विराटनगर

हाम्रो खाने बानी र प्रशोधित खाद्य पदार्थको उपभोग (सर्भेमा भाग लिनुहोस्)

विराटनगर । भर्खरै मात्र हामीले महान् चाड दशैँ बिदा गर्यौं र अब आउने ठुला चाडबाड तिहार, नेपाल संवत र छठपर्वहरुको प्रतीक्षामा छौं | चाडबाडका बेला खानेकुरा हाम्रो संस्कृतिको पाटो पनि हो र यिनले पर्वलाई विषेश रूपमा उल्लासमय बनाउँछन् | यस्ता बेला हामी बिभिन्न परिकारहरू घरैमा पकाएर र साथसाथै बजारबाट प्रश�. . .


जथाभावी फोहोर गर्नेलाई विराटनगर महानगरले कारबाही गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ । महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण तथा व्यवस्थापन महाशाखाका कर्मचारीसमेतको उपस्थितिमा भएको बैठकले �. . .


राष्ट्रिय प्रजातन्त्र पार्टिबाट गोपाल कटवाल प्रतिनिधिसभामा मोरङ ६ बाट निर्वाचन लड्दै

राष्ट्रिय प्रजातन्त्र पार्टिबाट गोपाल कटवाल प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार रहेका छन् । मोरङ जिल्ला निर्वाचन क्षेत्र न.६ बाट उनले उमेद्द्वारी दर्ता गराएका हुन् । पुर्वमा लामो समयबाट उनि राजनीतिमा सक्रिय रहेका छन् । पंचायतकालमा नेकपा एमालेबाट वडा अध्यक्ष रुपमा निर्वाचित भएका थिए भने नेकपा माओ. . .


सत्र स्टार्टअप छनौटमा परे

विराटनगर । उद्योग संगठन मोरङले यस बर्ष १७ वटा नविन व्यवसायिक आइडियाहरुलाई स्टार्टअप उद्यमीका रुपमा छनौट गरेको छ । नविन सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरणका लागी सहजिकरण गरि नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले गत बर्षदेखि स�. . .


विराटनगरको ‘हाईवे पश्चिम’ उपेक्षामा, तीसवर्षदेखि सत्तामा बसेका नेता बहिष्कार घोषणा

विराटनगर । विराटनगर महानगरपालिका–५ जामुनगाछीमा निर्वाचनकै बेला एउटा ब्यानर लाग्यो । जसमा उल्लेख छ, ‘विराटनगरको विकासका बाधा तथा जनघाती नेता बहिष्कार ।’ विगत ३० वर्षदेखि सत्तामा बसेर पनि विराटनगरको हाईवे पश्चिम विकास गर्न नसकेको गुनासोसहित नेता र ठेकेदार समेतको फोटो अंकित व्यानर राखिएको हो । ‘सधै�. . .


निर्वाचन विशेषः मोरङ क्षेत्र नम्बर ४ मोदी भर्सेस ढकाल कसले मार्ला बाजी ?

सुजता लिम्बु विराटनगर । मोरङको क्षेत्र नम्बर ४ मा यस पटक रोचक प्रतिस्प्रर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादी नेता अमनलाल मोदी उम्मेद्वार बनेका छन् । एमालेबाट नेता विनोद ढकाल उम्मेद्वार छन् । अघिल्लो पटकको निर्वाचनमा नेपाली काँग्रेसका नेता महेश आचार्यलाई पराजित गर्दै विजयी बनेका म�. . .


तापक्रम घट्दै, चिसो बढ्दै

काठमाडौं । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प�. . .


आज सार्वजनिक बिदा

काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै जोशीको निधनमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था, कुटनीतिक नियोगमा १ कार्तिक मंगलबार सार्वजनिक विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने स�. . .


विराटनगर महानगरले कौसी र करेसाबारी खेतीलाई प्रोत्साहित गर्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बढ्दो आयातलाई प्रतिस्थापन गर्न कृषिजन्य वस्तुको उत्पादनलाई बढाउनुपर्नेमा जोड दिएका छन् । मेयर कोइरालाले सहरी क्षेत्रमा समेत कौसी खेती गरेर आयात घटाउन सकिने विचार राखे । दिगो विकास इन्स्टिच्यूटले विराटनगरमा आयोजना गरेको रैथाने खाद्य तथा कृ. . .


विराटनगर महानगरद्वारा डेंगु नियन्त्रणको अभियान तीव्र

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगु रोग नियन्त्रण र रोगथानको अभियानलाई तीव्रता दिएको छ । अभियानअन्तर्गत सोमबार ७ सयभन्दा बढी व्यक्तिलाई राखेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । समुदायस्तरमै डेंगुबारे सचेतना जगाउने उद्देश्यले महानगरले १९ वटै वडामा सञ्चालन गरेको अभिमुखीकरणमा ७ सयभन्दा. . .


भाइटीकाकाे उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

काठमाडौं । यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज साेमवार विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो । नेपालका लागि याे समय उपयुक्त. . .


सत्यमोहन जोशीको शोकमा मंगलबार सार्वजनिक विदा

काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै जोशीको निधनमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था, कुटनीतिक नियोगमा कात्तिक १ गते मंगलबार सार्वजनिक विदा दिने तथा राष्ट्रिय झण�. . .