विराटनगर । नेपाल इन्भेष्टमेन्ट बैंक र विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल बीच छुट सम्झौता भएको छ । बैंक र अस्पताल बीच सोमबार छुट सम्झौता भएको नेपाल इन्भेष्टमेन्ट बैँकका सम्पर्क अधिकृत समिप श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपाल इन्भेष्टमेन्ट बैँकमा खाता भएका सेवाग्राहीहरुले विराट मेडिकल अस�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरलाई सफाई, सुन्दर र व्यवस्थित गर्ने अभियानलाई तीव्रता दिएको छ । नियमविपरीत पसल अगाडि निर्माण गरिए संरचना हटाएको महानगरले अब सडक किनार र फुटपाथमा राखेका निर्माण सामग्री हटाउन सुरु गरेको छ । नगर प्रहरी र सफाईका कर्मचारीले मेयर नागेश कोइरालाको निर्देशनमा निर�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले अपाङ्गता एवं विपन्न व्यक्तिका लागि सहायक सामग्री वितरण गरेको छ । विराटनगर-५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा मंगलबार आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले सहायक सामग्री वितरण सुरु गर्नु भयो । महानगरले १९ वटै वडामा अपाङ्गता भएका व्यक्तिलाई सहायक �. . .
विराटनगर । भारतबाट एउटा सेतो पिकअपमा झण्डै दशलाख मूल्य बराबरको कपडा भित्र्याएको सूचना पाएपछि विराटनगर भन्सार कार्यालयले मंगलबार बिहान गाडीको पिछा ग¥यो । भन्सारको गस्ती टोलि खटिएको सूचना पाएपछि तस्करले पनि फरक रुटमा गाडी मोड्यो । भन्सार गस्ती टोलिको केहि लागेन ! विराटनगर भन्सार कार्यालयका प्रमुख त�. . .
सुजता लिम्बू विराटनगर । प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आव्हान गरेसँगै यतिबेला प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु गृहकार्यमा जुटेका छन् । प्रदेश १ मा कुनै पनि दलसँग स्पष्ट बुहमत छैन । त्यसो हुँदा संघको राजनीतिक समिकरण अनुसार प्रदेश १ मा एमाले र माओवादी क�. . .
विराटनगर । विराटनगरको हाम्रो पहिलो पाईला सामाजिक संस्थाले न्यानो कपडा वितरण गरेको छ । सोमबार हाम्रो पहिलो पाईलाको न्यानो माया अभियान अन्तर्गत विराटनगर १८ स्थित भेडयारिमा रहेको श्री विराट आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । चिसो बढेसगै उक्त विद्यालयका ८५ जना विद्यार्�. . .
विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताएका छन् । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गुरुकुल शिक्षाको महत्व अझै पनि बुझ्न नसकेको बताए । उनले गुरुकुल शिक्षामा शिक्षक र �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सरसफाईकर्मीका लागि एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको आयोजना तथा महानगरको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले सरसफाईकर्मी महानगरपालिका. . .
विराटनगर । विराटनगर–२ स्थित कोशी मोडल क्याम्पस (ग्यालेक्सी पब्लिक स्कुल) ले अभिभावकले समयमै शुल्क नबुझाएको आरोप लगाउँदै कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिकालाई विद्यालय प्रवेशमा रोक लगाउने धम्की दिएको छ । कटहरी–१ महेसपुरबाट बरगाछीस्थित उक्त स्कूलमा एलकेजीदेखि अध्ययन गर्दै आएकी थिइन् । अभिभावक अ�. . .
विराटनगर । पछिल्लो समय भूगोल र पहिचानको विषय लिएर पेचिलो बनेको प्रदेश १ को नामकरण अब प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका लागि चुनौती बनेको छ । पहिलो कार्यकालमा तीन मुख्यमन्त्री पाएको प्रदेश १ ले नाम टुंगो लगाउन नसक्दा आलोचना बेहोर्दै आहइरहेको बेला नवनिर्वाचित सांसदहरुले सर्वसम्मत रुपले प्रद�. . .
विराटनगर । विराटनगरमा विराट सडक महोत्सव आयोजना हुने भएको छ। आउँदो माघ १२ गतेदेखि तेस्रो संस्करणको तीन दिवसीय सडक महोत्सव आयोजना हुने भएको हो। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवबारे सम्पूर्ण जानकारी दिएको छ। यसअघि २०७६ सालमा महोत्सवको आयोजना गरेको थियो। त्यसपछि कोभिड महामारी. . .
विराटनगर । प्रदेश १ मा एमालेका पुराना नेताहरु प्रदेश प्रमुखको अपेक्षासहित दौडमा छन् । पछिल्लो समय संघमा फेरिएको राजनीतिक समिकरणसँगै प्रदेश १ मा पनि सोही अनुरुप नेताहरुको लविङ सुरु गरेका छन् । प्रदेश प्रमुखसमेत परिवर्तन गर्नेगरी सत्तारुढ गठबन्धनले तयारी गरेको छ । प्रदेश १ का पुराना नेता गोपाल गु�. . .