विराटनगर । नियमित विद्यालय उपस्थित नभएका विद्यार्थीलाई परीक्षामा रोक लगाएपछि सरस्वती माध्यमिक विद्यालयलाई विराटनगर महानगरपालिले स्पष्टीकरण सोधेको छ। विराटनगर महानगरपालिकाले विद्यालयसँग ३ दिनभित्र लिखित जवाफ पेस गर्नेगरी स्पष्टीकरण सोधिएको हो । महानगरपालिकाले जारी गरेको स्पष्टीकरण यस्तो उल्. . .
विराटनगर । विभिन्न अपराधिक गतिविधिमा संलग्न रहि थुप्रै मुद्दा खेपिसकेका सुनसरी हरिनगरा ६ का ४० वर्षीय नजाम अन्सारीले एकसय बढी संख्याका मोटरसाइकल चोरी गरेर भारतमा पु¥याई बिक्री गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विशेष अपरेसन सञ्चालन गरेर सुनसरी र मोरङमा योजनावद्ध मोटरसाइकल चोरीमा संलग्. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले मेन रोडका तीन स्थानमा ट्राफिक लाइट जडान गर्ने योजना गत आर्थिक वर्षमै राखेको थियो । तीनपैनी, जलजला मोड र ट्राफिक चौक÷हस्पिटल चौकमध्ये एकलाई छनौट समेत गरिएको थियो । स्थान छनौट गरेका बाँकी ठाउँको खासै चासो नभएपनि जलजला चौकमा ट्राफिक लाइट जडान गरिहाल्ने भन्�. . .
विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङमा प्रहरीले निगरानी बढाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको हो । निगरानीका क्रममा चालकहरुले मादक पदार्थ सेवन गरे, नगरेको जाँच गर्न थालिएको छ । ट्राफिक प्रहरीको टोलीले विभिन्न सवारी साधनका चालकहर. . .
विराटनगर । विद्यार्थीहरु नियमित विद्यालय नआएपछि विराटनगर महानगरपालिका ९ मा रहेको सरस्वती माध्यमिक विद्यालयले विद्यार्थीलाई नियमित उपस्थिति गराउन परिक्षामा रोक लगाएको छ । विद्यार्थीहरु नियमित विद्यालय उपस्थित नभएपछि आइतबार हुने परिक्षा अभिभावक लिएर आएपछि मात्रै परिक्षा दिन लगाउने भन्दै उनीह�. . .
इन्दु साह विराटनगर । बजारमा उपलब्ध सिलिक र फाइबरका रेडिमेड सिरक भित्रिएपछि कपडा तथा कपासका सिरक बनाउनेहरुको व्यवसाय जाडोमा समेत खासै फस्टाउन सकेको छैन । रेडिमेड सिरकले बजार खिचेसँगै हातले सिलाएका सिरकको माग घट्दो रहेको छ । यसले जाडोमा हातले सिलाएर कपास तथा कपडा झुत्र्याएर सिरक बनाउनेहरु अलमलमा परे�. . .
विराटनगर । ‘हुने खानेले सहकारी खोले, घर–गाडी र जग्गा किने, सर्वसाधारणको पैसाको टुङ्गो छैन’ विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आइतबार एउटा कार्यक्रममा यसरी चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार पैसा हुनेहरुले पहुँच देखाउन खोलेका सहकारीले सामान्य नागरिकको पैसा डुबाएर बर्वाद पारेका गुना. . .
नवराज कट्टेल विराटनगर । आधुनिक ब्याण्डको रौनकमा रमाउँदै गरेको शहरको संस्कृतिलाई परम्परागत नौमती पञ्चे बाजाको मंगल धुनमा फर्काउन विराटनगर–३ निवासी दुर्गादेवी दाहाल रमाइलोसँग नर्सिङ्गा फुकिरहनु भएको छ । विराटनगर महानगरपालिकाले गत पुस ६ गतेदेखि सुरु गरेको एक महिने नौमती पञ्चे बाजा तालिममा उमेरले ५. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरलाई मोतियाबिन्दुमुक्त नगर बनाउने लक्ष्यका साथ निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । महानगरले विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग लिएर विराटनगरलाई मोतियाबिन्दुमुक्त नगर बनाउने अभियानअन्तर्गत शिःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । अभियानअन्तर्ग�. . .
इन्दु साह विराटनगर । विराटनगर–२ मा नेशनल किड्नी अस्पताल सञ्चालनमा आएको केहि समयपछि बन्दभयो । यसको स्वामित्व परिवर्तन गर्दै ओम वेलनेश अस्पतालमा रुपान्तरण भयो । दश शै्या क्षमताको अस्पताल अहिले सञ्चालनमा रहेको छ । यस्तै विराटनगर–७ मा खुलेको एम्स अस्पताल एण्ड क्यान्सर सेन्टर प्रा.लि. को पनि स्वामित्व प. . .
विराटनगर । जनतासँग समधुर सम्बन्ध स्थापित गर्दै आएको सामुदायिक प्रहरी सेवा केन्द्र रानी विराटनगरले जाडोको समयमा विपन्न परिवारलाई जाडोमा कम्बल वितरण गरेको छ । सामुदायिक प्रहरी सेवा केन्द्र रानी विराटनगरको आयोजना तथा नेपाल प्रहरी श्रीमती कोशी प्रदेश संघको सहकार्यलाई शमित शारडा स्मृति प्रतिष्ठानले . . .
विराटनगर । विराटनगरको फोहोर पानी प्रशोधन तथा ढल व्यवस्थापन केन्द्र पूर्ण सञ्चालनमा आएको छ । यद्यपी परियोजना हस्तान्तरण भएको पाँच वर्षमा चार हजार ७२३ हाउस चेम्बरमा एक हजार ६९१ घरधुरी ढलमा जडान भएका छन् । जडान भएका घरको फोहोर पानी तथा ढल विराटनगर–१४ स्थित प्रशोधन केन्द्रमा पुग्न थालेको हो । विराटनगर–. . .