विराटनगर

विराटनगरको किड्स भिलेजका बालबालिकाले सरस्वती पुजा मनाए

विराटनगर । विराटनगर-५ स्थित किड्स भिलेज स्कुलले सरस्वती पूजा मनाएको छ। उक्त कार्यक्रममा बालबालीकाहरुलाई अक्षरारम्भ गराउनुका साथै शैक्षिक सत्र २०७९/८० का लागि कक्षा प्ले ग्राउड र नर्सरीमा नयाँ विद्यार्थीहरूको भर्ना गरिएको छ। उक्त कार्यक्रममा ३२ जना नयाँ विद्यार्थीहरू भर्ना गरिएको स्कुलका शैक�. . .


ललित कला संगम र महिला उद्यमी संघ नेपालको संयुक्त आयोजनामा चित्रकला एवम् हस्तकला प्रदर्शनी

विराटनगर । ललित कला संगम र महिला उद्यमी संघ नेपालको संयुक्त आयोजनामा चित्रकला एवम् हस्तकला प्रदर्शनीको अयोजना गरेको छ । पञ्चमीको अवसरमा आज (विहिवार) प्रदेश १ स्तरीय चित्रकाल र हस्तकाल प्रदर्शनीको आयोजना गरीएको हो । विराटनगरमा आयोजना भएको प्रदर्शनीमा प्रदेशभरका कलाकारहरुले आफ्नो कला प्रदर्शनका. . .


मोरङ र सुनसरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

विराटनगर । मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मंगलबार बिहान ९ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका-३ ढाट स्थितमा को.३८ प ५३८७ नम्बरको स्कुटर र प्रदेश १-०४-००१ ब ०००७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक धरान. . .


देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति सहभागी हु. . .


विराटनगरमा घर वहाल लिन र लगाउन वेवसाईट सुविधा

विराटनगर । विराटनगरमा घरभाडा लिने सुविधाका लागि वेवसाईट तथा मोबाईल एप्लिकेसशन सार्वजानिक गरिएको छ । कम्प्यूटर सव–इन्जिनियर हिरालाल चौधरीले निर्माण गरेको वेवसाईट बुधबार सार्वजानिक गरिएको छ । खासमा यो घर वहालमा लगाउने र लिनेहरुले प्रयोग गरेर सुविधा लिनसक्ने उद्देश्यले बनाइएको हो । चौधरीका अनुसार . . .


विराटनगरमा कोइरालाले भने–काँग्रेस ‘वेटिङ्ग इन गभर्मेन्ट’ अवस्थामा छ

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस ‘वेटिङ्ग इन गभर्मेन्ट’ को अवस्थामा रहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको ‘च्याप्टर’ समाप्त भएको बताउँदै जुनसुकै बेला सरकारको नेतृत्व गर्. . .


हिसान स्पोर्टस् मिटमा सात विद्यालयलाई सफलता

विराटनगर । हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको क्रिकेटमा कान्तिपुर कलेज र विकेभिएम कलेज तथा फुटबलमा रेड स्टार कलेज, जनक मेमोरियल कलेज र शिक्षादिप कलेज तथा भलिबल मोर्डन एरा र अर्किड कलेज विजय भएका छन् । बुधबार वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा कान्तीपुर कलेजले मेरिल्याण्ड कलेजलाई ५७ रनले पर�. . .


विराटनगर ढाटमा भएको दुर्घटनामा एकजनाको मृत्यु

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर–३ ढाटमा बुधबार बिहान भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान–८ का ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठ रहेका छन् । उनी प्रदेश १ संसदसचिवालयका कर्मचारी हुन् । हाईवेमा बिहान ८:५५ बजे भएको दुर्घटनामा उनी गम्भीर घाईते भएका थिए । तत्काल. . .


प्रदेश १ मा मुख्यन्यायधिवक्तामा गजेन्द्र आचार्य नियुक्त

विराटनगर । प्रदेश १ मा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य मुख्यन्यायधिवक्ता पदमा नियुक्त भएका छन् । उनले आज (बुधबार ) सपथ लिएका हुन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङज्यूको उपस्थितिमा उच्च अदालत विराटनगरका न्यायधिस सत्यमोहन जोशी थारुबाट आचार्यलाई मुख्यन्यायधिवक्ता पदमा सपथ गराएका हुन् । विर्ता�. . .


नेपाल विजनेश कलेजको खेल सप्ताह सम्पन्न

विराटनगर । विराटनगर-११ स्थित नेपाल विजनेश कलेजले खेल सप्ताह सम्पन्न गरेको छ । माघ १ देखी ६ गते सम्म विभिन्न खेलखुद प्रतियोगीता गरी खेल सप्ताह सम्पन्न गरेको हो । उक्त प्रतियोगीतामा फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, व्याडमिन्टन, १०० मीटर दौड र स्पुन रेस जस्ता खेल समावेस गरीएको थियो । खेलकुदबाट विद्यार्�. . .


आचार्यको आत्मदाह राज्यप्रतिको निराशा र आक्रोशको संकेत : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले संघीय संसद भवनअगाडि इलामका युवा प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहप्रति दुःख व्यक्त गरेका छन् । उनले सो घटनालाई जनतामा राज्यप्रतिको निराशा र आक्रोशको संकेत भएको टिप्पणी गरेका छन् । मेयर कोइरालाले निजी सचिवालयमार्फत आफ्नो भनाइ सार्वजनिक ग. . .


पुराना कलाकार चन्द्र थापालाई सम्मान गरिने

विराटनगर । विराटनगरका पुराना कलाकार चन्द्र थापालाई आगामी शनिबार सम्मान गरिने भएको छ । कलाकार सम्मान प्रतिष्ठान तदर्थ समितिले ७२ वर्षीय थापालाई आरोहरण गुरुकुलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गर्ने भएको हो । कटहरी गाउँपालिका–२ निवासी थापा हिम मन्दिरमा आवद्ध भई संगित क्षेत्रमा लागेका पुराना कला�. . .