विराटनगर

दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ ।. . .


सोम्स् कलेजमा शुभकामना आदनप्रदान

विराटनगर । विराटनगर ९ मा अवस्थित बिबिएस र एसिसिए मात्र अध्यायन गराउने सोम्स् कलेजले आज दशै विशेष कार्यक्रमको आयोजना गरेको छ । विधार्थीहरुलाई विजया दशमी २०७९ को टिका लगाई आशिर्वाद दिदै शुभकामना आदनप्रदान गर्नुको साथै सांस्कृतीक कार्यक्रमको पनि आयोजना गरिएको थियो । बिधार्थीहरुलाई पढाई संगसगै व. . .


विराटनगरका केवल र नेटका तारलाई व्यवस्थित बनाइने

विराटनगर । विराटनगरको सौन्दर्यकरणका लागि विराटनगर महानगरले केवल र नेटका तारलाई व्यवस्थित बनाउने भएको छ । महानगरले बिहीबार केवल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तारलाई तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको छ । महानगर मेयर नागेश कोइरालाले विराटनगरलाई सुन्दर, सफा र हराभरा बनाउन. . .


विराटनगरमा मंसिर २९ गतेदेखि पुस ६ सम्म विराट एक्स्पो आयोजना

विराटनगर । कृषि, पर्यटन, उद्योग र व्यापारको एकिकृत प्रवद्र्धनका लागि विराटनगरमा आगामी मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरिने भएको छ । उद्योग संगठन मोरङले सातौं संस्करणको विराट एक्स्पो आयोजना गर्ने भएको हो । विराटनगर–१४ स्नातककोत्तर क्याम्पसको प्राङ्गणमा रहे. . .


विराटनगरमा माछा–मासु पसलका फ्रिज भित्रै दुर्गन्ध

विराटनगर । विराटनगरमा फ्रिजमै माछा–मासु कुहिने गरि राख्ने गरिएको पाइएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बिहीबार बिहान गरेको अनुगमनका क्रममा पाँच महिनादेखि फ्रिजिङ्ग गरिएको माछा बरामद गरिएको हो । अनुगमन टोलिले गुद्री,, सरोचिया, बरगाछी, तीनपैनी, देवकोटा चौक, हाटखोलामा रहेका ढेड दर्. . .


विश्व मुटु दिवसः दैनिक शारीरिक अभ्यास आवश्यक

विराटनगर । विश्व मुटु दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरी एवं सचेतना कार्यक्रमको आयोजना गरी मनाइयो । कोसी अस्पताल विराटनगरद्वारा आयोजित उक्त प्रभातफेरीले गौश्वारा , शनिहाट , तीनपैनी , गोल्छा , सत्यनारायण मन्दिर , जैन भवन, जलजला , हस्पिटल र देवकोटा चोक हुँदै पुनः अस्पतालको प्राङ्गणमा पुगेको थियो । �. . .


विराटनगरमा ‘म्यूजिकल फेष्टिभल–२०७९’ हुने

विराटनगर । विराटनगरमा ‘म्यूजिकल फेष्टिभल–२०७९’ हुने भएको छ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरले कोरोना भाइरसको कारणले गर्दा २ वर्षदेखि हुन नसकेको म्यूजिकल फेष्टिभल यसपटक गर्न लागेको हो । यसपटको ६ औं संस्करणको फेष्टिभल असोज २९ गते शनिबारलाई तय गरिएको छ । विराटनगर जैन भवनमा हुन लागेको कार्यक्रममा एक सय र. . .


विराटनगर इन्टरनेसनल कलेजका बिद्यार्थीको निम्ति रोजगारी मेला आयोजना हुदै

विराटनगर । बिद्यार्थीहरुले आफ्नो पढाइ पश्च्यात आफ्नो क्षमता अनुसारको रोजगारी नपाएको नेपाली परिवेशमा विराटनगरमा देश भर बाटै बिभिन्न बिजनेस हाउसको उपस्तिथीमा रोजगारी मेला आयोजना हुने भएको छ । बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित विराटनगर इन्टरनेसनल कलेजले आफ्ना बिद्यार्थी. . .


विराटनगरका नवलप्रसाद उपाध्यायको स्काउटको राष्ट्रिय प्रशिक्षकमा पदोन्नति

विराटनगर । विराटनगर- ५ निवासी श्री नवलप्रसाद उपाध्याय नेपाल स्काउटको राष्ट्रिय प्रशिक्षकमा पदोन्नति भएको छ । नेपाल स्काउटको प्रधान कार्यालय लैनचौरले आज प्रकाशीत गरेको नतिजामा उपाध्याय उतिर्ण हुँद राष्ट्रिय प्रशिक्षक बन्नु भएको हो । उपाध्याय विद्यालय जीवनदेखि नै स्काउटमा सकृय रुपमा लाग्दै आउनुभ. . .


विराटनगरमा रहेको बेबी आईस क्रिममा सीसाको टुक्रा

विराटनगर । विराटनगर–६ स्थित बेबी आईस क्रिम उद्योगले उत्पादन गरेर बजारमा बिक्रीका लागि पठाएको आईस क्रिममा सीसाको टुक्रा फेला परेको छ । उपभोक्ताले खरिद गरेर खानेक्रममा मंगलबार आईस क्रिममा सीसाको टुक्रा फेला परेको हो । विराटनगर–३ स्थित आईस केक तथा आईस क्रिम पसलमा खरिद गरेर त्यहिं खाईरहेको बेला दाँतल�. . .


निलडेभीड विराटनगरमा दशैं अफर

विराटनगर। निलडेभीड कपाल तथा सौन्दर्यले वडा दशैँको लागि छुट अफर संचालनमा ल्याएको छ । नेपाल र भारतमा गरी ७४ वटा शाखा रहेको निलडेभीड विराटनगर शाखाले दशैंलाई लक्षित गरि आकर्षक छुटसहितको अफर संचालनमा ल्याएको हो । विराटनगरको सेन्ट्रल मलमा रहेको निलडेभीडले असोज १–१८ गतेसम्मका लागि उक्त अफर संचालनमा ल्�. . .


मोरङ ६ बाट स्वतन्त्र उम्मेद्वारी दिने टेकबहादुरको घोषणा

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा विराटनगरका टेकबहादुर अधिकारीले स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेद्वारी दिने भएका छन्। विराटनगर ११ जनपथ टोल निवासी उनी सामाजिक रुपमा लागेका व्यक्ति हुन् । समाज रुपान्तरणको निम्ति आफु निर्वाचनमा उठ्न लागेको उनले बताए । पुराना नेताबाट अब आशा ग�. . .