विराटनगर

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ती विवरण मुख्यमन्त्री कार्यालयको वेभसाइटमा उल्लेख गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुझाएको सम्पत्ती विवरणमा. . .


सुरक्षित गर्भपतनसम्बन्धी प्रशिक्षण सुरु

विराटनगर । सुरक्षित गर्भपतन अपराध नभइ अधिकार भएको आज यहाँ सहभागीहरुले धारणा राख्नुभएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित तीनदिने सुरक्षित गर्भपतनसम्बन्धी मूल्यमान्यता र व्यवहार रुपान्तरणसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीहर�. . .


ढाका कुमार र दुर्गा प्रसाँईबीच दुई करोड ड्रिल बारे छलफल गर्न बैठक बस्नु अगावै अर्को अडियो सार्वजानिक

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको बैठक बस्नु अगावै ढाका कुमार श्रेष्ठको अर्को अडियो सार्वजानिक भएको छ । मंगलबार पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने तयारी छ । पार्टीबाट सांसद बनेका ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो । सांसद ढाका कु�. . .


हक्की प्रतियोगिता आयोजना गर्न आवश्यक सहयोग उपलब्ध गराउँछौँ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा दक्षिण एसियाली महिला हक्की प्रतियोगिता आयोजना गर्न आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभएको छ । नेपाल हक्की सङ्घद्वारा आयोजित गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सोमबार साँझ भएको फाइनल खेलमा. . .


आगामी वैशाख १ गतेदेखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न ब�. . .


राष्ट्रिय पुरुष हक्कीको उपाधि आर्मीलाई

विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । सोमबार राति विराटनगरमा भएको खेलमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल फरकमा पराजित गर्दै उपाधि जितेको हो । आर्मीले प्रतियोगिताको उद�. . .


विराटनगरमा ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरू

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरूवात गरेको छ । सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ५ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगर जुट मिलको खे. . .


वैशाख १ गतेदेखि विराटनगर क्षेत्रभित्र प्रेसर हर्न बजाउन निषेध

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगर क्षेत्रभित्र वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका मेयर नागेश कोइ�. . .


बुढीगंगामा कोशी प्रदेशकै पहिलो गणित ल्याव संचालनमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपलिका १ स्थित टंकीसिनुवारी चोकमा कोशी प्रदेशकै पहिलो गणित विषयको ल्याव संचालनमा आएको छ। सोमबार एक कार्यक्रम आयोजना गरी गणित विषयको ल्याव एडभान्स एजुकेसन मेटेरियल्स हव संचालनमा आएको हो । गणित विषय शिक्षकको सक्रियतामा संचालनमा ल्याईएको ल्यावको बुढीगंगा गाउँपलिकाको �. . .


घुससहित बर्जुका इन्जिनियर मेहता विराटनगरमा पक्राउ

विराटनगर । विराटनगरबाट २० हजार घुस लिदालिदै बर्जु गाउँपालिकाका इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर अजय मेहतालाई घुस लिदालिदै पक्राउ गरेको हो । घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस लिने क्रममा उनी नियन्त्रणमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन�. . .


दुर्घटनामा मृत्यु भएका गुरुङको परिवारलाई क्षतिपूर्ति नदिएको भन्दै घर घेराउ

विराटनगर । दुर्घटनामा मृत्यु भएको शिवकुमार गुरुङको परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै घर घेराउ गरेको छ । मृतकको परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै सोमबार चालक सरोज सिग्देलको घर घेराउ गरेको हो । विराटनगर-४ आयल निगम अगाडि शनिबार बेलुका दुर्घटना हुँदा सुनसरी बर्जु-४ अमडुवाका गुरुङको मृत�. . .


विराटनगर महानगरस्तरीय आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक

विराटनगर । विराटनगर महानगरपालिकास्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार शैक्षिकसत्र २०७९ को नतिजा सार्वजनिक गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार मदर्साको चैत ३ देखि र सार्वजनिक विद्�. . .