र्धनका लागि सहकार्य गरेर अगाडि बढ्न सरोकारवाला निकायहरु सहमत भएका छन् । विराटनगर महानगरपालिकाले मंगलबार आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले भन्सारमा कडाइ नगरेसम्म स्थानीय व्यापार नफस्टाउने निचोडसमेत निकालेका छन् । त्यसका लागि सबैले आ-आफ्�. . .


आफूलाई बैंकको कर्मचारी बताएर ठगी गर्दै आएका मोरङका महमद मोजाहीद मिया पक्राउ

आफूलाई बैंकको कर्मचारी बताएर ठगी गर्दै आएका मोरङका महमद मोजाहीद मिया पक्राउ परेका छन् । आफू बैंकको कर्मचारी भएको र केवाईसी अपडेट, स्टेटमेन्ट भेरिफाइका लागि ओटीपी कोड आवश्यक परेको भन्दै उनले रकम लुट्ने गरेका थिए । ओटीपी मागेपछि बैंक खात तथा वालेटहरुमा रकम रकमान्तर गरी ११ लाख १२ हजार ८४० रुपैयाँ ठगी गर. . .


ग्रिनल्याण्ड कलेज विराटनगरमा प्रवेश परीक्षा , दुई हजार बढिले परीक्षा दिए

विराटनगर । विराटनगरको ग्रिनल्याण्ड कलेजमा कक्षा ११ को लागि प्रवेश परीक्षा सम्पन्न भएको छ । कलेजमा मंगलबार भएको परीक्षामा साईन्स, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विद्यार्थीहरुले परिक्षा दिएका थिए । उक्त प्रवेश परिक्षामा दुई हजार २ सय ७ जनाले परिक्षा दिएको कलेजले जनाएको छ। कले. . .


विराटनगरको ‘टम एण्ड जेरी’ मा अब नाङ्गलो सेट उपलब्ध , सेटमा सिङ्गगै चिकेन

विराटनगर । बफ मःम र बफ सेकुवाको लागी प्रख्यात मानिदै आएको विराटनगरको ट्राफिक चौकको ‘टम एण्ड जेरी’ ले पुन अर्को खानाको परिकार थपेको छ । ‘टम एण्ड जेरी’ ले सोमबारबाट नयाँ शाखा विस्तार गर्दै नाङ्गलो सेट ल्याएको छ । यस यसअघि पनि चिकेन , बफ र भेज विरयानीको सुरुवात गरेको थियो । आम विराटनगरवासीको आग्रह र चाह अ�. . .


बीपीएचमा सातौं सेमेस्टरको प्राक्टिकलमा फेल भईन् रुपा !

विराटनगर । रुपा न्यौपाने कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगरमा बीपीएच (ब्याचलर अफ पब्लिक हेल्थ) आठौं सेमेस्टर अध्ययनरत छिन् । उनी चारवर्षदेखि कोशी हेल्थमा पढ्दै छिन् । छैटौं सेमेस्टरसम्म उत्तिर्ण उनी सातौं सेमेस्टरको प्राक्टिकलमा फेल भएकी हुन् । गत महिना जेठ १ गते पूर्वाञ्चल विश्वविद्यालयद्व. . .