विराटनगर

विराटनगरमा विमानस्थलमा बन्दैछ ‘कन्भेयर बेल्ट’

विराटनगर । विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट’ निर्माणको काम धमाधम भईरहेको छ । करिब एक महिनाभित्रै आगमन कक्षमा कन्भेयर बेल्ट स्टल गरिसक्ने लक्ष्यसहित काम सुरु भएको हो । विराटनगरमा निर्माण कम्पनी सीटीएच.एनटीई जेभी काठमाण्डौंले कन्भेयर बेल्ट स्टलेशनको काम गरिरहेको छ । विराटनगर विमानस्थलका सुचना अ. . .


प्रदेश १ मा सरकार गठनको तयारी : मुख्यमन्त्रीको भाग एमालेलाई

विराटनगर । प्रदेश १ मा नया सरकार गठनको तयारी भइरहँदा मुख्यमन्त्री नेकपा एमालेको भागमा परेको छ। सत्तारुढ गठबन्धनबीच भागवण्डा हुँदा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको हाे । यता, मुख्यमन्त्रीको दाबी गर्दै आएको माओवादीले भने सभामखको भाग परेको छ। नेकपा एमालेको भागमा मुख्यमन्त्री परेसँगै एमा�. . .


प्रदेश १ मा आज नयाँ सरकार बन्ने

विराटनगर । प्रदेश १ मा आज नयाँ सरकार बन्ने भएको छ। सरकार गठनका लागि  प्रदेश प्रमुख परशुराम खापुङले आज (आइतबार)५ बजेसम्मका लागि समय दिएका छन्।  आमनिर्वाचन सकिएको डेढ महिना बिते पनि प्रदेश १ सरकारको खाका अझै आइसकेको छैन। गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढे�. . .


‘फुड ट्रक’बाट मनग्य आम्दानी

विराटनगर । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बन्नुभएको छ । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित . . .


प्रदेश प्रमुख परशुराम खापुङद्वारा ‘पण्डित श्री घनश्याम पोखरेल स्मृति ग्रन्थ’को लोकार्पण

विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले ‘पण्डित श्री घनश्याम पोखरेल स्मृति ग्रन्थ’को लोकार्पण गर्नुभएको छ । विराटनगरस्थीत सगरमाथा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुखले उक्त ग्रन्थको विमोचन गर्नुभएको हो । ग्रन्थको विमोचन गर्नुहुँदै प्रदेश प्रमुखज्यूले मानिस समाजबिना बा�. . .


मोरङ व्यापार संघले भन्यो–चालु पूँजीकर्जा मार्गदर्शन खारेज हुनुपर्छ

विराटनगर। मोरङ व्यापार संघले नेपाल राष्ट्र बैंकले गरेको चालु पुँजी कर्जा मार्गदर्शनको संशोधनको तत्काल खारेज हुनुपर्ने माग गरेको छ । अध्यक्ष नवीन रिजालले विज्ञप्ति जारी गर्दै संशोधनका धेरै बुँदा जटिल रहेकाले विद्यमान प्रतिकूल आर्थिक अवस्थालाई दृष्टिगत गरी मार्गदर्शनलाई स्थगित वा खारेज गर्नुपर्�. . .


विराटनगरका ज्येष्ठ नागरिकलाई तिर्थाटन

विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणको अवसर प्रदान गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १० को व्यवस्थापनमा वडाका ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लगेको हो । भ्रमणमा जाने ज्येष्ठ नागरिकको टोलीलाई महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले शन�. . .


पार्किङ व्यवस्थापनका लागि विराटनगर महानगर र जग्गाधनीबीच सम्झौता

विराटनगर । विराटनगरको पार्किङ व्यवस्थापनका लागि महानगरले जग्गा खोजी तीव्र पारेको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनि मन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसित सम्झौता गरेको छ । विराटनगर–७ निवासी शोभा मास्के फ्रधान, केदारशक्ति मास्के र बद्री�. . .


५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको हो । पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग रु ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पु. . .


आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रद�. . .


प्रदेश १ मा माओवादी केन्द्रभित्रै मन्त्रीको तानातान, एकले अर्कालाई खुइँल्याउँदै

विराटनगर । नेकपा माओवादी प्रदेश १ मा मन्त्रीको तानातान सुरु भएको छ । मन्त्री बन्ने योजनामा एकले अर्कोलाई छेक्नेदेखि खुइँल्याउँनेसम्मको काम सुरु गरिएको हो । यद्यपी सरकार गठनको प्रक्रिया सुरु भएपनि त्यसको मोडालिटी र कुन दलको नेतृत्व भन्ने अझैसम्म यकिन भएको छैन । प्रदेश १ संसदीय दलका नेता एवम् आर्थि�. . .


विराटनगर महानगरपालिकाको जुर्मुराउँदो ईच्छाशक्ति

विराटनगर । ग बुधरात राती विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले सडकमा व्यापार गर्ने नागरिकको गुनासो सुनिन् । सडकमा ठेलामा व्यापार गर्नेहरुसँग महानगरपालिकाको नाममा कर असुल्ने गरेको गुनासो आएपछि उनले राती नै त्यसको अनुगमन गरेकी हुन् । उनले ‘कसैले पैसा माग्दै आए आफूलाई फोन गर्नु’ �. . .