विराटनगर

लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न भएको छ । पहिलो कार्यशालाबाट प्राप्त मूल्यांकनको दोस्रो विश्लेषण कार्यशाला सम्पन्न भएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उ�. . .


विराटनगरमा पहाडमा उत्पादन भएको तरुल किन्नेको भीड

विराटनगर । माघे संग्रातीको पुर्व सन्ध्यामा विराटनगरको गुद्री बजारमा तरुण, तिलको लड्डु लगायतका सामान किन्नेहरुको भीड लागेको छ । माघ १ गतेका लागि विशेष परिकार मानिने तरुल तथा चाकु र तिलका लड्डु किनिएको हो । मकर संग्रातीको रुपमा मनाउने चलन रहेको माघ १ गतेलाई विराटनगरको पुरानो गुद्री बजार र नयाँ गुद्री �. . .


रंगेलीको संसारी माईस्थानमा भक्तजनको घुँईचो, मनले पुकार्दा मनोकांक्षा पुरा हुने विश्वास

इशु पन्त विराटनगर । मोरङको रंगेली नगरपालिका–७ स्थित संसारी माइस्थान मन्दिरमा पौष–माघको जाडोमा पनि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। यस मन्दिरमा स्वच्छ मनले देवीसँग पुकार गर्दा आफ्ना समस्याहरू हल हुने आस्था रहने गरेपछि दैनिक भक्तजनको उपस्थिति बढ्न थालेको हो । विशेष गरी संसारी मन्दिरमा बलीप्रथा�. . .


राजनीतिक खेलमा अलमलियो प्रदेश खेलकुद विकास बोर्ड

विराटनगर। प्रदेश १ सरकरले प्रदेश खेलकुद विकास बोर्ड विघटन गरी नयाँ बोर्ड गठन गर्यो । तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राईको नेतृत्वमा रहेको सरकारले खेलकुद विकास बोर्डको सदस्य सचिवमा हंसराज वाग्ले र उपाध्यक्षमा जीना कार्कीलाई नियुक्त भएका थिए । त्यसअघि मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरका�. . .


नेपाल औषधी व्यवसायी संघ मोरङको अध्यक्षमा देशबन्धु ढकाल

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए ) मोरङको अध्यक्षमा देशबन्धु ढकाल भारी मतअन्तरले निर्वाचित भएका छन् । शनिबार विराटनगरमा सम्पन्न भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट ९२ मत अन्तरले हराउँदै अध्यक्षमा ढकाल निर्वाचित भएका हुन् । २१३ मत ल्याएर ढकाल अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी �. . .


माघे संक्रान्ति मनाउन समाजसेवी दीनबन्धु गोयलद्धारा खाद्य सामग्री वितरण

विराटनगर । वरिष्ठ समाजसेवी दीनबन्धु गोयलले झापाको भद्रपुस्थित स्व.ओमप्रकाश गोयल कोलोनीका परिवारलाई खाद्य सामग्री प्रदान गरेका छन् । भद्रपुर नगरपालिका वडा नं. ६ भातियाबाडीमा समाजसेवी गोयलले आफ्ना स्वर्गीय दाजु ओमप्रकाशका स्मृतिमा घरविहीनका लागि कोलोनीको निर्माण गरिदिएका थिए । उनले सोही कोलोनीमा . . .


हिसान मोरङको अध्यक्षमा पुनःअमित ढकाल

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको अध्यक्षमा पुनः अमित ढकाल निर्विरोध निर्वाचित भएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाको बहेडुवामा शनिबार सम्पन्न भएको सातौं जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका हुन् । विराटनगरस्थित अर्किड कलेजका अ. . .


माहेश्वरी महिला मञ्चद्वारा तीन सय ५ जनाको निःशुल्क आँखा परीक्षण

विराटनगर । माहेश्वरी महिला मञ्चले विराटनगरका ३०५ जनाको आँखाको परीक्षण र ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया गराएको छ । मञ्चले रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानसितको सहकार्यमा आँखाको निःशुल्क परीक्षण र शल्यक्रिया गराएको हो । मञ्चले बिरामीलाई आवश्यक औषधी समेत निःशुल्क वितरण गरेको छ । मञ्चका आय�. . .


किशोरीलाई ट्रयापमा पारेको आरोपमा जोगबनीका एक युवक विराटनगरबाट पक्राउ

विराटनगर । सीमापार भारतीय बजार जोगबनीमा बसेर नेपाली किशोरीसँग अनलाइन सम्पर्क बढाइ 'ट्रयाप'मा पारेर यौन शोषण गरेको आरोपमा एकजना भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले, जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर मोरङ प्रहरीसँगको सहकार्यमा शुक्रबार पक्राउ गरिए. . .


राजस्व बाँडफाँड र स्वामित्व विवादमा अल्झिएका छन् बर्जु ताल र विराटनगरको २५ तले भवन निर्माण

विराटनगर । विराटनगर–९ पुरानो गुद्री बजार भत्काएर व्यापारिक भवन निर्माणका लागि लगानी सुनिश्चित भएको छ । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको १४ कठ्ठा जग्गामा २५ तले व्यापारिक भवन निर्माणका लागि डोर इन्टरनेशनल प्रा.लि.ले प्रस्ताव गरेको लगानी स्वीकृतिको अन्तिम चरणमा पुगेको हो । पाँच अर्ब रुपै�. . .


विराटनगरको सेन्टमेरिज स्कुलमा विज्ञान प्रदर्शनी (फोटो फिचर )

विराटनगर । विद्यालय तहका विद्यार्थीहरूलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पुर्याउने उद्देश्यले सेन्टमेरिज स्कुलले विज्ञान प्रदर्शनी गरेको छ । विराटनगर २ शंकरपुरमा रहेको सेन्टमेरिज स्कुलले शुक्रबार स्कुल परिसरमा पढाईका अतिरिक्त क्रियाकलाप अन्तर्गत विज्ञान प्रदर्शनी गरेको हो । कक्षा १ द. . .


विराटनगरमा आमाबुबाको महत्वबोध गराउन ‘आमा सेमिनार’ हुँदै

विराटनगर । आफुलाई जन्मदिने मातापिताको महत्व महिमाबोध गराउने उदेश्यले मानवसेवा आश्रमले मानवता प्रवर्द्धनको महान अभियान अन्तर्गत विराटनगरमा आमा सेमिनार गर्ने भएको छ । विराटनगर–८ हाटखोलास्थित आरोहण गुरुकुलको हलमा शनिबार दिउँसो आश्रमले आमा सेमिनार गर्न लागेको हो । आश्रमले विराटनगरमा शुक्रबार पत्�. . .