विराटनगर

कोशी प्रदेशका मुख्यमन्त्री थापाले शपथ लिए

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले शपथ लिए लगत्तै तीन जनालाई मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री थापाले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र काँग्रेसका प्रदिपकुमार स�. . .


विराटनगरका रोहित चौधरीलाई सेउती पुलमा गोली हानी हत्या गर्ने २ जना पक्राउ

विराटनगर । सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जंगलमा विराटनगर ५ का रोहित चौधरीलाई गोली हानी हत्या गर्ने २ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । गत साउन ५ गते २८ वर्षीया रोहित चौधरीको हत्या आरोपमा मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीया पर्वत भन्ने दिपक तिमल्सिना र धरान उपमहानगरपालिका १४ �. . .


मिटरब्याजको ऋण तिर्न नसक्दा विराटनगरमा एकजनाको मृत्यु

विराटनगर । मिटरब्याजी पीडित भएर जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलका लागि आएको बेला साउन ७ गते विष सेवन गरेका कटहरी–३ का बिनित सोनारको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको छ । बैकिङ कसुर मुद्दामा अदालतको आदेश अनुसार प्रहरीले पक्राउ गर्न खोजेपछि सोनारले सिडिओ कार्यालय परिसरमै विषय खाएका थिए �. . .


विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुईजना पक्राउ

विराटनगर । विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर-५ का चौधरीको हत्या आरोपमा प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ । घटना भएको १२ दिनपछि हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ । आज दिउँसो ३ ब�. . .


माओवादीबाट गौतमले सरकारको नेतृत्व गर्नुहुन्छ : आचार्य

विराटनगर । कोशी प्रदेशमा २६ दिन अगाडीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेपछि पुनः मुख्यमन्त्री दावी गरेर फर्केका उद्धव थापा नेतृत्वमा माओवादी केन्द्रले बाबुराम गौतमलाई मन्त्री बनाएर पठाउने भएको छ । बुधबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेपनि साँझ ५. . .


विराटनगरमा डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान चाल्दै

विराटनगर । विराटनगर महानगरपालिकाले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका ‘खोज र नष्ट गर’ अभियान चलाउने भएको छ । महानगरपालिकाले मंगलबार डेंगु रोग तथा रोकथाम सम्बन्धी संञ्चारकर्मीहरुसँग गरिएको छलफल कार्यक्रममा आउँदो शुक्रबारदेखि १९ वटै वडामा बिहान ७ बजेदेखि ९ बजेसम्म डेंगु सार्ने लामखुट्�. . .


पूर्वप्रम भट्टराईद्वारा विराटनगरको हाजी आँखा अस्पतालमा आँखा परीक्षण

विराटनगर। विराटनगर १४ रानीस्थित हाजी आँखा अस्पतालमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आँखा जाच गरेका छन्। मंगलबार विराटनगर आएका बेला भट्टराईले आँखा जाँच गराएका हुन् । अस्पतालमा कोरिया र इटलीमा निर्मित अत्यधुनिक स्वचालित उपकरणहरूको सहयोगबाट आँखाको सम्पूर्ण उपचार गरिने अस्पतालका सञ्चालक त�. . .


कोशी प्रदेश : उद्धव थापाले पुनःमुख्यमन्त्रीका लागि दावी पेश गरे

विराटनगर । सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका नेपाली काँग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले पुनः मुख्यमन्त्रीको लागि दावी पेश गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी �. . .


विराटनगर महानगरद्वारा तेक्वान्दो खेलाडीको विदाई

विराटनगर । सातौं दिक्षण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विराटनगर महानगरपालिकाले विदाई गरेको छ । यही अगस्त ४ देखि भारतो हैदरावादमा हुने प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुको एक समारोहका बीच महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले विदाई गर्नुभयो । कोशी. . .


विराटनगरका सरकारी कार्यालय : छैनन् स्तनपान कक्ष, भएकामा पनि धुलो र फोहोर

सुजता लिम्बु विराटनगर । अधिक घर्मी, काखे नानी च्यापेर जिल्ला प्रशासन कार्यालय मोरङको गोलघरमा मंगलबार भेटिएका आमाहरु आफ्नो पालो पर्खेर बसिरहेका थिए । उनीहरुको अनुहारमा पसिना बगिरहेको थियो । काखमा निदाई रहेका नानीहरुलाई सम्हाल्न मुस्किल देखिन्थ्यो । उनीहरुलाई स्तनपान कक्ष जिल्ला प्रशान कार्यालय म�. . .


विराटनगरको आदर्श माविमा विज्ञान सम्बन्धि टिंकर तालिम

विराटनगर । विराटनगर ७ मा रहेको आदर्श माध्यमिक विद्यालयमा विज्ञानको प्रयोग सम्बन्धि टिंकर तालिम सम्पन्न भएको छ। बालबालिकामा विज्ञानका नविनतम प्रविधिप्रति जानकार बनाउनका लागि विराटनगरका ५ विद्यालयका विद्यार्थीलाई सम्मिलित गराई साउन ९ गतेदेखि १५ गतेसम्म तालिम दिइएको विद्यालयले जनाएको छ । विद्या�. . .


विराटनगरमा साइकल यात्रीमाथि अमानवीय व्यवहार गर्ने आयुष भेटवाललाई धरौटीमा छाड्ने आदेश

विराटनगर । साइकल यात्रुमाथि अमानवीय व्यवहार गर्ने आयुष भेटवाललाई जिल्ला अदालत मोरङले एक लाख धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले विराटनगर महानगरपालिका ४ का आयुष भेटवाललाई एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो । आदशेपछि उनी धरौटी बुझाएर छुटेकका छन�. . .