विराटनगर

झापा र मोरङबाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरी पक्राउ गरेको छ । मंगलबार बेलुका झापाको दमक नगरपालिका-१ स्थितमा लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक -७ का २३ बर्षीय रविन. . .


विराटनगरको जामुनगाछीमा धुलो छेक्न ‘सडक बार’

विराटनगर  । विराटनगर–५ जामुनगाछीमा स्थानीयले सडक अवरोध गरेका छन् । निर्माण गर्न भत्काएको सडकमा अति धुलो भएका कारण सवारी हिड्दा समस्या हुने भएपछि बार लगाएर सडक अवरोध गरिएको हो । हुलाकी राजमार्ग अन्तर्गत गणेशचौकदेखि केशलिया पुलसम्मको ३ किलोटिमर १९५ मिटर सडक निर्माणमा ढिलाई भएको भन्दै स्थानीयले सवा�. . .


मोरङ क्याम्पस विराटनगर : सिङ्गल–सिङ्गल भिड्दै स्ववियु सभापतिका तीन दाबेदार

सुजता लिम्बु विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा प्रमुख तीन दलका विद्यार्थी संगठनबीच कडा टक्करसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एमालेको अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीले सभापतिमा. . .


विराटनगरका उद्योगी–व्यवसायी प्रधानमन्त्रीलाई भेटेपछि फर्के

विराटनगर । चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरु विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन गएका विराटनगरका उद्योगी–व्यवसायी प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि फर्किएका छन् । बैंक तथा वित्तीय संघर्ष समितिले सुरु गरेको आन्दोलन प्रधानमन्त्रीको आग्रहमा उनीहरुलाई फिर्ता लिएका . . .


क्याम्पसमा हुने आर्थिक अनियमितता अन्त्य गर्ने रोहितको प्रतिवद्धता

विराटनगर । स्ववियु निर्वाचनको मिति नजिकिदै गर्दा यतिबेला उम्मेदवारीहरु आ–आफ्नो चुनावी एजेण्डा लिएर प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्राङगणमा भेटिएका प्रत्येक विद्यार्थीहरुलाई पनि स्ववियु निर्वाचनको चहलपहलले खुबै तताएको छ । त्यही चुनावी माहोलमा �. . .


अकोरावको सामुदायिक रेडियोको दिगोपनाका लागि प्रसारकहरु एक भएर अघि बढ्नुपर्ने निष्कर्ष

विराटनगर । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) कोशी प्रदेशको पहिलो साधारणसभा तथा प्रदेश भेला सामुदायिक रेडियोको दिगोपनाका लागि प्रसारकहरु एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । विराटनगरमा मंगलबार सम्पन्न साधारणसभाले ७ बुदेँ घोषणा पत्र जारी गर्दै यस्तो निष्कर्ष निकालेको हो । रेडियोको दिगो. . .


विराटनगरमा जारी मिल्स गोल्डकप : उदयपुरको गाईघाट फुटबल क्लब सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा गाईघाट फुटबल क्लब उदयपुर पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको खेलमा वीरगन्ज युनाईटेड क्लबलाई टाइब्रेकरमा ४–२ गोलले निराश बनाउदै गाईघाट सेमिफाइनमा पुगेको हो । जितसँगै ग. . .


विराटनगरमा ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको तयारी

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले ध्वनि नियन्त्रणको तयारी सुरु गरेको छ । मंगलबार विराटनगरस्थित धार्मिक र नागरिक समाजका अगुवाहरुलाई बोलाएर कसरी ध्वनि प्रदूषण नियन्त्रण गर्ने भन्ने विषयमा सुझाव मागेको छ । अन्तरक्रियामा सहभागीहरुले महा�. . .


ठेकेदारले बाटो अलपत्र छाडेपछि विराटनगर ५ का स्थानीयद्वारा सडक अवरोध

विराटनगर । ठेक्का लिएको कम्पनीले लामो समय वितिसक्दा पनि सडक निर्माण नगरेको भन्दै स्थानीयवासीले बाटो अवरोध पारेका छन् । विराटनगर ५ स्थित एभरेष्ट स्कुल अगाडी रहेको ग्राभेल रोडलाई ठेकेदारले जिम्मा लिएको लामो समय भईसक्दा पनि नबनाएको भन्दै बाटोमा बाँस राखेर आवतजावतमा नै रोक लगाएका हुन् । बाबा चौकदेख. . .


कोशी रिफ्रेसमेन्टको दुई वर्षमा निर्माण सकिने

विराटनगर । प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर हेर्ने गरी स्थापना भएको परियोजना हेर्ने कार्यालय चैत महिनाभित्रमा स्थापना गरी संचालनमा ल्याउने भएको छ । गौरवको आयोजना हेर्ने कार्यालय छुट्टै नहुँदा काममा कठिनाइ भएको भन्दै प्रदेश सरकाले चाँडै पुरानो कार्यालय स्थापना गरी सं�. . .


विराट गोल्डकप : आठ टिम सहभागी, भारतको दिल्ली र केरलाका दुई क्लव

विराटनगर । शहीद रंगशाला विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु बाहेक सहभागी सातवटै टिमको टुंगो लागेको छ । चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत संस्करणको च्याम्पियन विभागीय क्लब एपीएफसहित विदेशी टिमको पनि सहभागीता रहने भएको छ । विराट गोल्डकपका लागि भारतबा�. . .


धनकुटा र सुनसरीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १ जना घाईते

विराटनगर । धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । सोमबार दिउँसो ३ बजे धनकुटाको महालक्ष्मी नगरपालिका-४ स्थित मुढे-लेगुवा सडक खण्डमा को. २ त ७३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोक्किई दुर्घटना हुँदा चालक संख. . .