विराटनगर

कानुन शिक्षामा युवाको आकर्षण : विराटनगर रोज्ने विद्यार्थी बढ्दै

विराटनगर । मकवानपुरको हटौंडाबाट कानुन पढ्न विराटनगर आएकी प्रमिशा पौडेल स्नातक दोस्रो तहमा छिन् । उनको सपना न्यायमा हुने कमजोरी हटाएर समाज सुधारमा सहयोग पु¥याउने छ । उनी भन्छिन्–नेपालको न्याय प्रणालीमा भएको बिकृती सुधार गर्ने सपनाले हेटौंडाबाट विराटनगर आउनु प¥यो । उनको बुझाईमा न्याय सम्पादनलाई विक�. . .


‘आदीवासी जनजातिलाई राज्यले सँधै उपेक्षा गर्‍यो’

विराटनगर । आदीवासी जनजातिको हकमा राज्यले सँधै उपेक्षा गरेको विभिन्न जातिय संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको भनाई छ । बुधबार ३९ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद विराटनगरले आयोजना गरेको एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो यस्तो धा. . .


विराटनगरका सिद्धान्त भट्टराईको शव पोष्टमार्टमका लागि धरान ल्याइदै

विराटनगर । सिराहको मिर्चैयामा मृत फेला परेका विराटनगरका सिद्धान्त भट्टराईको शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइदै छ । विराटनगर १० घर भएका २५ वर्षीय भट्टराई सिराहाको मिर्चैयामा सम्भु होटलको पछाडि बुधबार बिहान मृत फेला परेका थिए । पाथीभरा कापी उद्योग सञ्चाल. . .


नमस्कार होटेल म्यानेजमेन्ट स्कुलमा नि:शुल्क जेनेरल कुक तालिम हुँदै

विराटनगर । विराटनगर १० मा रहेको नमस्कार होटेल म्यानेजमेन्ट स्कुलले आर्थिक रुपमा कमजोर बिद्यार्थीहरुलाई लक्षित गरी निशुल्क जेनेरल कुक तालिम संचालन गर्न लागेको छ । स्कुलले ४५ दिने जेनेरल कुक तालिम बाबा सनफ्लावर तेल र भाजु युबराज फाउन्डेसनको सहयोगमा निशुल्क दिन लागेको स्कुल निर्देशक युनेशराज श्रेष�. . .


विराटनगरको एमएम प्लाष्टिक उद्योगमा आगलागी, तीन करोड क्षति अनुमान

विराटनगर । विराटनगर–१४ स्थित एमएम प्लाष्टिक उद्योगमा आगलागी भएको छ । बुधबार बिहान आगलागी हुँदा करिब तीन करोड बराबरको क्षति भएको छ । उद्योगका सञ्चालक सुयेश प्याकुरेलका अनुसार बिजुली हाउस पावर हाउस रुममा सर्किट सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । प्लाष्टिकका सामाग्री उत्पादन गर्दै आएक. . .


विराटनगरका सिद्धान्त भट्टराई सिराहको मिर्चैयामा मृत फेला,घटनाको अनुसन्धान हुँदै

विराटनगर । सिराहको मिर्चैयामा विराटनगरका एक युवक मृत फेला परेका छन् । विराटनगर १० घर भएका २५ वर्षीय सिद्धान्त भट्टराई सिराहाको मिर्चैयामा मृत फेला परेको सिराह प्रहरीले जनाएको छ । पाथीभरा कापी उद्योग सञ्चालक समेत रहेका भट्टराईको सिराहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटेलको पछाडि बुध�. . .


विराटनगरबाट प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाटस्थितबाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ६ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान उपमहानगरपालिका- ८ का २९ बर्षीय बुद्ध श्रेष्ठ र २३ बर्षीय राकेश प्रध�. . .


बजारमा महंगियो टमाटर, भान्सामा छैन चटनी

विराटनगर । बजारमा टमाटरको मूल्य आकासिएको छ । टमाटरको मूल्य बृद्धि भएसँर्गै माग घटेको छ। बजारमा केही हप्ताआघि प्रतिकिलो ४० देखि ५० रुपैँया रहेको टमाटर अहिले प्रतिकिल्लो १०० रुपैयाँमा थोक कारोबार भईरहेको छ । खुद्रा बजारमा १२५ रुपैँयामा प्रतिकिलो टमाटर बिक्री भईरहेको छ । ‘हिजो टमाटरको मूल्य थोक बजार�. . .


महिला उद्यमीका गुनासा : अवसरका लागि पहुँचमा समस्या

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौती सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिले कोशी प्रदेशको पाँच वटा स्थानीय तहलाई समेटेर कार्यक्�. . .


एक्स्पर्ट एजुकेशनद्धारा विराटनगरको पूर्वाञ्चल अनाथ आश्रमलाई शैक्षिक सामग्री वितरण

विराटनगर । अस्ट्रेलियन एजुकेशनको परामर्श दिदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसको २० औँ वार्षिकोत्सवको अवसरमा बालआश्रमका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसको विराटनगर शाखाले सोमबार एक कार्यक्रमको आयोजना गरी विराटनगर १३ मा रहेको पूर्वाञ्चल अनाथ आ�. . .


विराटनगरका दुई अस्पतालबाट डेंगुको किट परीक्षण निःशुल्क सेवा

विराटनगर । विराटनगर महानगरपालिकाको डेंगु रोग संक्रमणको निःशुल्क परीक्षण सुरु गरेको छ । महानगरपालिका भित्र डेंगु रोग पहिचानका लागि रानी अस्पताल र बैथनाथपुर अस्पतालमा किट परीक्षण सेवा सञ्चालनमा ल्याएको हो । महानगरपालिका स्वास्थ्य शाखा प्रमुख हैदर अलीका अनुसार संक्रमण रोकथाम तथा नियन्त्रणका सम्ब�. . .


विराटनगरमा लायन्स र क्वालिटीको संयुक्त रक्तदान

विराटनगर । पछिल्लो समय मुलुकमा ब्याप्त सरुवा तथा भाईरल बिरामी बढे सगै रगतको अभाव भईरहेका बेला लायन्स क्लब ईन्टरनेसल डिस्ट्रि«क ३२५ सी एम डी ३२५ र काबरा जि ग्रूपले संयुक्त रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । लायन्स क्लब बिराटनगरको आयोजना तथा काबरा जि ग्रुपको क्वालिटी थाई फुड्स हाता भित्र रक्तदान ग�. . .