विराटनगर । विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको रात्रिकालिन फाइनल खेल स्थगित भएको छ । शुक्रबार दिउँसो भारी बर्षा भएका कारण विराटनगर स्थित सहिद रङ्गशालाको मैदानमा पानी जेमको कारण देखाउदै आयोजकले आज राती हुने खेल स्थगित गरेको हो । फाईनल खेलमा मोरङको जहदा भेट्रान र सिद्�. . .
विराटनगर । विराटनगर ११ मा रहेको शान्ति युवा क्लबले १० हप्ते वृक्षारोपण कार्यक्रम अन्तर्गत आज शनिबार पनि निरन्तरता दिएको छ । गत भदौ ११ गते शनिबारदेखी थालेको वृक्षारोपण कार्यक्रमलाई आज दोस्रो साता पनि विभिन्न रुखका विरुवाहरु रोपेर अभियानलाई निरन्तरता दिएको हो । यस अघि विराटनगर १३ मा अवस्थित पुर्वा�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–७ मा २ जना युवाले महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । बिहीबार राति १० बजे अन्दाजी ३५ वर्षीया महिलालाई चिनजानकै युवाले करणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । राति १० बजे घरबाट काम छ भन्दै बोलाएका युवाले घर नजिकै खेतमा लगेर सामूहिक बल�. . .
विराटनगर । विराटनगर–१४ स्थित नहरमा बिहीबार राति १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । विराटनगर जतुवामा पाँचजनाको समूहले किशोरीमाथि सामूहिक बलात्कार गरेका हुन् । बर्थडेबाट फर्किएर आफ्नै केटा साथीसँग गफ गरेर बसिरहेका बेला मादक पदार्थ सेवन गरेका समूहले किशोरीलाई कुटपिट गरी जिल्ला सामूहि�. . .
विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–२ (ख) प्रदेशको बैठकबाट प्रदेश सांसद सामानुपातिक तर्फ मोरङ जिल्लाका सबै भन्दा कान्छो जिल्ला सदस्य बिरेन्द्र कुमार शाहको नाम सिफारिस भएको छ। बुधबार बसेको नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर-२(ख) प्रदेशको बैठकबाट प्रदेश सांसद सामानुपातिक तर्फ शाहको नाम सि�. . .
प्रेम देवान विराटनगर । सरकारी कार्यालयमा काम लिएर पुगेका सेवाग्राही झ्यालमा उभिएर भित्र चिहाईरहेका हुन्छन् । लाइनमा बस्छन्, पालो कुर्छन् र बल्ल आयो भन्दै झ्यालमा पुग्छन् । तर कर्मचारी भने कुर्सीमा बसेर निदाउँछन् । ‘पख्न्सु त कम्प्यूटर चलेन, सर्भर डाउन छ, हस्ताक्षर गर्नै बाँकी छ’ जस्ता कुराले अझै अल्�. . .
विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा उहाँले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र �. . .
विराटनगर । विराटनगरबाट प्रहरीले करिब साढे तीन लाख मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ । बिहिबार राति करिब ७ बजे विराटनगर–४ स्थित बरगाछी चोकबाट प्रहरीले ३ लाख ४५ हजार पाँच सय ८० रुपैयाँ बराबरको विल नभएको कपडा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट स. . .
बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित विराटनगर इन्टरनेसनल कलेजमा "एक्सपीरियन्स फेयर" आयोजना भएको छ । कलेजमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा कलेजका नयाँ भर्ना भएका बिद्यार्थीले आफ्नो २ महिने प्रि-युनिभर्सिटी कक्षा पश्च्यात बिभिन्न बिजनेस सामग्री तयार पारेर अवलोकनकर्ताहर. . .
विराटनगर । गएको वर्ष मोरङमा सवारी दुर्घटनाबाट एक सय २९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा एक हजार दुई सय ८५ विभिन्न सवारी दुर्घटनाबाट उक्त मृत्यु भएको हो । उक्त दुर्घटनामा तीन सय ५३ जना गम्भीर घाइते र एक हजार छ सय ५४ जना घाइत भएका थिए । आव २०७७÷७८ मा विभिन्न ए�. . .
विराटनगर । प्रतिनिधिसभा उम्मेदवारका लागि मोरङको ६ नम्बर क्षेत्रबाट नेपाली कांग्रेसका तीन नेताले पार्टीमा आवेदन दिएका छन् । मोरङ क्षेत्र -६ को उम्मेदवार सिफारिसका लागि डा. शेखर कोइराला, डा. डिला संग्रौला र रमेशजंग रायामाझीले पार्टीमा आवेदन दिएका हुन् । उक्त क्षेत्रमा संस्थापन इतरपक्षका नेता कोइरा�. . .
विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले प्रदेश संसदलाई बलियो बनाउनुपर्ने र प्रदेश सरकारलाई बढी भन्दा बढी जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, 'प्रदेश सरकारबाट धेरै काम गर्न सकिन्छ, नेतृत्व सही नभएकाले पनि प्रदेश सरकारले सोचे जस्तो काम गर्न सकेन ।' पराजुलीले यसअघि प�. . .