विराटनगर

आरती स्ट्रिप्समा कार्यरत एक मजदुर मेसिनमा परेर घाईते, उपचारका लागि काठमाण्डौं लगिदै

विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रिप्स उद्योगमा काम गर्ने क्रममा मजदुर घाइते भएका छन् । उद्योगको मेसिनमा परेर स्थानीय ३३ वर्षीय लालीचन ऋषिदेव बुधबार बिहान घाइते भएका हुन् । उनको देब्रे खुट्टा छिनिएको र दाहिने खुट्टामा गम्भीर चोट लागेको उद्योगका जनसम्पर्क अधिकारी जीवन तिम्सिनाले जानकार�. . .


प्रदेश १ को मन्त्रिपरिषद् बैठक : खेलाडीलाई सम्मान गर्न बजेट स्वीकृत

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले केही कार्यविधिसहित निर्देशिका स्वीकृत गर्नेलगायतका निणर्यहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक बिजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई सम्मान गर्न आवश्य�. . .


विराट एक्स्पो : आइतबारसम्म सञ्चालन हुने,एक्स्पो स्थलसम्म आउन जानका लागि निःशुल्क बस सेवा

विराटनगर ।विराटनगर-१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोको समय थप गरिएको छ । बुधबारसम्म सञ्चालन हुने भनिएको एक्स्पोको समय बढाएर आइतबारसम्म लगिएको छ । एक्स्पोको समय थप गरेर पुस १० गते आइतबारसम्म पुर्‍याइएको एक्स्पो आयोजक उद्योग संगठन मोरङले जनाएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयस प. . .


विराटनगर महानगरद्वारा एयरपोर्ट रोडलाई नमुना सडक बनाउन विशेष सरसफाई

विराटनगर । विराटनगर-४ स्थित एयरपोर्ट रोडलाई नमुना सडक बनाउने उद्देश्यका साथ सरसफाई गरिएको छ । फोहोर हुँदा विमानबाट विराटनगर आउने आगन्तुकमा नकारात्मक असर पर्ने भएकाले सरसफाई गरिएको महानगरले जनाएको छ । सरसफाईसँगै सडक छेउछाउ बनाइएका अवैध संरचनासमेत हटाइएको वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले जान�. . .


फुजिमा आयल कम्पनीको एउटा मोविल किन्दा एक फ्री

विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा फुजिमा आयल कम्पनीले पनि आफ्ना उत्पादित सामाग्रीहरु प्रदर्शनीमा राखेको छ । उद्योग संघठन मोरङले आयोजना गरेको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीमा स्टल नं ई-२४ मा विभिन्न उप्पादित सामाग्रीहरु राखेको छ । मेलामा आउने अवलोकनकर्ताहरुलाई फुजिमा आयल कम्. . .


विराट एक्स्पो विशेष : टेक्फिनिटि सल्युसंस एण्ड रिसर्चको स्टलमा अफरै अफर

विराटनगर । विराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीमा टेक्फिनिटि सल्युसंस एण्ड रिसर्च प्रा.ली.ले ग्राहकहरुलाई भारी अफर सहित छुटको व्यवस्था दिएको छ । मंसिर २९ गतेबाट विराटनगर १४ स्थित पुरानो हवाई फिल्डमा जारी विराट एक्स्पोमा स्टल नं बी -१३४ र १३५ बाट टेक्फिनिटिले एक्स्पोमा आउने ग�. . .


विराटनगरमा डाक्टर सिफारिस गर्छन् खाद्यपुरक सामाग्री : फार्मेसी चलाउँछन् व्यापार

विराटनगर । ‘नट फर मेडिसिन युज’ भनेर लेखिएको न्यूट्रास्युटिकल (खाद्यपुरक) सामाग्री औषधीको रुपमा फार्मेसीबाट कारोबार हुने गरेको छ । चिकित्सकको सिफारिसमा फार्मेसीबाट उपचारमा आएका सेवाग्राहीलाई भिराउने खाद्यवस्तु मेडिसिनको रुपमा बिरामीले प्रयोगमा ल्याउँछन् । तर, औषधी व्यवस्था ऐन अन्तर्गत सञ्चालित. . .


पत्रकारिताको विकासमा पर्याप्त काम गर्न सकिएन : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकतन्त्रलाई सुदृढ गर्न सञ्चार क्षेत्रले रचनात्मक एवं आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले प्रदेशको गठबन्धन सरकारले सञ्चार क्षेत्रलाई महत्व दिएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिको दोस्रो वार�. . .


कोसी अस्पताल विराटनगरमा दुई विकास समितिको उल्झनमा चिकित्सक र कर्मचारी

विराटनगर । कोसी अस्पताल विराटनगरमा, अस्पताल विकास समिति विवादले चिकित्सक र कर्मचारी अफ्ठ्यारोमा परेका छन् । अस्पताल विकास समितिको रुपमा दुई वटा समूह कायम रहँदा बैठक राखेर तलव निकासा गराउन अस्पताल प्रशासनले सकेको छैन । जसको मारमा विकास समितिबाट नियुक्त भएका १२१ जना चिकित्सक र कर्मचारीले कात्तिक र मङ�. . .


टिगको कृषि उद्यमी सशक्तीकरण अभियान

विराटनगर । कृषि उद्यमीहरुलाई प्रविधिको प्रयोगद्वारा अगाडि बढाउने उदेश्यले टिगले `कृषि उद्यमी सशक्तीकरण अभियान´ को थालनी गरेको छ । नेपालमै निर्मित लेखा र मौज्दात व्यवस्थापन प्रणाली टिग `कृषि उद्यमी सशक्तीकरण अभियान´को थालनी गरेको हो । टिग एक क्लाउडमा आधारित प्लेटफर्म हो जुन बिआइसी टेक्नोलोजीद्वा�. . .


विराट एक्स्पोको अवधी तीनदिन थपियो

विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसकोे मैदानमा आयोजना भइरहेको विराट एक्स्पाको अवधी बढाएर ९ गते शनिबारसम्म पु¥याइएको छ । यस अगाडी ६ गते समापन गर्ने तयारी गरिएको एक्स्पोमा अवलोकन गर्नेको संख्या बढ्दै गएपछि ९ गतेसम्म सञ्चालन गरेर १० गते समापन गर्ने तयारी गरिएको हो । एक्स्पोका प्रचार–प्रसा�. . .


विराट एक्स्पो : रोजगार पेभिलियनमा आकर्षण

विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोले बेरोजगारहरू युवायुवतीहरूलाई आकर्षण गरेको छ । एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगार सम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ । एक्स्पोमा राखिएक�. . .