विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले आर्थिक पाश्र्वचित्र निर्माण गर्ने भएको छ । महासंघले तीन महिनाभित्र पाश्र्वचित्र निर्माण गरिसक्ने योजना अगाडी सारेको हो । आर्थिक क्षेत्र अन्तरगतका कृषि, उद्योग र सेवा क्षेत्रका सम्पूर्ण जानकारी समेटेर पाश्र्वचित्र तयार पारिने जनाइएको छ । प्रविधि�. . .
विराटनगर । विराटनगरको एक कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु भएको छ । विराटनगर–४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा बिहीबार दिउँसो एक जनाको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार ग्यास लिक हुँदा निसास्सिएर विराटनगर–५ का ५४ वर्षाीय र. . .
विराटनगर । लाइन्स क्लब अफ विराटनगर पाथीभरा ,लियो क्लब अफ विराटनगर पाथीभरा र लाइन्स क्लब अफ विराटनगर शुभमले पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ। उक्त क्लबले बुधबार होटल श्री कृष्णमा पदस्थापना कार्यक्रम सम्पन्न गरेको हो । लाइन्स क्लब अफ विराटनगर पाथीभराको वर्ष सन् २०२२-२३ को अध्यक्ष लायन एकता थापा सु�. . .
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले औद्योगिक जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रममा भर्ना आह्वान गरेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत मोरङको बुढीगंगा–४ मा रहेको विश्वविद्यालयले उद्योगमा आवश्यक जनशक्ति उत्पादन गर्ने योजना अनुरुप स्कूल अफ इन्जिनियरतर्फ बी.ई.ईन सिभिल र बी.ई.ई�. . .
विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले आफ्ना गतिविधि एवं भेटघाटलाई तीव्र पारेका छन् । विशेषगरी प्रतिनिधिसभा सदस्य निर्वाचनको बढी चर्चा हुने गरेको छ र उनीहरुका आ–आफ्ना एजेण्डा रहेकाले ती एजेण्डाको सञ्चारमाध्यम तथा विभिन्नसभा सम्मेलनमा बढी �. . .
प्रेम देवान विराटनगर । पछिल्लो समय बलात्कारका घटना एक पछि अर्को बढ्दै गहिरहेको बेला विराटनगरमा पत्याउनै नसक्ने खालको घटना सार्वजानिक भएको छ । आफ्नै बाबुको साथीद्वारा ६ बर्षिया नाबालिग बलात्कृत भएको घटना बाहिरीएको हो । सुन्दा आश्चर्य लाग्ने यो घटना विराटनगर–११ मा भएको हो । नाबालिगमाथि बलात्कार आरो�. . .
विराटनगर । विराटनगर–२ मा रहेको श्री विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा सम्भ्रान्त परिवारका विद्यार्थी अध्ययन गर्दैनन् । दिउँसो ज्याला मजदुरी गरेर पेट पाल्ने, घरमा घरेलु कामदारको रूपमा काम गर्ने र उद्योगमा मजदुरको रूपमा काम गर्नेहरू नै यस विद्यालयका विद्यार्थी हुन् । विद्यालयमा साँझ पाँच �. . .
विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिजधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले आफ्ना ईच्छाएका उमेदवारलाई चार मतपत्रमा छाप लगाएर चारवटा मतपेटीकामा खसाल्नु पर्नेछ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार पहिलो मतपत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्. . .
विराटनगर । विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । विराटनगर वडा नम्बर ६ स्थित रामपुरमा आयोजित शिविरको महानगरका मेयर नागेश कोइरालाले शुभारम्भ गर्नुभयो । गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा महानगरले विराटनगरका १९ वटै . . .
विराटनगर । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका दलका प्रतिनिधिले रोजगारी, बाढी नियन्त्रणलगायतको जनताका कामलाई तीव्रता दिने गरी घरदैलो अभियानमा सक्रिय हुनुभएको छ । उहाँहरुले जनताका घर-घर, टोल, चोक, चिया पसलमा नागरिकसँग भेटघाट गरी वर्तमान अवस्थामा. . .
विराटनगर । विराटनगरस्थित जिल्ला कारागार मोरङमा एक जना कैदीको मृत्यु भएको छ । तेह्रथुमको आठराई गाउँपालिका-४ का ५४ वर्षीय मानबहादुर खपांगीको मृत्यु भएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए । खपांगीलाई जिल्ला अदालत तेह्रथुमले २०७४ माघ ९ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो । जेलर भगतका अनुसार. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर-६ का ३० बर्षीय राम मण्डल रहेका छन् । मंगलबार बेलुका ४ बजे मण्डलले घर निर्माणको लागि बाँस काट्ने क्रममा बाँसले बिधुतको हाईटेन्सन तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईत�. . .