विराटनगर । विराटनगरका क्रिकेट प्रशिक्षकहरूको लागि आयोजना गरिएको दुई दिने क्रिकेट प्रशिक्षण तालिम आज सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट वीदआउट बाउन्ड्रीज बेलायतको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त तालिम विराटनगरमा भएको थियो । दक्ष प्रशिक्षक उत्पादन गर्दै क्रिकेट खेलको विकाश गर्. . .
विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले सङ्गीत पृथ्वीकै सुन्दर पक्ष रहेको बताएका छन् । सङ्गीत साधना प्रतिष्ठान नेपालको आयोजनामा केशव दाहालकृत ‘माधवी ओ माधवी’को पुस्तकचर्चाको समुद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् । प्रदेश प्रमुख खापुङले मानिस . . .
विराटनगर । प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । शनिवार प्रदेशसभामा उपसभामुखको निर्वाचनबाट ५७ मतसहित उनी निर्वाचित भएकी हुन् । दनुवारका लागि उपसभामुखमा निर्वाचि गराउन नेकपा एमालेका प्रदेश संसद तिलचन पाठकले प्रस्ताव गरेका थिए ।भने, माओवादी केन्द्रका प्रदेश सं�. . .
विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सिटीले न्यानो कपडा वितरण गरेको छ । शुक्रबार लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सिटीको संयुक्त आयोजनामा १४४औँ मेल्भिन जोन्स डेको अवसरमा विराटनगर २ मा रहेको श्रीशंकरपुर आधारभूत विद्यालय न्यानो कपडा वितरण ग�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको हो । भने, काँग्रेसका एक सांसद उपस्थित थिएनन् । नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई गठबन्धनमा आबद्ध ४ दल�. . .
विराटनगर । विराटनगरमा आगामी माघ ६ गते विद्यालयस्तरीय चित्रकला तथा कला संस्कृति प्रदर्शनी कार्यक्रम आयोजना हुने भएको छ । श्री, श्री रबिशंकर विद्यामन्दिर विद्यालयको आयोजना तथा विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको समन्वयमा कार्यक्रम आयोजना हुने भएको हो । कार्यक्रममा आधारभुत तह १–५ र क. . .
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार प्रदेशसभा बैठकमा विस्वासको मत माग्दै उनले आफू नेतृत्वको सरकारले प्रदेशको नामाकरणको विषयलाई उच्च प्राथमिकतामा राख्ने बताएका हुन्। उनले प्रदेशको नामाकरण नभएकाले. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ हुलास चोक स्थितबाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहान साढे ९ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोली भारतबाट नेपाल तर्फ आउदै गरेको फिदिम नगरपालिका-४ पाँचथरकी २० बर्षीया एन्जिला सुजीलाई शंकास्पत अवास्थामा फेला �. . .
विराटनगर । विराटनगरका उद्योगीहरुले भारतले नेपालका लागि तोकेको गहुँको कोटा बाँडफाँड गरिदिन सरकारसँग माग गरेका छन् । नेपाललाई ५० हजार मेट्रिक टन गहुँको कोटा निर्धारण गरेपछि त्यसको आयातका लागि नेपालका उद्योगीहरुबीच बाँडफाँड मिलाई दिन आग्रह गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्. . .
विराटनगर । शिल्पी थिएटरले मोरङको सुन्दरहरैंचा–८ सलकपुरमा नाट्यकेन्द्र स्थापना गर्ने भएको छ । सुन्दरहरैंचा नगरपालिकाले उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा पाँच विधालाई समेट्ने गरि नाट्यकेन्द्र स्थापना गरिने भएको हो । शिल्पी थिएटरका कला निर्देशक घिमिरे युवराजका अनुसार पहिलो चरणमा मुक्त रंगमञ्चको स. . .
विराटनगर । प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई कार्य विभाजनपछि तोकिने गरी मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराइएको हो �. . .
विराटनगर । बैंकको चर्को ब्याजदर नियन्त्रण गर्न माग गर्दै विराटनगरका उद्योगीहरुले फेरी अर्थमन्त्री विष्णु पौडेलसहित विभागिय मन्त्रालयका सचिवहरुलाई भेटेका छन् । चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरु तत्कालै निराकरण गरिदिन माग गर्दै उनीहरुले छलफल गरेका हुन् । मोरङ व्यापार �. . .