विराटनगर

विराटनगरको शहिद रंगशालामा स्व. बन्टी भुजेल भेट्रान फुटबल प्रतियोगिता हुँदै

विराटनगर । विराटनगरको शहिद रंगशालामा ‘स्व. बन्टी भुजेल स्मृति कप रनिङ्ग शिल्ड भेट्रान फुटबल प्रतियोगिता २०७९’ हुने भएको छ । विराट बुद्ध स्पोर्टिङ्ग, पेमा युवा क्लव, र सिएम जी स्वास्थ्य क्लबको सयुक्त आयोजनामा असोज ९ गतेदेखी १५ गते सम्म विराटनगरको सहिद रंगशालामा आयोजना हुने जानकारी गराएको छ । आयोजक टि�. . .


विराटनगरबाट बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

विराटनगर । विराटनगरबाट १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-७ हाटखोला बस्ने ४४ वर्षीय अजय तिवारीलाई शुक्रबार दिउँसो प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो । तिवारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खब�. . .


झापामा शुक्रबार राति मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक घाइते भएका छन् । मेची राजमार्ग अन्तर्गत मेचीनगर–१२ स्थित पिपलडाँगीमा शुक्रबार राति ११ः२५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–०१४ र प ३३५० नम्बरको मोटरसाइकल र विपरीत �. . .


दसैंको अवसरमा पूर्व प्रहरी संगठनको शुभकामना आदानप्रदान

विराटनगर । नेपाल पूर्व प्रहरी संगठन प्रदेश–१ ले दसैं, तिहार र छठ पर्वका अवसर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगर–१२ स्थित पूर्व प्रहरी संगठनको प्रदेश कार्यालयमा आज आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानसहित संगठनभित्रको विवाद समाधान गर्ने निर्णय गरेको छ । संगठनको भेलाले आन्त�. . .


नेता आचार्यद्वारा स्मारिका लोकार्पण

विराटनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेश आचार्यले संविधान निर्माण भएको लामोसमयसम्म पनि जनहितका कतिपय कानून निर्माण नहुनु दुःखद् हो भन्नुभएको छ । प्रदेश नं १ प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलद्वारा प्रकाशित स्मारिका २०७९ को आज यहाँ लोकार्पण गर्दै उहाँले सो कुरा बताउनुभएको हो । ने. . .


विराटनगरको जुटमिलमा जारी मिल्स भेट्रान्स गोल्डकपमा दमक भेट्रान्स क्लब फाइनलमा

विराटनगर । दमक–लखनपुर भेट्रान्स क्लब झापा विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भरौल भेट्रान्स क्लब सुनसरीलाई २–० गोलले हराउँदै दमक फाइनलमा पुगेको हो । जितसँगै . . .


विराटनगरमा ४ दिने समाचार–फिचर लेख्न तालीम सम्पन्न

विराटनगर । आधारभुत पत्रकारीता गरिसकेका मोरङका सञ्चारकर्मी तथा प्रशिक्षार्थी पत्रकारहरुलाई समाचार – फिचर लेखन सम्बन्धी ४ दिने पत्रकारीता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ मोरग शाखाको सहकार्यमा विराटनगरमा ४ दिने एडभान्स फिचर लेखन सम्बन�. . .


विराटनगरको सास्थम कलेजमा दशैँ म्युजिकल फिष्टा, विद्यार्थीहरुको वेजोड प्रस्तुती

विराटनगर । विराटनगर १४ मलायरोडमा रहेकोे साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट ( सास्थम ) कलेजले धुमधामका साथ ‘दशैँ म्युजिकल फेष्टिा २०७९’ मनाएको छ । कलेजले शुक्रबार कलेज प्राङ्गगणामा एक भव्य कार्यक्रम गरी ‘दशैँ म्युजिकल फेष्टिभल २०७९ ’ मनाएको हो । आउदै गरेको नेपालीहरुको महान पर्व दशैँ तिह. . .


इटहरी–धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेक्कदारलाई मस्ती

इटहरी । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन सडक विस्तारका क्रममा यतिबेला इटहरीको तरहरादेखि धरानको तीन कुनेसम्म ठेक्का लागेर काम भइरहेको लामो समय बितिस�. . .


विराटनगरमा चियावालाज, जहाँ २० प्रकारका भेराईटिजमा चिया पाईन्छ

विराटनगर । विराटनगर ९ स्थित कलेज रोडमा २० बढी स्वादमा चिया पाईने उद्धेश्य सहित चियावालाज् फेमिली क्याफे संचालनमा आएको छ । नयाँ अवधारणका साथ भानुटोलको कलेजरोडमा क्याफे संचालनमा ल्याईएको हो । क्याफेमा साधारण चियाका साथै,केशर चिया,म्याङ्गो टी,पामोग्रनेट टी,कोकोनट टी र कर्डिमोम टी लगायतको २० भन्दा बढ�. . .


चाडपर्व लक्षित सुरक्षा व्यावस्था मजवुद बनाउन डिआईजीद्धारा १४ जिल्लालाई निर्देशन

विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीबाट जिल्ला प्रहरी प्रमुखहरुलाई चाडपर्व लक्षित सुरक्षा ब्यवस्था मजवुद बनाउन निर्देशन दिनु भएको छ । शुक्रबार दिउँसो भिडियो कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखह�. . .


विराटनगर महानगरको सरसफाई विशेष अभियान

विराटनगर । कसैको हातमा झाडु, कसैको हातमा बेल्चा, कसैको हातमा हँसिया । यो दृश्य शुक्रबार बिहान विराटनगरका विभिन्न वडाको हो । माथि उल्लेखित दृश्य महानगर सरसफाई विशेष अभियानको हो । यतिबेला विराटनगर महानगर विशेष सफाई अभियान सञ्चालन भइरहेको छ । महानगरको कार्यपालिका बैठकले नै हरेक शुक्रबार विराटनगरमा व�. . .