विराटनगर

विराटनगरमा हालसम्म ५ जनामा डेंगु संक्रमण पुष्टि

विराटनगर । कोशी प्रदेश राजधानी विराटनगरमा हालसम्म ५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको अनुसार हालसम्म ३ वटा विराटनगरका वडाबाट ५ जनामा संक्रमण देखिएको छ। महानगरको वडा नम्बर १ मा २ जना, वडा नम्बर ४ मा २ जना र वडा नम्बर ७ मा १ जनामा संक्रमण पुष्टि भएको छ। हान�. . .


विराटनगरको भानु कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण

विराटनगर । विराटनगर-९ मा रहेको भानु कलेजले एक कार्यक्रमको आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । बिहिबार विज्ञान तथा व्यवस्थापन संकायमा गरी जम्मा ३ सय ५० नयाँ भर्ना भएका विद्यार्थीहरु अभिमुखीकरण कार्यक्रममा सहभागी भएको कलेजका प्रिन्सिपल मोहनकुमार श्रेष्ठले जानका�. . .


विराट नर्सिङ होमले गर्‍यो नवजात शिशुको सफल शल्यक्रिया

विराटनगर । विराट नर्सिङ होमले नवजात शिशुको सफल शल्यक्रिया गरेको छ । बेलका नगरपालिका ६ उदयपुरकी सम्झना राईको एक दिनको बच्चाको विराट नर्सिङ होमले सफल शल्यक्रिया गरेको हो । साउन ५ गते शुक्रबार अस्पताल भर्ना भएको नवजात शिशुको खानाको नली नबनेको र तल्लो खानाको नली श्वास नलीसँग जोडिएको अवस्था थियो । य�. . .


विराटनगरमा एघार विद्यालयलाई लिखित स्पष्टीकरण : पाँच सम्पर्कमा, बाँकीको छैन टुङ्गो

विराटनगर । विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेस नगर्ने ११ वटा संस्थागत विद्यालयलाई कारबाही प्रक्रिया अघि बढाउन लिखित स्पष्टीकरण सोधेको छ । विवरण पेस गर्न अन्तिम पटक मौका दिदैं तीन दिन अगाडी लिखित स्पष्टीकरण सोधिएको थियो । शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा २ बमोजिम कारबाही गर्ने योजना अन�. . .


विराट मेडिकल कलेजमा अत्याधुनिक ब्लड बैंक संचालनमा

विराटनगर । बुढीगंगा २ स्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंक संचालनमा ल्याएको छ। शिक्षण अस्पतालभित्र निजि क्षेत्रबाट संचालित एक मात्र विश्वस्तरिय ब्लड बैंक संचालनमा ल्याएको हो । संचालनमा आएको ब्लड बैंकमा ब्लड फाक्टरहरु छुट्याउने सुविधा भएकोले एक प्रिन्ट ब. . .


उपभोग्य वस्तुमा लेवल लगाउने निर्णय विरुद्ध विराटनगरका व्यापारी

विराटनगर । साउन १ गतेदेखि आयातित उपभोग्य मालवस्तुमा आयातकर्ता र वितरकको नाम, ठेगाना, इमेल ठेगाना वा वेब साइट र एक्जिम कोडको लेबल अनिवार्य टाँस्नुपने भन्सार विभागको निर्णयप्रति विराटनगरका व्यापारी असन्तुष्ट देखिएका छन् । भन्सार विभागले गत जेठ १५ गतेको बजेट वक्तव्य अनुसार आयातित मालवस्तुको प्याकिङ�. . .


विराटनगरको कान्तिपुर कलेजमा अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर-१० मा रहेको कान्तिपुर कलेजमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भिड लागेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण आफ्ना छोराछोरी कान्तिपुर कलेजमा पढाउन धेरै अभिभावक ल�. . .


एमालेको कोशी प्रदेश कमिटीको अधिवेशन विराटनगरमा हुने

काठमाडौँ । नेकपा (एमाले)ले कोशी प्रदेश कमिटी अधिवेशनको विराटनगरमा हुने भएको छ। कोशी प्रदेशको अधिवेशन आगामी असोज १२ र १३ गते विराटनगरमा हुने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको प्रदेश कमिटीका अधिवेशन गर्ने प्रचा�. . .


विराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१६ स्थितबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ९ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को. ४ प. ६५४२ नम्बरको मोटरसाईकलमा सवार सुनसरीको धरान उप-महानगरपालिका-१८ का दिवस लिम्बूलाई पक्राउ गरेको. . .


विराटनगरमा डेढ किलोमिटर दुरीमा बन्दैछ पार्क

विराटनगर । विराटनगर महानगरपालिकाले डेढ किलोमिटर दुरीलाई प्रधानमन्त्री पार्कको रुपमा विकास गरिरहेको छ । विराटनगर–२ शनिहाटस्थित महेन्द्र रात्री मा.वि.उत्तरतर्फबाट–खद्रा पैनी–सिंघिया खोलातर्फ लगिएको ड्रेनसँग जोडिएको खाली जग्गामा प्रधानमन्त्री पार्क निर्माणको काम भईरहेको हो। यो जग्गा खद्रा पैन�. . .


झापा र मोरङबाट लागुऔषध ब्राउन सगुर सहित ३ जना पक्राउ

विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार साझ साढे ७ बजे झापाको मेचीनगर नगरपालिका-६ स्थितमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोल�. . .


विराटनगरमा ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम सम्पन्न

विराटनगर ।  जेसी बाल सदन माविको आयोजनामा ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीसित छात्राहरुले अन्तरक्रिया गरेका थिए । कार्यक्रममा उपमेयर कार्कीले आफूलाई परेको समस्या नलुकाउन आग्रह गर्नुभयो । उहाँले भन�. . .