विराटनगर

विराटनगरमा शेखर कोइरालाले भने–राष्ट्रपतिको निर्वाचन हेरेर प्रचण्डलाई विश्वासको मत

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको दावी गरेका छन् । विराटनगरमा बिहीबार पत्रकारहरुको कुराकानीमा कोइरालाले बाँकी निर्वाचनको संभावित अवस्थालाई आंकलन गरेर विश्वासको मत दिएको बत�. . .


टी-डाटा सल्युसनद्वारा लेखा सफ्टवेयर ‘ट्याली प्राइम’ खरिदमा छुट

विराटनगर । टी-डाटा सल्युसन कम्पनीमा लेखा सफ्टवेयर ट्याली प्राइम खरिद गर्न सक्नु हुन्छ । विराटनगर-५ एभरेष्ट बोर्डिङ्ग स्कुल छेउ नजिकै रहेको टी-डाटा सल्युसन कम्पनीमा लेखा सफ्टवेयर खरिद १० प्रतिशत छुटमा पाउन सकिन्छ । लेखा सफ्टवेयर ट्याली प्राइमले सन् १९९६ देखि नेपालभरी उपलब्ध गराउदै आएको डेटा सुरक्�. . .


विराटनगरबाट श्रोत नखुलेको ७ लाख ९ हजार सहित पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-७ स्थितबाट श्रोत नखुलेको रकम सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । बुधबार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैङ्क नजिकबाट विराटनगर-१८ का ३६ बर्षीय रवि प्रकाश साहलाई श्रोत नखुलेको रकम सहित प�. . .


प्रदेश १ का सभामुख गौतमद्वारा पद तथा गोपनियताको सपथ

विराटनगर । प्रदेश १ को सभामुख माओवादी केन्द्रका सांसद बाबुराम गौतम पद तथा गोपनियताको सपथ लिनु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सभामुखमा गौतमलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौ�. . .


विराटनगरमा माघ ६ र ७ गते तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट

विराटनगर । विराटनगरमा आगामी माघ ६ र ७ गते तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट आयोजना हुने भएको छ । विराटनगरस्थित झीःपुच परिसरमा ६ गते ३ बजे मेलाको उद्घाटन गरेर ७ गते नेवाःभ्बय (नेवारी खाना) पछि महोत्सव समापन हुने भएको हो । महोत्सव आयोजक समितिका संयोजक भविषकुमार श्रेष्ठका अनुसार साँस्कृतिक कार्यक्रम, �. . .


युमी स्कुल मोरङमा एकता दिवस झल्कियो

विराटनगर । विराटनगर महानगरपालीका १९ मा रहेको युमी स्कुल मोरङले विविध कार्यक्रम गरी एकता दिवस मनाएको छ । स्कुलले आफ्ना विद्यार्थीहरुलाई विभिन्न जातजातीको पोशाकमा सहभागी गराई पृथ्वीनारायण शाहको ३०१ औँ जन्म जयन्तीको अवसर पारेर स्कुलले एकता दिवस मनाएको हो । नेपालको एकीकरण गर्ने राजा पृथ्वीनाराया�. . .


निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले छोडे सरकारी निवास

विराटनगर । प्रदेश १ निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारी निवास छोडेका छन् । राईले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकारी निवास खाली गरेको जानकारी दिएका हुन् । उनले आफू मुख्यमन्त्री हुँदा लामो समय निवास खाली नहुँदा केही असुविधा भोग्नुपरेको अनुभव बताउदै निवास छाड्न दुई द�. . .


प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्वाचित

विराटनगर । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित भएको घोषणा भएको छ । आज (विहिवार) प्रदेश सभा बैठकले गौतमलाई प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । माओवादी उम्मेदवार ग�. . .


प्रदेश १ मा मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्रको बैठक सुरु

विराटनगर । प्रदेश १ सरकारमा सहभागी हुने मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको पदाधिकारी बैठ सुरु भएको छ । केन्द्रीय नेतृत्वले संघीय सरकारसहित सबै प्रदेशमा आलोपालो हुने भन्दै सरकारका सहभागी हुन निर्देशन दिएपछि माओवादी केन्द्र आज सरकारमा सहभागी हुने तयारीमा छ । नेकपा एमाले संसदी. . .


आजको मौसम : हल्का हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही सोही प्रदेशको उच्�. . .


अन्तर्वार्ता : प्रदेश हुनु हुँदैन भन्ने हाम्रो मान्यता यथावत छ : मन्त्री भक्ति सिटौला

पुष ११ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको सपथ ग्रहण पछि प्रतिक्रिया दिने क्रममा राप्रपा संसदिय दलका नेता एवम् मन्त्री भक्ति रिटौलाले प्रदेश संरचना संसद भित्रै बसेर भत्काउने प्रतिक्रिया दिएका थिए । उनले त्यो समय सरकारमा जाने पार्टीको निर्णय भइ हाले सोही एजेण्डा अनुसार अगाडी बढ्ने समेत ज. . .


करको दायरा बढाउनेलगायतका प्रस्ताव पारित गर्दै विराटनगर महानगरको ११ औं नगरसभा सम्पन्न

विराटनगर । करको दायरा बढाएर आन्तरिक आम्दानी बलियो बनाउने प्रस्ताव पारित गर्दै विराटनगर महानगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षासमेत गरिएको छ । चालु आर्थिक वर्षको पुस २५ गतेसम्म १ अर्ब २ करोड ४ लाख ४८ हजार २ सय ८४ रुपैयाँ मात्रै यथार्थ आय भएको उपमेयर. . .