विराटनगर

केन्द्रिय अध्यक्ष गुरुङको निधन प्रति सातवटै प्रदेशमा शोकसभा

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) की अध्यक्ष स्व. पबि गुरुङको निधन प्रति सातवटै प्रदेशमा शोक सभामा गरिएको छ । नाबुन केन्द्रीय अध्यक्ष गुरुङको निधन भएको आज ११ औं दिनमा ७ प्रदेश भरी जिफन्ट तथा सम्पुर्ण घटक युनियन साथै राष्ट्रिय सौदर्यकर्मी युनियनले श्रद्धाञ्जली अर्पण गर्नुका स�. . .


विराटनगरका व्यापारी साहको गोदाममा छापा, तस्करीको दुई गाडी कपडा बरामद

विराटनगर । रानी भन्सार छलेर विराटनगर ल्याइएको ठुलो परिमाणको तस्करीको कपडा बरामद गरिएको छ । विराटनगर-७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर भन्सार कार्यलय र प्रहरीले ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको हो । साहले क्यारिङ्गमार्फत तस्करीको कपडा ल्याउने गरेको खुलेको छ । सुनसरी र मोरङका �. . .


गुरुङ समुदायले विराटनगरमा मनाए “तमु ल्होसार”

विराटनगर । गुरुङ समुदायले तमु ल्होसार विराटनगरमा पनि मनाएका छन् । गुरुङ समुदायले बाघ वर्ग (तो ल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग(हि ल्हो)लाई स्वागत गरी ल्होसार पर्व विराटनगरमा विविध कार्यक्रमको आयोजना गरि मनाएका हुन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा,. . .


विराट मेडिकलको ९ औँ वार्षिक उत्सवमा तीन दिवसीय निःशुल्क स्वास्थ्य उपचार सम्पन्न

विराटनगर । विराट मेडिकल तथा शिक्षण अस्पतालको ९ औँ वार्षिक उत्सवमा तीन दिवसीय निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न भएको छ । निःशुल्क स्वास्थ्य परिक्षण अन्र्तगत रक्तदान कार्यक्रम, आँखा शिविर, मुटु रोगको परिक्षण साथै अल्ट्रसाउण्ड सिविर कार्यक्रम भएको थियो । आँखा शिविरको पहिलो दिन तीन स्थानका. . .


काँग्रेस विराटनगरका नेता अमृत अर्याललाई धोका, समर्थक र प्रस्तावकले नै दिएनन् मत

विराटनगर । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा विराटनगरका नेता अमृत अर्याललाई गम्भीर धोका भएको छ । सभापति शेरबहादुर पक्षका अर्याललाई आफ्नै समर्थक वा प्रस्तावकले समेत धोका दिएपछि उनले २ मतमा चित्त बुझाउनु परेको छ । तीनजना प्रतिस्प्रर्धिमध्ये झापाका उद्धव थापा निर्वाचित भएका छन् । थापा�. . .


नेपाली काँग्रेसको संसदीय दलको नेतामा उद्वव थापा निर्वाचित

विराटनगर । नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । शुक्रबार भएको काँग्रेसको संसदीय दलको निर्वाचनमा थापाले १८ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धि प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले ९ मत ल्याएका छन् ।भने अमृत अर्यालले २ मत प्राप्त गरे । प्�. . .


विराटनगरको राउण्ड टेबल नेपालद्वारा अनमोल एजुकेशन सेन्टरलाई खानेपानी फिल्टर वितरण

विराटनगर । राउण्ड टेबल नेपालले विराटनगर ३ स्थित अनमोल स्पेशल एजुकेशन सेन्टरलाई खानेपानी फिल्टर वितरण गरेको छ । सेन्टरको चौथो वार्षिक उत्सवको अबसरमा बिहिबार आयोजित कार्यक्रमकोबिच राउण्ड टेबल नेपालले खानेपानी फिल्टर हस्तान्तरण गरेको हो । अटिजम भएका बालबालिका लागि विषेश सेन्टर हो । उक्त सेन्टरल�. . .


विराटनगरको अनमोल स्पेशल एजुकेशन सेन्टरले चौथो वार्षिकोत्सव मनायो

विराटनगर । विराटनगर ३ स्थित अनमोल स्पेशल एजुकेशन सेन्टरले चौथो वार्षिकोत्सव मनाएको छ। बिहिबार अनमोल स्पेशल एजुकेशन सेन्टरले अटिजम भएका बालबालिकाको प्रतिभा प्रस्फुटन गर्दै चौथो वार्षिकोत्सव मनाएको हो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले अटिजम भएका बालबालिकाको अध्ययनका लागि अनमोलस�. . .


विराटनगर नगर बालक्लब सञ्जालका पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

विराटनगर । नगर बालक्लब सञ्जाल विराटनगर महानगरपालिकाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । गत शनिबार भएको भेलाबाट निर्वाचित भएका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई महानगरको सभाहलमा आज आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा सञ्जालका संरक्षणस. . .


‘छोरा’ नजन्मिएपछि विराटनगरका एक दम्पतिलाई घर निकाला

विराटनगर । छोरा नजन्माएको आरोपमा विराटनगर–१० को एक परिवारले छोरा–बुहारीलाई नै घरनिकाला गरिदिएको छ । विवाह गरेको ९ वर्षसम्म हुँदा तीन छोरी जन्मिएका छन् । जसमध्ये पहिलो छोरीको ११ दिनमै निधन भएको थियो । दोस्री ४ वर्ष र तेस्री छोरी २ वर्षको भएपछि आफ्नै परिवारले घर निकाला गरिदिएको पीडित शिवकुमार रायले गु�. . .


मोरङबाट निर्वाचनमा सबभन्दा बढी खर्च गर्ने सुनील ,कम खर्च गर्ने रेखा

विराटनगर । मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा सबभन्दा बढी मतदाता रहेको मोरङमा प्रतिनिधिसभा सदस्यमा १ सय ५ र प्रदेशसभा सदस्यमा १ सय १० गरी २ सय १५ उम्मेदवार थिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र ६ र प्रदेशसभा निर्वाचन क्षेत्र १२ वटा रहेको यस जिल्लाका अधिकांश उम्मेदवारले प्रदेश १ निर्वाचन आयोगको कार्य�. . .


नेपाली काँग्रेस : दलको नेतामा तीनजनाको उम्मेदवारी

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता बन्नका लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् । विराटनगरको बरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गर्नुभएको हो । यसअघि दलको नेतामा दावी गर�. . .