विराटनगर । भारतबाट एउटा सेतो पिकअपमा झण्डै दशलाख मूल्य बराबरको कपडा भित्र्याएको सूचना पाएपछि विराटनगर भन्सार कार्यालयले मंगलबार बिहान गाडीको पिछा ग¥यो । भन्सारको गस्ती टोलि खटिएको सूचना पाएपछि तस्करले पनि फरक रुटमा गाडी मोड्यो । भन्सार गस्ती टोलिको केहि लागेन ! विराटनगर भन्सार कार्यालयका प्रमुख त�. . .
सुजता लिम्बू विराटनगर । प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आव्हान गरेसँगै यतिबेला प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु गृहकार्यमा जुटेका छन् । प्रदेश १ मा कुनै पनि दलसँग स्पष्ट बुहमत छैन । त्यसो हुँदा संघको राजनीतिक समिकरण अनुसार प्रदेश १ मा एमाले र माओवादी क�. . .
विराटनगर । विराटनगरको हाम्रो पहिलो पाईला सामाजिक संस्थाले न्यानो कपडा वितरण गरेको छ । सोमबार हाम्रो पहिलो पाईलाको न्यानो माया अभियान अन्तर्गत विराटनगर १८ स्थित भेडयारिमा रहेको श्री विराट आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । चिसो बढेसगै उक्त विद्यालयका ८५ जना विद्यार्�. . .
विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताएका छन् । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गुरुकुल शिक्षाको महत्व अझै पनि बुझ्न नसकेको बताए । उनले गुरुकुल शिक्षामा शिक्षक र �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सरसफाईकर्मीका लागि एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको आयोजना तथा महानगरको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले सरसफाईकर्मी महानगरपालिका. . .
विराटनगर । विराटनगर–२ स्थित कोशी मोडल क्याम्पस (ग्यालेक्सी पब्लिक स्कुल) ले अभिभावकले समयमै शुल्क नबुझाएको आरोप लगाउँदै कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिकालाई विद्यालय प्रवेशमा रोक लगाउने धम्की दिएको छ । कटहरी–१ महेसपुरबाट बरगाछीस्थित उक्त स्कूलमा एलकेजीदेखि अध्ययन गर्दै आएकी थिइन् । अभिभावक अ�. . .
विराटनगर । पछिल्लो समय भूगोल र पहिचानको विषय लिएर पेचिलो बनेको प्रदेश १ को नामकरण अब प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका लागि चुनौती बनेको छ । पहिलो कार्यकालमा तीन मुख्यमन्त्री पाएको प्रदेश १ ले नाम टुंगो लगाउन नसक्दा आलोचना बेहोर्दै आहइरहेको बेला नवनिर्वाचित सांसदहरुले सर्वसम्मत रुपले प्रद�. . .
विराटनगर । विराटनगरमा विराट सडक महोत्सव आयोजना हुने भएको छ। आउँदो माघ १२ गतेदेखि तेस्रो संस्करणको तीन दिवसीय सडक महोत्सव आयोजना हुने भएको हो। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवबारे सम्पूर्ण जानकारी दिएको छ। यसअघि २०७६ सालमा महोत्सवको आयोजना गरेको थियो। त्यसपछि कोभिड महामारी. . .
विराटनगर । प्रदेश १ मा एमालेका पुराना नेताहरु प्रदेश प्रमुखको अपेक्षासहित दौडमा छन् । पछिल्लो समय संघमा फेरिएको राजनीतिक समिकरणसँगै प्रदेश १ मा पनि सोही अनुरुप नेताहरुको लविङ सुरु गरेका छन् । प्रदेश प्रमुखसमेत परिवर्तन गर्नेगरी सत्तारुढ गठबन्धनले तयारी गरेको छ । प्रदेश १ का पुराना नेता गोपाल गु�. . .
विराटनगर । अघिल्लो कार्यकालमा दलभित्रको आन्तरिक द्धन्दका कारण फेरिएको राजनीतिक समिकरणसँगै प्रदेश १ मा तीनजना मुख्यमन्त्री बने । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९४ सांसदमध्ये ३३ जना सांसदले मन्त्री बन्ने अवसर पाए । प्रदेश सरकार गठनको स्थापनाकालमा प्रदेश १ मा ७ मन्त्रालय थियो । पछि नेकपा विभाजन पछ�. . .
विराटनगर । सधैं विराटनगर महानगरपालिकालाई सरसफाई गर्दै आएका सफाई मजदुरले वसन्तपुर पुगेर एकदिन रमाइलो गर्ने अवसर पाएका छन् । विराटनगर महानगरपालिकाको साझेदारी संस्थाको रुपमा काम गर्दै आएको नेपाल फुलबारी वेस्ट थ्रीले आफ्नो कम्पनीमा आवद्ध भएर काम गर्दै आएका मजदुरलाई बनभोजको आयोजना गरेको हो । बिराट�. . .
विराटनगर । प्रहरीले अर्काको स्कुटर चोरी गरेर त्यसको पार्टपूर्जा बिक्री गर्दै आएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । विराटनगर–८ का २० वर्षीय सतिस मुखियालाई प्रहरीले चोरेको स्कुटरको पार्टपूर्जा खोलिरहेको अवस्थामा पक्राउ गरेर सार्वजानिक गरेको हो । गत पुस १४ गते मधुमाराबाट प्रदेश नम्बर ०१–०२–००५१ प �. . .