विराटनगर । १ नम्बर प्रदेश किरात प्रदेश घोषणा गर भन्दै प्रदेश सभा भवन अगाडी आदिवासी जनजाति महासंघले प्रदर्शन गरेका छन् । आइतबार आदिवासी जनजाति महासंघद्वारा विराटनगरस्थित प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै प्रदेश सभा भवन अगाडी प्रदर्शन गरेका हुन् ।. . .
विराटनगर । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको बिद्युत बक्यौता ७२ करोड २८ लाख रुपिँया पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷२०७८ मा ६५ करोड रहेकोमा गत आर्थिक वर्ष २०७८÷२०७९ मा सात करोड बक्यौता थपिएको हो । बिद्युत बक्यौता घटाउने लक्ष्य राखिएपनि वर्षेनी बढ्दै गएको छ । विराटनगर महानगरपालिक�. . .
विराटनगर । विराटनगर - १६ मा सितेरीयो कराँते प्रशिक्षण सुरु भएको छ । विराटनगर-१६ रानीस्थित रानी युवा क्लबमा कराँतेको प्रशिक्षण सुरु भएको हो । कराँतेका खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले शनिवार एक कार्यक्रम आयोजना सितेरीयो कराँते प्रशिक्षणको उद्घाटन विराटनगर १६ का वडाध्यक्ष उद्धव भुजेलले गरेका छन् . . .
विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ । फोटो:फाईल. . .
विराटनगर । नेपाल ट्रेड युनियन काग्रेस सँग आवद्ध नेपाल पर्यटन होटल क्यासिनो तथा रेष्टुरेण्ट श्रमिक संघ मोरङको अध्यक्षमा रागव सहनी सर्वसम्मतले निर्वाचित भएका छन् । विराटनगरको हाटखोलामा शनिबार भएको मोरङ जिल्ला अधिवेशनबाट सहनीको अध्यक्षतामा १३ सदस्य चयन भएका छन् । नेपाल पर्यटन होटल क्यासिनो तथा रेष्�. . .
विराटनगर । विराटनगरमा सातौं संस्करणको मिस कोशी २०२२ प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको पहिलो अडिसन साउन १३ गते हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा मिस कोशी प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरूका लागि आयोजकले आवेदन खुल्ला गरिसकेको छ । मिस कोश. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले मौद्रीक नीतिले तरलता अभाव हटाउन नसक्ने प्रतिक्रिया दिएका छन् । विदेशी मुद्रा संचितीको चापलाई सुधार गर्नसक्ने भएपनि तरलता अभाव हटाउन नसक्ने प्रतिक्रिया दिएका हुन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷२०८० का लागि शुक्रबार सार्वजानिक गरेको मौद्रिक नीत�. . .
विराटनगर । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । शनिबार सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीब�. . .
विराटनगर । विराटनगर इन्टरनेसनल कलेजका तेस्रो र चौथो ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित भएका छन् । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षित . . .
राज्यको पुर्नसंरचनामा प्रादेशिक संरचनालाई संस्थागत गर्ने एउटा महत्वपूर्ण कार्य प्रदेशको नामकरण मानिन्छ । सात प्रदेशमा पुर्नसंरचना भएको देशका छ वटा प्रदेशले आफ्नो न्वारन गरिसक्दा प्रदेश नम्बर १ भने अझै संख्यात्मक नाममा छ । त्यहि भएर अहिले प्रदेशको नामकरणको विषय गहन बहसमा छ । प्रदेशसभा भित्र यसले प. . .
विराटनगर । नियमित तथा फरक तरिका शिक्षा दिँदै आएको विराटनगरमा रहेको शिक्षादिप कलेजले बैकिङ तथा वित्तीय साक्षरता कार्यक्रमको शुरु गरेको छ । कलेजमा व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीलाई हप्तामा एक पटक पाठयक्रमका अतिरिक्त कक्षा सञ्चालन गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले बताए । अत�. . .
प्रेम देवान विराटनगर । प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवालयमा शुक्रबार सर्वदलीय छलफल चलिरहेको बेला प्रदेशसभा बाहिर भने किरात राई यायोक्खाले साकेला नृत्य प्रदर्शन गरेका छन् । खास गरी किराँत समुदायले बर्षमा दुई चोटी उभौली र उधौलीमा नाचिने सास्कृतिक नृत्य साकेला सिली विराटनगरमा रहेको प्रदे�. . .