विराटनगर । विराटनगर महानगरपालिकाले कोशी अस्पताल अगाडि निर्माण गरिएका अनाधिकृत संरचना डोजर चलाएको छ । नक्सा पास नगरी बनाएका अनाधिकृत संरचना हटाउने बिहीबारबाट अभियान सुरु गरेको छ । नक्सा पास गर्न आउन पटक-पटक आग्रह गर्दा पनि अटेर गरेपछि मेयर नागेश कोइरालाको निर्देशनमा महानगर प्रहरीले डोजर लगाएर अना�. . .
विराटनगर । उत्कृष्ट व्यवस्थापन भएका प्रदेश १ का सामुदायिक विद्यालयलाई प्रोत्साहन तथा सम्मान गरिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी १४ मा.वि. र १३ आधारभूत विद्यालय गरी २७ सामुदायिक विद्यालयलाई प्रोत्साहन तथा सम्मान गरेको हो । विभिन्न सूचकका आधारमा उत. . .
विराटनगर । विराटनगरको हस्पिटल चोकस्थित संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा।लिका संचालक ३३ वर्षीय दिवाकर यादव जवरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् । सुनसरीको औरावनी घर भइ विराटनगर २ मा बस्दै आएका यादवले २७ वर्षीय नर्सलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । ती नर्सलाई भदौ २१ गते स�. . .
विराटनगर । विराटनगरको पिपल चौकस्थित तनश्का फेसन ईन्स्चिट्युटमा फेसन डिजाईनिगं सम्बन्धि अध्यापन सुरु भएको छ । ईन्स्चिट्युटको पहिलो कोर्सका रुपमा फेसन डिजाईनिङको कक्षा सुरु भएको हो । उक्त कोर्समा फेसन डिजाईनर बनिशा शर्मा कट्टेलले मुख्य प्रशिक्षकका रुपमा अध्यापन गराउने भएकी हुन् । यस कोर्सको अवध�. . .
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सातप्रदेशमध्ये प्रदेश नं. १ शान्तिसुरक्षाको कार्यसम्पादनमा पहिलो प्रदेश हुन सफलभएको बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री कार्कीले यस्तो बताएका हन् । उनले विषम परिस्थितिका वीच आफ्नो कार्�. . .
विराटनगर । प्रदेश नं १ का उत्कृष्ट सामुदायिक विद्याविद्यालय र आधारभूत विद्यालयलाई नगदसहित सम्मान गरिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उत्कृष्ट व्यवस्थापनमा सफल भएका १४ सामुदायिक माध्यमिक विद्यालयलाई प्रतिविद्यालय रु १४ लाख ५० हजार र १३ आधारभूत विद्याल�. . .
विराटनगर । विराटनगरमा संयुक्त बजार अनुगमन सुरु गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको नेतृत्वमा बजार अनुगमनको काम सुरु गरिएको हो । कार्यालयका प्रमुख डा.डीबी क्षेत्रीका अनुसार अर्थमन्त्रालय र राजस्व विभागको निर्देशनअनुसार बजार अनुगमनको कामसँगै आर्थिक ऐनमा उल्लेख भएका छुट तथा सहुलियतसम्बन�. . .
सुजता लिम्बु विराटनगर । संघर्ष तीन अक्षरको शब्द मात्रै नभएर जीवनलाई चलायमान गर्ने एउटा माध्यम पनि हो । मानिस बाँच्नका लागि अथवा जीवन चलाउनका लागि केही न केही गरिरहेकै हुन्छन् । यस्तै मिडिया हाउसका संचालक अब्दुल खत्ताब संचार क्षेत्रमा भविष्य खोज्दै संघर्षरत थिए । नेपाल टाइम्स नाम दिएर संचालनमा ल्याए. . .
विराटनगर । दक्षिण कोरिया सरकारले व्यस्थापन गरेको 'एलयुपीआईसी' प्रोजेक्ट सॅंग सहकार्य गरेर काठमाण्डौं विश्वविद्यालयले आयोजना गरेको ३ दिने कार्यशाला गोष्ठीमा एस्पायर कलेज,काठमाडौं बिश्वविद्यालय 'बी टेक एड आइटी' कार्यक्रममा अध्ययनरत विद्यार्थीहरू सिन्धुली प्रस्थान गरेका छन् । 'बी टेक एड आइटी' का क�. . .
विराटनगर । विराटनगरमा नेपाल अग्रवाल महिला मंच आयोजनामा रामायण पाठ हुने भएको छ। अतिथि सदनमा पौष २२ गते देखि माघ १ गते सम्म रामायण पाठ हुने भएको हो । रामायण पाठको वाचन पण्डित गिरधर गोपाल आसोपा एवम् पण्डित सुशील आसोपाले गर्ने छन् । रामायण पाठ प्रति दिन बिहान ९:०० बजे देखि १२:३० बजे सम्म र दिउँसो २:०० बजे द�. . .
विराटनगर । प्रदेश १ सरकारको प्रदेश मन्त्री निवासका लागि निर्माणका लागि विराटनगर महानगरपालिकाले बुढीगंगा गाउँपालिकामा आफ्नो स्वामित्वमा रहेको ल्याण्ड फिलको ५ विगाहा जग्गा दिने निर्णय गरेको हो । यसअघि विराटनगर महानगरपालिकाभित्रै प्रदेशका संरचना बनाउन जग्गा उपलब्ध गराउने बताउँदै आइरहेको थियो । त�. . .
विराटनगर । नेपाल इन्भेष्टमेन्ट बैंक र विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल बीच छुट सम्झौता भएको छ । बैंक र अस्पताल बीच सोमबार छुट सम्झौता भएको नेपाल इन्भेष्टमेन्ट बैँकका सम्पर्क अधिकृत समिप श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपाल इन्भेष्टमेन्ट बैँकमा खाता भएका सेवाग्राहीहरुले विराट मेडिकल अस�. . .