विराटनगर

विराटनगर–६ ब्रम्हपुरामा थुप्रिन्छ रगत लत्पतिएका सिरिन्ज र कपडा (तस्वीरमा हेर्नुहोस्)

विराटनगर । विराटनगर महानगरपालिका भित्रका अस्पतालबाट उत्पादन फोहोर विराटनगर–६ ब्रम्हपुरामा बिसर्जन हुने गरेको छ । केसलिया नदी नजिक अस्पतालजन्य फोहोरको डंगुर लाग्ने गरेपनि त्यसको नियमन गर्नुपर्ने महानगरपालिका भने चुपचाप छ । अस्पतालजन्य फोहोर कसरी त्यहाँ पुगिरहेको छ ? भन्ने जानकारी महानगरपालिकाल. . .


विराटनगरमा ‘हट एण्ड स्पाईसी’ क्याफेको पहिलो शाखा संचालनमा

विराटनगर । सस्तो मिठो र गुणस्तरीय खानाको रुपमा पोखरामा ख्याती कमाएको ‘हट एण्ड स्पाईसी’ क्याफेको विराटनगरका लागी पहिलो शाखा संचालनमा आएको छ । विराटनगर–१ पानीटंकी, नेता चोक स्थित ‘हट एण्ड स्पाईसी’ क्याफे पहिलो शाखाको रुपमा आईतबारबाट संचालनमा आएको हो । क्याफेको विराटनगर महानगरपालीकाका पुर्व मेयर तथ. . .


मन्त्रालय टुंगो नलाग्दा मन्त्रीहरुलाई निवासको समस्या

विराटनगर । प्रदेश १ सरकार गठन भएको साता दिन वितिसक्दा पनि अहिलेसम्म मन्त्रालय तोकिसको छैन । त्यसो त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुष २५ गते शपथ ग्रहण गरेको पहिलो दिनमै यसअघि मुख्यमन्त्री कार्यालय बाहेक १२ वटा मन्त्रालय रहेको प्रदेश १ मा नयाँ सरकारले मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्ण. . .


विराटनगरको कोसी अस्पतालको भवन निर्माण जिम्मा लिएको कम्पनी पाँच महिनापछि सम्पर्कमा

विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको आईसीयू-सर्जिकल-कार्डिक-न्यूरो-नेप्रोलोजी भवनको ठेक्का लिएर निर्माणको अख्तियारी पाएको कम्पनी सम्पर्कविहीन भएको छ । रमन÷भूमी÷बीआईपीएलसँग २०७८ असार २२ गते ३३ करोड २२ लाख ४८ हजार ९११ रुपिँयाको लागतमा छ तले भवन निर्माण सम्झौता भएको थियो । सम्झौतापछि निर्माणको अ�. . .


बालिकालाई भारत लैजादै गरेको अवस्थामा मोरङ धनपालथानका दुई युवा जोगबनीबाट पक्राउ, प्रहरीले थाल्यो अनुसन्धान

विराटनगर । बालिकालाई भारत लैजादै गरेको अवस्थामा दुईजना युवा भारतको जोगबनीमा पक्राउ परेका छन् । नेपालबाट भारतको पटना लैजान लागेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले पक्राउ गरी माईती नेपाललाई जिम्मा लगाएको हो । पक्राउ पर्नेमा मोरङ धनपालथान–६ बस्ने १८ वर्षीय विजय सहनी र मो. मखबुल रहेका �. . .


प्राकृतिक प्रकोपबाट सुरक्षित रहन विराटनगरमा कृत्रिम घटना अभ्यास (फोटो फिचर)

विराटनगर । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा माघ २ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै आएको छ । यसपटक ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नाराका साथ राष्ट्रिय भुकम्प सुरक्षित दिवस मनाईएको छ । यसैविच विराटनगरमा पनि २. . .


आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ । यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना भएकोमा सरकारले आज अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर शोक बिदा दिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ । सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारले घटनाप्रति दुःख व्यक्त गरेको �. . .


माघे सङ्क्रान्ति मनाइयो जप, तप, ध्यान एवं घ्यू, चाकु खाएर

काठमाडौँ । माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कुल परम्परामा चलेको चलनअनुसार यो. . .


विराटनगरकी अञ्जुको क्याप्टेन सपना

विराटनगर । ‘उहाँको श्रीमान पनि पाइलट नै हुनुहन्थ्यो दुर्घटनामा परेर ज्यान गुमाउनुभएको थियो ’ यती एयरलाइन्सकी पाइलट अन्जु खतिवडाका परिवार नजिकका सन्तोष तिम्सिनाले सुनाए । पोखरामा आइतबार दुर्घटना भएको यति एयरलाइन्सको विमान चालक दलका चार सदस्यमा विमान वरिष्ठ पाइलट कमल के.सी र पइलट विराटनगर–५ की अन्�. . .


विराटनगरकी चेली हुन् क्याप्टेन अन्जु खतिवडा

विराटनगर । आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा दुर्घटना भएको विमानमा विराटनगरकी चेली अन्जु खतिवडा समेत परेकी छिन् । ६८ यात्रुसहित ४ जना चालक दलका सदस्य रहेको विमानमा क्याप्टेन कमल केसी र अन्जु खतिवडा थिए । खतिवडा विराटनगर–५ जामुनगाछी माइती घर भएकी चेली हुन् । विरा. . .


विराटनगरमा क्रिकेट प्रशिक्षकलाई प्रशिक्षण तालिम

विराटनगर । क्रिकेट प्रशिक्षकहरूको लागि आयोजना गरिएको दुई दिने क्रिकेट प्रशिक्षण तालिम सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट वीइ द आउट बाउनड्रीज बेलायतको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त तालिम विराटनगरमा भएको थियो । दक्ष प्रशिक्षक उत्पादन गर्दै क्रिकेट खेलको विकास गर्ने उद्देश्यल�. . .


विराटनगरको बिकेभिएम स्कुलले मनायो ४० औँ वार्षिकोत्सव

विराटनगर । विराटनगर ११ स्थित बाल कल्याण विद्या मन्दिर स्कुलले आफ्नो ४० औँ स्थापना दिवस तथा अभिभावक दिवस मनाएको छ । शनिवार स्कुलमा आयोजित कार्यक्रममा तीन हजार विद्यार्थी, अभिभावकको उपस्थितिमा स्कुलले अभिभावक दिवस मनाएको हो । कार्यक्रममा स्कुलका विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु देखाएका थिए । साथ. . .